aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
बागमती प्रदेशले माग्यो २६ जना इन्जिनियर
बुधबार, १४ असोज २०७७

बागमती प्रदेश सरकारले २६ कर्मचारी करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि...

सोचे झैँ जिन्दगी रैनछ!
बुधबार, १४ असोज २०७७

सोचेजस्तो कहाँ हुन्छ र जीवन । हुन्थ्यो भने मान्छे दुःखी र विपन्न पनि त हुँदैनथ्यो । मनमा चाह हुदाँहुँदै जीवन चलाउन अनेक गर्नुपर्छ । मनमा लागेर मात्रै भएन जीवन धान्न...

अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
बुधबार, १४ असोज २०७७

कोरोना भाइरसका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरिएको छ । लोकसेवा आयोगले एक सूचनामार्फत शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको...

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा पौडेल नियुक्त
बुधबार, १४ असोज २०७७

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । ...

कोरियन भाषा परिक्षा तत्काल नहुने
बुधबार, १४ असोज २०७७

भाषा परीक्षा नगर्ने बारेमा अहिलेसम्म कोरियाको ईपीएस हेर्ने एचआरडीले कुनै जानकारी नदिएकाले परीक्षा हुन्छ तर ढिला भने हुने भयो, उहाँले थप्नुभयो । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा...

डलर देखाएर नगद ५ लाख लुटपाट गर्ने समूह पक्राउ
बुधबार, १४ असोज २०७७

उक्त नगद लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-८ रातोपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो । ...

भारतीयहरुको तौल र उचाईको मापदण्ड परिवर्तन
बुधबार, १४ असोज २०७७

आईसीएमआर विज्ञ कमेटी नेशनल इंस्टिट्यूट न्यूट्रिशनले वयस्क पुरुष र महिलाहरूको लागि आवश्यक मात्रामा क्याल्सियमको बृद्धि गरेको छ । यो अब प्रति दिन १००० एमजी हो। २०१० मा, दैनिक ६०० एमजी...

आन्तरिक उडान बढ्नेः ९० प्रतिशत अकुपेन्सी
मंगलबार, १३ असोज २०७७

कोभिड–१९ महामारीबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर असोज ५ देखि सञ्चालनमा आएको मुलुकको आन्तरिक उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको छ । महामारीबाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकल पालना गरी आन्तरिक उडानका...

ब्रोइलरका चल्लालाई मेहेन्दी लगाएर लोकल कुखुरा भन्दै बेच्‍ने गिरोह पक्राउ
मंगलबार, १३ असोज २०७७

अबैध रुपमा भारतबाट ब्रोइलरका चल्ला भित्र्याएर बिक्री वितरण गर्ने व्यक्ति यसअघि पटकपटक पक्राउ परेका हुन् । यस्ता गतिविधिमा नेपाली व्यवसायी नै संलग्न रहने गरेको आरोप लाग्दै पनि आएको छ ।...

फेरि बढ्यो सुनको मूल्य
मंगलबार, १३ असोज २०७७

नेपाली बजारमा सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको छ । सोमबार सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएको आज तोलामा ९ सयले बढेको हो । ...

पुनः शुरु भयो नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया (सूचनासहित)
मंगलबार, १३ असोज २०७७

कोरोना भाइरसका कारण रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया पुनः शुरु हुने भएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोना भाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको...

विद्यार्थी कम गर्ने काइदा जोरबिजोर प्रणालीमा विद्यालयमा हाजिर
मंगलबार, १३ असोज २०७७

विद्यालयमा हुने भीडलाई नियन्त्रण गर्न जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाइ केन्द्रमा आउने व्यवस्था मिलाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले बताए । “भीडभाडलाई कम गर्न विद्यार्थीलाई कक्षामा भौतिक दूरी...

''महिलाहरुको तुलनामा पुरुषहरुमा यो समस्या बढी देखिन्छ''
मंगलबार, १३ असोज २०७७

हरेक दिन १ देखि १ः३० घण्टा व्यायाम गर्ने, खानपिनमा विशेष ध्यान दिनुपर्छ । मांशाहारी मात्र नभएर शाकाहारी भोजन पनि खाने, फलफूल,सुगर हुने कुराहरु नखाने, मोटोपना सन्तुलन गर्ने,सुगर प्रेसरको नियमित रूपमा...

असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने
सोमबार, १२ असोज २०७७

दशैँलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७...

राष्ट्रपतिद्वारा एसिडसहित तीन अध्यादेश जारी
सोमबार, १२ असोज २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने...

स्वास्थ्य सुरक्षा अपनाउँदै खुल्न थाले सिभिल मल
सोमबार, १२ असोज २०७७

मल व्यवस्थापन समितिले सुरक्षित तरीकाले मल सञ्चालन गर्न नियमावली पनि तयार गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमीर ठकुरीले जानकारी दिए। ठकुरीका अनुसार ग्राहक र स्टोर प्रबन्धकहरूले मास्क लगाएर मल परिसरमा...

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ स्यानिटाइजर
सोमबार, १२ असोज २०७७

औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि...

कति छ आज सुनको मूल्य ?
सोमबार, १२ असोज २०७७

नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएको आज पनि सोहि मूल्य रहेको हो । ...

पुसबाट २७ मेगावाट बिजुली थपिने
सोमबार, १२ असोज २०७७

लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने भएसँगै आयोजनाबाट २७ मेगावाट...

विदेशमा अलपत्र परेका ८० हजार बढी नेपाली स्वदेश फर्किए
सोमबार, १२ असोज २०७७

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । ...