aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
‘जहाँ छौँ, त्यही दशैं मनाऔँ’
आइतबार, १८ असोज २०७७

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हामी जहाँ छौँ त्यहि दशैँ मनाउन आग्रह...

बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसे आबद्ध
आइतबार, १८ असोज २०७७

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवामा सेफ कुमार चालिसे आवद्ध भएका छन् । खानाहरुलाई थप गुणस्तरीय बनाउन र विभिन्न स्वादका नेपाली परिकारको विकास गर्ने उद्धेश्य सहित...

चाडपर्वमा पनि ‘होम डेलिभरी’लाई निरन्तरता दिइने
आइतबार, १८ असोज २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक...

गाईबाच्छा उद्धार गर्न एम्बुलेन्स !
आइतबार, १८ असोज २०७७

सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् ।सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए ...

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
आइतबार, १८ असोज २०७७

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ३ सयमा कारोबार भएको आज तोलामा २ सयले बढेको हो । ...

अस्पतालको लापर्वाहीले गर्दा लाखाजुको ज्यान गयो
आइतबार, १८ असोज २०७७

इवामुराले मृत्यु भयो भनी थप उपचार नगरेकाले र अस्पतालमा खासै सुविधा नभएकाले सिकर्मी पेश ागर्ने लक्ष्मीकुुमारको मृत्यु भएको ठहर स्थानीय बासिन्दाको छ । उनीहरु भन्छन्,‘इवामुराले मृत्युु भयो भनेको व्यक्तिको उपचार...

केपिलासगढीमा सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीमार्फत
आइतबार, १८ असोज २०७७

वडाध्यक्ष भट्टराईको मिलेमतोमा लामो समयदेखि सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको पाएपछि गाउँपालिकाले छानविन शुरु गरेको छ । गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा समिति गठन गरेर छानविन शुरु गरिएको हो ।

इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त सहनी पक्राउ
शनिबार, १७ असोज २०७७

२०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको...

मोबाइल चोरी गर्ने गिरोह पक्राउ
शनिबार, १७ असोज २०७७

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक तेमालका २९ वर्षीय सोमा रानी तामाङ, दोलखा गौरीशङ्करका ४० वर्षीय छिरिङ शेर्पा र नुवाकोट पञ्चकन्याका २२ वर्षीय...

छ महिनापछि धुलिखेल जिपलाइन सञ्चालन: असोज महिनाभर छुट
शनिबार, १७ असोज २०७७

कोरोना कहरले बन्द भएको धुलिखेल जिपलाईन ६ महिना पछि आज (असोज १७ गते) देखि सुरु भएको छ।  फेस्टिभल अफर अन्तर्गत जिपलाइनको शुल्कमा ३० प्रतिशत छुट गरिएको जिपलाइनका संचालक वल्ड वाइड...

गौतमको मुद्दाः ‘हेर्दाहर्दै’ मा बुधबार
शुक्रबार, १६ असोज २०७७

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको विवादका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा बुधबारका लागि तोकेको छ । ...

‘साङ्लोदेखि उज्यालोसम्म उमाकान्तको यात्रा’
शुक्रबार, १६ असोज २०७७

शरद ऋतु उकालिँदै गर्दा पनि धपक्क गर्मी । झम्के साँझमा बाँदलको घेराले अझ धुमिल बनाउँदै गरेको घाम पश्चिम किनारामा ओर्लर्दै थियो । सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ घोघिदहाको चौधरी वस्तीमा...

आधा किलो सुनसहित युवक पक्राउ
शुक्रबार, १६ असोज २०७७

कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो । ...

श्रोत नखुलेको १५ लाख नगदसहित एक युवक पक्राउ
शुक्रबार, १६ असोज २०७७

गौर नगरपालिका २ महादेवपट्टीबाट श्रोत नखुलेको नगद १५ लाख रुपैयाँ सहित भारत सितामढीका २० वर्षीय राजु कुमार कहारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

आज पनि घट्यो सुनको मूल्य
शुक्रबार, १६ असोज २०७७

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो ।  बिहिबार पनि तोलामा २...

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
शुक्रबार, १६ असोज २०७७

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी...

प्रदेश ५ सरकारको जनतालाई सेवा घुमफिर सेवा प्रणाली लागू
शुक्रबार, १६ असोज २०७७

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार जिल्लाका १० स्थानीय तहका सर्वसाधारणले तोकिएको बारमा सेवा लिन सक्नेछन् । साताको छ दिन सबै पालिकाका नागरिकले सेवा लिँदै आए पनि कोरोनाबाट बच्न र...

डिजेल र मटितेलको मूल्य एक रुपैयाँ घट्यो
शुक्रबार, १६ असोज २०७७

नेपाल आयल निगमले डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको छ ।  बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको हो । ...

पपुवा न्यूगिनीमा शक्तिशाली  भूकम्प
शुक्रबार, १६ असोज २०७७

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको समाचारमा जनाएको छ । अत्याधिक धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई “रिङ अफ फायर” पनि भन्ने गरिन्छ ।

इवामुरा अस्पतालले मृत्यु भयो भनेका लाखाजुलाई नर्भिकले जीवित भन्यो !
विहीबार, १५ असोज २०७७

चिकित्सकको लापर्वाहीले गर्दा र इन्डोस्कोपीको खराबी एवम इवामुरा अस्पतालको हेलचक्रयाँइका कारण सामान्य फर्निचरको काम गर्ने भक्तपुरका च्याम्हासिंहमा बस्ने लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा परेपछि उनको परिवार नै जोखिममा परेको छ ।