रौतहट जिल्लाका झण्डै १८ हजार किसानले उखु खेती गर्दै आएका छन् । उनीहरुले यसबाट वार्षिक अरबौँ आम्दानी गरेपनि अहिले उद्योग बन्द हुँदा यहाँ समस्या बढेको छ । यहाँका किसानलाई दैनिक...
उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने महाशाखाले उल्लेख गरेको छ ।ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती,...
खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखा नगरपालिका९ मिलनटोलस्थित नमस्ते गेष्ट हाउसबाट उक्त नम्बरको ट्याक्सी, ट्याक्सी चालक, गेष्ट हाउस संचालक लगाएत ७ जनालाई फेला पारी पक्राउ गरेको...
डिउटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका–२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिज...
के कसरी ? के कति ? भएका हुन् भनी सूचनाको हकसम्बन्धी ऐन २०६४को दफा ७ (१) अनुसार अस्पताल प्रशासनसँग सूचना माग गर्दा भीम अस्पताल भैरहवाका अधिकृत गोविन्द ज्ञवालीले सूचनाको हकसम्बन्धी...
यस्तै प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिवास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरु योजना स्वीकृत भइरहेको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतको अन्तिम चरणमा रहेको छ र हाल विस्तृत...
चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा। गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा. केसीले १९औं अनशन...
नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख...
भिन्डी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्डीबाट बनाइन्छ । भिन्डी स्वस्थका लागि निकै राम्रो मानिन्छ । यसमा...
नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ ।...
जल तथा मौसम विज्ञान विभागले हाल देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन एकर दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् । ...
अझै दैनिक १० हजारको हाराहारीमा उपत्यका बाहिरिने यात्रु रहेकोथानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक हेमबहादुर थापा बताउँछन् । थापाले भने, ‘यस्तो महामारीमा पनि मासिनहरुले यात्रा गर्न छाडेका छैनन । अहिले पनि...
प्रहरीले खड्काको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत ठिमी र अपराध अनुसन्धान महाशाखाको टोलीले सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडिबाट उनी सवार लु.६४प. ३४०१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको आज निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा आज बिहान साढे १० बजे बाटामा नै...
जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण गरिए पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा...
हानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । कोरोना भाइरसको माहामारीको बीचमा पनि महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको...
जापानको लोकप्रिय खाना ‘बेन्तो’ नेपालमा पनि भित्रिएको छ । बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्ट परिसरमा रहेको होक्काइडो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा उक्त परिकारलाई पहिलोपटक नेपालमा भित्र्याएको हो । भाटभटेनी सुपरमार्केटबाट...
ईसेवाले ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । कम्पनीले वेब ब्राउजरबाट लग इन गर्दा पासवर्ड अनिवार्य रूपमा परिवर्तन गर्न आग्रह गरेको हो । ...
नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । ...