aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
प्रधानमन्त्री र सबै मन्त्रीले पाउने दशैँ खर्च कोरोना कोषमा जम्मा गर्ने मन्त्रिपरिषद्को निर्णय
सोमबार, ०३ कार्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा...

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता
सोमबार, ०३ कार्तिक २०७७

नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

रिचार्जरमा दशैं बोनान्जा, अफरभित्र अफरमा छुटै छुट
सोमबार, ०३ कार्तिक २०७७

मोबाइल एप रिचार्जरले बडादशैंलाई लक्षित गर्दै दशैं बोनान्जा अफर भित्र अफर सुरु गरेको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले छुटै छुटको अफर सहित बोनान्जा सुरु गरेको हो । ...

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा ‘फेससिल’ अनिवार्य
सोमबार, ०३ कार्तिक २०७७

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै फेससिलको प्रयोग अनिवार्य गरेको छ । विभागले आज सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र...

‘कर्फ्यु  र संकटकाल लाग्ने सन्देश भ्रामक हो’
सोमबार, ०३ कार्तिक २०७७

आइतबार राति केही व्यक्तिका मोबाइलमा नेपाल–भारत सीमामा तनाव भएका कारण सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको, देशमा संकटकाल कर्फ्यु लाग्ने, नागरिक घरभित्रै बस्नुपर्ने भनेर पुगेको सन्देश भ्रामक रहेको गृह मन्त्रालयले जनाएको...

लोकसेवा आयोगको लिखित परिक्षा स्थगित
सोमबार, ०३ कार्तिक २०७७

लोक सेवा आयोगले सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आयोगले आज एक सूचना निकालेर सबै लिखित परिक्षा स्थगित गरिएको जनाएको हो । ...

पोखरीमा दुई बालिकाको शव फेला
सोमबार, ०३ कार्तिक २०७७

दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव...

आईपीएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ
आइतबार, ०२ कार्तिक २०७७

आईपीएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ परेका छन् । हाल यूएईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । ...

अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित
आइतबार, ०२ कार्तिक २०७७

अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० गण्डकीका सचिव जीवनराज सापकोटाले...

ललितकलामा विश्व रेकर्डको तयारी
आइतबार, ०२ कार्तिक २०७७

कात्तिक २३, २४, २५ र २६ गते ७२ कलाकारको सहभागितामा १०० घण्टे ‘अनलाइन कला कार्यशाला’ आयोजना हुने आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए ।  उनले कार्यशालाबारे गिनिज बुक अफ...

हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै
आइतबार, ०२ कार्तिक २०७७

ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार १०० मिटरको उचाइमा...

‘अमृत बेचेर जहर खाने गाउँ’ मा प्रहरी चौकी बनेपछि...
आइतबार, ०२ कार्तिक २०७७

नवस्थापित प्रहरी चौकीको उद्घाटन गर्दै प्रमुख मलासीले अमृत बेचेर जहर किनेर खाने कलेनाबासीको प्रवृत्तिको अन्त्य भएको बताए । उनले भने, “घरमा भएको अमृत बेचेर जहर खाने प्रवृत्तिको अन्त्यका लागि प्रहरी...

लगनखेलका अधिकांश मासु पसल मापदण्ड विपरीत
आइतबार, ०२ कार्तिक २०७७

उपप्रमुख गीता सत्यालले कोरोना महामारीको यस जटिल अवस्थामा बजारहरु कसरी सञ्चालन भइरहेका छन्, ग्राहक र व्यापारीले भौतिक दूरी कायम गरेका छन् या छैनन् र गुणस्तरीय सामग्री पनि बिक्री भएका छन्...

एकल पुरुषले पनि भत्ता पाए
आइतबार, ०२ कार्तिक २०७७

गाउँपालिकाले भत्ता दिन थालेपछि एकल पुरुष पनि खुशी छन्। अपिहिमाल गाउँपालिका–४ का करवीरसिंह ठेकरेले भने, “गाउँपालिकाले मासिक रु ५०० भत्ता दिएपछि साबुन, नुन, तेल किन्न सहज भएको छ। अझै यो...

गुह्येश्वरी मन्दिर विवादः पञ्चामृत, अण्डा र जाँडरक्सी चढाउँदा सुन खिइयो
आइतबार, ०२ कार्तिक २०७७

गुह्येश्वरीक्षेत्र र चाबहिलक्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन् । यस कारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ । कोषका सदस्य सचिव डा प्रदीप ढकाल...

बडादशैंको पहिलो दिन घटस्थापना आज, साइत कति बेला रहेछ ?
शनिबार, ०१ कार्तिक २०७७

दशैंघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाराधना गरिन्छ । यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि दिन चलन भने यस वर्ष कोरोनाका कारण स्थगत...

शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा
शनिबार, ०१ कार्तिक २०७७

समितिको  बैठकले शुक्रबार राति ११ बजेदेखि आगामी मङ्सिर ७ गते राति ११ः३० बजे सम्मका लागि निषेधाज्ञाको अवधि कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरद्धारा जारी सूचनामा...

प्रहरीमा ५२२७ जना प्रहरी जवानको लागि नयाँ भर्ना आव्हान
शुक्रबार, ३० असोज २०७७

प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै...

एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो
शुक्रबार, ३० असोज २०७७

सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो । यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीको मेलौली जोड्ने गरी निर्माण भएको छ । सडक कालोपत्रेको पहिलो चरणमा आठ...

मासु पसलको अनुगमन
विहीबार, २९ असोज २०७७

अनुगमन टोलीले दर्ता नगरी सञ्चालित हरिकृष्ण शाहीको राँगोको मासु पसलमा विग्रेको, बासी र कुहिएको मासु बिक्री गरेको पाईएपछि १० किलो मासु जफत गरी नष्ट गरेको र तत्काल दर्ता गर्न निर्देशन...