aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
करिब २५ तोला सुनको जलप लगाइएको गजुर रानीपोखरीको मन्दिरमा राखियो
विहीबार, १५ असोज २०७७

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको शीर्षमा गजुर प्रतिस्थापन गरिएको छ । प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण भएको मन्दिरमा बिधिपूर्वक पूजाआजा गरी गजुर स्थापना गरिएको हो । ...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
विहीबार, १५ असोज २०७७

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका १२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ...

दशैँको टीकाको उत्तम साइत सार्वजनिक
विहीबार, १५ असोज २०७७

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । ...

अनलाइनबाटै यसरी गर्न सकिन्छ सामाजिक सुरक्षा कोषको भुक्तानी
विहीबार, १५ असोज २०७७

सामाजिक सुरक्षा कोषले राष्ट्रिय वाणिज्य बैंकमार्फत एनसीएचएलका नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाइनबाटै सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्ने प्रकृयाको थालनी गरेको छ...

‘याद राख्नुहोला, यी नामहरु इतिहासमा लेखाजोखा हुनेछ’
विहीबार, १५ असोज २०७७

गृहमन्त्री रामबहादुर थापाले नेपालमा बलात्कारका घटना विश्वको तुलनामा निकै कम रहेको बताएपछि अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन् । नेपालमा बलात्कारको घटना बढ्दै गईरहेका बेला गृहमन्त्रीको यस्तो भनाईपछि...

यी चिज पर्समा राख्दा कहिल्यै पैसाको अभाव हुँदैन
विहीबार, १५ असोज २०७७

मानिसहरु धन कमाउनकै लागि दौडधूप गरिरहेका छन् । तर धन कमाउन चाहँदैमा धन कमाइने भने होइन । धन त्यसै प्राप्त हुने चिज पनि होइन । कसैलाई धनको अभाव जिन्दगीभर रहँदैन...

होटल साम्बालाको स्टेकेसन प्याकेज: दुई जना जाँदा विशेष छुट
विहीबार, १५ असोज २०७७

तिब्बेतियन बुटिक होटल साम्बालाले आन्तरिक पर्यटकलाई आकर्षित गर्न स्टेकेसन प्याकेज ल्याएको छ। दिउँसो र रातको लागि छुट्टाछुट्टै अफर उपलब्ध छन्। होटलको डे स्टे प्याकेजमा डिलक्स कोठा तीन कोर्ष खाना, पुल,...

सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ
विहीबार, १५ असोज २०७७

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो । ...

निगम भन्छ- नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्
विहीबार, १५ असोज २०७७

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत...

काठमाडौं महानगरपालिकाद्धारा अनुगमनबाट १२ लाख बढी असुली
विहीबार, १५ असोज २०७७

काठमाडौं महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु. १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको...

वास्तु दोषबाट बच्न घरको कुन दिशामा घडी राख्ने ?
विहीबार, १५ असोज २०७७

यदि तपाईं घरमा घडी समय हेर्नको लागि मात्र राख्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । वास्तु शास्त्रको अनुसार घडीले घरमा समय देखाउने मात्र होइन त्यो भन्दा महत्वपूर्ण काम गर्छ । भारतीय...

पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते
बुधबार, १४ असोज २०७७

ग्यास बिस्फोट हुँदा ५ जना घाइते भएका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा स्थित पेप्सिकोलामा ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका हुन् । ...

मनसुन बाहिरिन अझै एक साता लाग्ने
बुधबार, १४ असोज २०७७

नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । “पश्चिमी भूभागबाट बाहिरिन शुरु भएको मनसुन पूर्वी...

मनकामना केबुलकारको टिकट अब मोबाइलबाटै पाइने
बुधबार, १४ असोज २०७७

नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा बीच टिकट खरीद बिक्री सम्झौता भएको छ । ...

अब हरेक कम्पनीका अफरहरु नेपाल अफर्स डटकममा
बुधबार, १४ असोज २०७७

नेपाल अफर्स डटकमले विभिन्न कम्पनीहरुले ब्रान्ड तथा व्यवसायको बजार प्रवर्द्धन गर्न ग्राहक लक्षित गरेर ल्याउने अफर (स्किम)हरुलाई एउटै डिजिटल प्लेटफर्ममा प्रवर्द्धन गरि रहेको छ। ...

इसेवाले पायो आइएसओ २७००१ः २०१३ मान्यता प्राप्त प्रमाणपत्र
बुधबार, १४ असोज २०७७

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै  एक दशक भन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा...

मलेसियामा बन्धक बनाई १६ लाख असुल गर्ने श्रेष्ठ पक्राउ
बुधबार, १४ असोज २०७७

मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख असुल गरेको आरोपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो...

कक्षा १२ को परीक्षा: विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्‍मा
बुधबार, १४ असोज २०७७

कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ।राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४०...

आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
बुधबार, १४ असोज २०७७

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ९४ हजार २ सयमा कारोबार भएको आज तोलामा ५ सयले बढेको हो । ...

बन्धक बनाई रकम असुल गर्ने  पक्राउ
बुधबार, १४ असोज २०७७

दुर्गा नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले दुर्गालाई काठमाडौं महानगरपालिका–३ कान्ती बाल अस्पताल नजिक सडकमा बा.१४ च २११२ नम्बरको जिपमा पानीपोखरीतर्फ...