aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
सिटिइभिटीका स्थगित परीक्षा दशैँलगत्तै शुरु हुने (सूचनासहित)
शुक्रबार, २३ असोज २०७७

प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सिटिईभिटीले कोरोनाभाइरस महामारीका कारणले स्थगित भएका विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन गर्ने भएको छ। २०७६ चैत ६ गते र त्यसपछिका परीक्षा कोरोना महामारीले स्थगित...

एकैपटक ११४ जिल्ला न्यायाधीशको सरुवा
शुक्रबार, २३ असोज २०७७

न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । बुधबारको परिषद् बैठकले दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो । ...

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा पौडेल नियुक्त
शुक्रबार, २३ असोज २०७७

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। ...

अस्पतालका ११ जना कर्मचारीलाई घुसलिएको अभियोगमा मुद्दा
विहीबार, २२ असोज २०७७

आयोगले रिजाल इन्फोसिसका सञ्चालक सुदिप रिजालविरुद्ध रु ६० हजार, रोशनी स्टिलका सञ्चालक इजामुद्दिन खाँविरुद्ध रु ६० हजार, रुबी इलेक्ट्रिकलका सञ्चालक अब्दुल अलि अन्सारीविरुद्ध रु ५६ हजार, अम्बे फर्निसिङका सञ्चालक पङकजकुमार...

तपाईं कुन देशमा हुनुहुन्छ ?  तपाईंले दशैंको टीका लगाउने साइत यस्तो छ
विहीबार, २२ असोज २०७७

कतारको दोहामा बिहान १०ः२१, थाइल्याण्डको बैंककमा बिहान १०ः३३, दक्षिण कोरियाको सोलमा बिहान १०ः२७, इजरायलको तेल अभिभमा बिहान १०ः३७, सिङ्गापुरमा बिहान १०ः४१, हङकङमा बिहान १०ः४९, साउदी अरबमा बिहान १०ः२५, न्युजिल्याण्डको वेलिङ्टनमा...

बैंकिङ कसुर मुद्दाका फरार रिमाल पक्राउ
विहीबार, २२ असोज २०७७

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महालक्ष्मी नगरपालिका ८ लुभु बस्ने ३५ वर्षीय बिजयन्द्र रिमाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ...

नयाँ पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरण दिन माग
विहीबार, २२ असोज २०७७

नेपाल शिक्षक महासंघले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । सत्ताइसौँ विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजसँग गरिएको आजको भर्चुअल...

कृषि ज्ञान केन्द्रको ७८ प्रतिशत रकम फ्रीज
विहीबार, २२ असोज २०७७

प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु...

डा. केसीका मागका विषयमा वार्ता शुरु
विहीबार, २२ असोज २०७७

अनशनरत प्रा. डा. गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उनका प्रतिनिधिबीच वार्ता शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता शुरु भएको डा केसीका...

माल्टा पठाइदिन्छु भन्दै ४८ लाख ९८ हजार ठगी गर्ने एक पक्राउ
विहीबार, २२ असोज २०७७

माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका ९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ...

दशैंमा घुम्न जाने सोचमा हुनुहुन्छ ? एक्सलट्रीपले दिंदैछ क्यास ब्याक र ७ जनालाई ट्राभल प्याकेज उपहार
विहीबार, २२ असोज २०७७

एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहारको उपलक्ष्यमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३०० रुपैयाँ निशुल्क क्यास ब्याक दिने योजना...

एक वर्ष मै २४४९ वटा बलात्कारका घटना
विहीबार, २२ असोज २०७७

हिजो आज दिनहुुँ जसो बलात्कारका घटना सार्वजनिक भइरहेका छन् । समाचारमा मात्रै होइन, सामाजिक सञ्जाल पनि यहि घटनाले प्रमुख स्थान पाइरहेका छन् । बलात्कारीको आरोपमा मानिसहरु प्रहरीद्वारा पक्राउ नभएका पनि...

चन्दननाथको बहुमूल्य दाहिने शङ्ख भेटियो
विहीबार, २२ असोज २०७७

हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख भेटिएको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो...

डीभीको फारम खुल्यो, यसरी भर्न सकिन्छ
विहीबार, २२ असोज २०७७

सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार हिजो (बुधबार) नेपाली समयअनुसार राती ९ः४५ बजेबाट आवेदन खुला भएको हो। बुधबारबाट खुला भएको...

परिचयपत्र नपाएको मुक्त हलियाको गुनासो
विहीबार, २२ असोज २०७७

जिल्लाका अधिकांश मुक्त हलियाले मुक्त भएको वर्षौ बितिसक्दासमेत आफूहरुले हलिया परिचयपत्र नपाएको गुनासो गरेका छन् । केही पहुँच भएकाले परिचयपत्र पाए पनि  अधिकांशले परिचयपत्र नपाएको भन्दै उनीहरुले यथार्थ विवरण सङ्कलन...

अब धमाधम परीक्षा सञ्चालन हुने
विहीबार, २२ असोज २०७७

विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको...

पशुपति क्षेत्र विकास कोष पुनःसंरचनाको माग गर्दै आन्दोलन
विहीबार, २२ असोज २०७७

पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन बाहिर गएर विकासनिर्माणका काम भएको जनाउँदै त्यस्ता काम रोकी विश्वसम्पदा सूचीमा सूचीकृतस्थलको गरिमा कायम राखिनुपर्ने माग समितिको छ । ...

काठमाडौंका यी स्थानमा विहीबार बत्ती जाने
बुधबार, २१ असोज २०७७

काठमाडौंका केही स्थानमा बिहिबार बत्ती जाने भएको छ। बिहीबार दिउँसो बालाजु र कुलेश्वर वितरण केन्द्रका विभिन्न स्थानमा २ घण्टा बत्ती जाने भएको हो । ...

गैरकानूनी लाभ लिएको आरोपमा मुद्दा दायर
बुधबार, २१ असोज २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...

तास खेलिरहेका ११ जना पक्राउ
बुधबार, २१ असोज २०७७

घोडाघोडी नगरपालिका १० आमखोया बस्ने टेक बहादुर मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप कठायत समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ...