aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
चाडपर्वमा खानपानमा कसरी ध्यान दिने, के खाने के नखाने
मंगलबार, २० असोज २०७७

विशेषगरी मासुजन्य खानेकुरा, चिल्लो, गुलियो, नुनिलो, तारेका खानेकुरा, जंकफुड आदिको अत्यधिक प्रयोग स्वास्थ्यका दृष्टिकोणले लाभदायी मानिँदैन। ...

अण्डा किन फ्रिजमा राख्न हुदैन कारण यस्तो छ
मंगलबार, २० असोज २०७७

यसका साथै फिजमा राखेको अण्डा छिट्टै बिग्रने गर्दछ । यदि तपाई अण्डामा रहेका गुणहरु नष्ट नहुन भन्ने चाहनुहुन्छ भने अण्डालाई रुम टेम्पेरेचरमा नै राख्नु राम्रो मानिन्छ । दैनिक अण्डा खाने...

डलरको नाममा ठग्ने गिरोह पक्राउ
सोमबार, १९ असोज २०७७

उनीहरुले विभिन्न प्रलोभन देखाई अमेरिकी डलर सस्तोमा दिने भन्दै पटकपटक फोन सम्पर्क गरी गत साउन १२ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ कुटुमसाङका पेन्जोम शेर्पालाई काभ्रेपलाञ्चोकको पाँचखाल नपा–४ स्थित लामीडाँडामा बोलाएर रु...

दशैँमा घर आउँदा १४ दिन क्वारेन्टिन बस्नुपर्ने
सोमबार, १९ असोज २०७७

दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो । ...

सामसङले ल्यायो साढे दुई लाखको मोबाइल, यस्ता छन फिचर
सोमबार, १९ असोज २०७७

लामो प्रतीक्षापछि सामसङ ग्यालेक्सी जेड फोल्ड २ (Samsung Galaxy Z Fold 2) को लागि प्रि–बुकिङ्ग अब स्मार्ट डोकोमा दुई लाख ४९ हजार नौं सय ९९ मा उपलब्ध छ । ...

थापाथलीको प्रसुति गृहमा एक महिलाले जन्माइन् पाँच शिशु
सोमबार, १९ असोज २०७७

थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन्। स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म...

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न हस्ताक्षर
सोमबार, १९ असोज २०७७

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न आज यहाँ त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो विराटनगर विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न...

अनुगमन टोली पुगेपछि भागे व्यापारी
सोमबार, १९ असोज २०७७

कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । ...

प्रदेश ५ को प्रदेशसभामै कांग्रेसको नाराबाजी, बैठक स्थगित
सोमबार, १९ असोज २०७७

प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक तत्कालका लागि स्थगित भएको छ । सोमबार सुरु भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी गरेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको हो...

गोदरेजको भाइरस डिसइन्फेक्टर ‘भाइरोसिल्ड’ नेपाली बजारमा
सोमबार, १९ असोज २०७७

गोदरेज ब्राण्डको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी ईओएलले गोदरेज होम अप्लायन्सको नयाँ उत्पादन भाइरस डिसइन्फेक्ट गर्ने क्षमता राख्ने ‘भाइरोसिल्ड’ नेपाली बजारमा ल्याएको छ । ...

पनिर र अण्डामा कुनबाट बढी प्रोटिन पाइन्छ ?
सोमबार, १९ असोज २०७७

उसिनेको अण्डा (४४ ग्राम) ले ५ं५ ग्राम प्रोटीन, फ्याट ४.२ ग्राम, क्याल्सियम २४.६ मिलीग्राम, आइरन ०.८ मिग्रि र म्याग्नेशियम ५.३ मिलीग्राम पाउन सकिन्छ । अण्डा जस्तै, ४० ग्राम पनिरमा ७.५४ग्राम...

तोलामा ४ सयले घट्यो सुनको मूल्य
सोमबार, १९ असोज २०७७

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको आज तोलामा ४ सयले घटेको हो । ...

नागरिक स्टक डिलरको सीईओमा महेश्वरलाल श्रेष्ठ नियुक्त
सोमबार, १९ असोज २०७७

नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मूल कम्पनीको रुपमा रहेको नागरिक लगानी कोष सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओको जिम्मेवारी दिइएको हो ।...

आजदेखि श्रम स्वीकृति दिइने
सोमबार, १९ असोज २०७७

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः शुरु हुने भएको छ ।  प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी...

के कफी स्वस्थकर छ?
सोमबार, १९ असोज २०७७

कफी पिउनाले स्वास्थ्यमा सकारात्मकका साथसाथै नकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ। २० हजार जनामा गरिएको उक्त अध्ययनले सही तरिकाबाट कफी पिउने मानिसहरू धेरै बाँच्छन् भनी उल्लेख गरेको छ। ...

कस्तो छ आजको मौसम ?
सोमबार, १९ असोज २०७७

मौसम पूर्वानुमान महाशाखाले सोमबारको बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको जनाएको छ । हाल देशभरीका मौसमको अवस्था प्रदेश १, प्रदेश २, र बागमती प्रदेश...

खाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री प्रयास
आइतबार, १८ असोज २०७७

चाडपर्व नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ । अवैध गतिविधिमा विभिन्न चलखेल हुन थालेको सूचना पाएपछि प्रहरीले केही दिनदेखि...

एनसेल टावरमा आगलागी हुँदा ३० लाख क्षति
आइतबार, १८ असोज २०७७

वीरगंज महानगरपलिका १६ नगवा फुलवारी टोलस्थित एनसेल टावरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा टावरको ब्याट्री, पाटपूर्जाहरु समेत जलेर करिब ३० लाख  रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही
आइतबार, १८ असोज २०७७

गौतमका अनुसार मदिरा बेचविखन तथा ओसारपसार गरेको सूचना प्राप्त भई सम्बन्धित अधिकारवाला निकायले छापामारी चेक गर्दा प्राप्त मदिरा सबै बरामद गरी नष्ट गर्ने र त्यसको मूल्य बराबरमा दोब्बर जरिवाना गरिनेछ...

नर्सलाई ‘ब्ल्याक मेल’ गर्ने कुख्यात अपराधी पक्राउ
आइतबार, १८ असोज २०७७

रोकायले सिटिइभीटिबाट अनुमति प्राप्त संस्थाभन्दै कसैलाई नर्स, कसैलाई प्रहरीमा जागिर लगाइदिने भन्दै पैसा दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताएका छन् । उनले भने, ‘पहिला जागिर लगाइदिन्छ भन्ने र पैसा...