aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
हिमालयन लाइफको ५१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
मंगलबार, ०२ साउन २०८०

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक तर्फको ५१ हजार ४५० कित्ता संस्थापक शेयर साउन २ गतेदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले हेमन्त नाहटाको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र...

काभ्रे अदालतबाट २३१४ मुद्दा फछ्र्यौट, आठ सय ७६ वर्ष कैद असुल
मंगलबार, ०२ साउन २०८०

काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९/८० मा मुद्दा फछ्र्यौटको लक्ष्य पूरा गरेको छ । बितेको आवमा दुई हजार तीन सय १३  मुद्दा फछ्र्यौटको लक्ष्य लिएकामा दुई हजार तीन सय १४...

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, कुन सवारीमा कति ?
मंगलबार, ०२ साउन २०८०

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ । महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका...

नेपाल प्रहरीका १० प्रहरी विशेष बढुवामा
मंगलबार, ०२ साउन २०८०

नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष...

भ्रष्टाचार आरोपमा ७६० जनाविरुद्ध मुद्दा दायर, एक अर्ब ७७ करोड बिगो माग
मंगलबार, ०२ साउन २०८०

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/८० मा सात सय ६० जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गत आवमा सम्पादन गरेका कामको प्रारम्भिक विवरणमा कूल एक सय ६२...

उपत्यकाभित्रका नदी करिडोरका बस्ती व्यवस्थापनमा गृह मन्त्रालयको पहल
सोमबार, ०१ साउन २०८०

बैठकले लामो समयदेखि कायम उक्त समस्यालाई समाधान गर्न सरोकारवाला निकायले एकताबद्ध भएर काम गर्ने निष्कर्ष निकालेको छ । नदी करिडोरमा रहेका बस्तीबाट उत्पन्न समस्या समाधानका लागि अधिकार सम्पन्न बागमती सभ्यता...

चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती
सोमबार, ०१ साउन २०८०

साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जिब थापाले बताए । ...

ललिता निवास प्रकरण : भोलि पनि सुनुवाइ हुने
सोमबार, ०१ साउन २०८०

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको...

आर्थिकन्यूज डटकमको कार्यकारी सम्पादकमा देवकोटा
सोमबार, ०१ साउन २०८०

नवनियुक्त कार्यकारी सम्पादक देवकोटाले आफूले पत्रकारितामा आर्जन गरेको अनुभव, ज्ञान र क्षमता आर्थिकन्यूजको उन्नयनमा केन्द्रित गर्ने बताए । देवकोटाले यसअघि कारोबार दैनिक, रातोपाटी अनलाइन र विदेशका विभिन्न सञ्चार स‌ंस्थामा काम गरिसकेका...

निगमको ग्राउन्डेड दुई जहाजमध्ये एक नियमित उडानमा
सोमबार, ०१ साउन २०८०

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एक जहाज मर्मतपछि आज साँझदेखि  नियमित उडानमा आउने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार...

फोहरमैला व्यवस्थापनबारे मन्त्री मोदी र मेयर बालेनबीच छलफल
सोमबार, ०१ साउन २०८०

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको...

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
सोमबार, ०१ साउन २०८०

जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पह्ररीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँबस्ती डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका ११ भोजाङ घर भएका ५० वर्षीय जगत बहादुर गुरुङको...

तीन स्थानीय तहमा सुर्तीजन्य पदार्थ निषेध
सोमबार, ०१ साउन २०८०

तीन स्थानीय तहले आजदेखी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाँउपालिकाले आजदेखी यस्तापदार्थ  निषेध गर्न लागेका हुन् । मनहरि गाँउपालिकाले यस्ता...

वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्ताले ७.५ प्रतिशत ब्याज पाउने
सोमबार, ०१ साउन २०८०

सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक सात दशमवल पाँच प्रतिशत व्याज प्रदान गर्ने भएको छ । कोषले सञ्चालन गरेको वृद्धावस्था...

सार्वजनिक यातायातको भाडा घट्यो, यस्तो छ नयाँ भाडादर
सोमबार, ०१ साउन २०८०

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा...

वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा
सोमबार, ०१ साउन २०८०

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८ः१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपिडी सेवा सुरु गरिएको...

आजदेखि हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने
सोमबार, ०१ साउन २०८०

आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि...

आजदेखि आयातित मालसामानमा बजार वितरकको ‘लेबल’ अनिवार्य
सोमबार, ०१ साउन २०८०

आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको ‘लेबल’ लगाउन आजदेखि अनिवार्य गरिएको छ । भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो नियम कार्यान्वयनमा ल्याएको मेची...

विपद्को पूर्वतयारीमा जुट्न मधेस प्रदेश सरकारको निर्देशन
सोमबार, ०१ साउन २०८०

वर्षायामको बेला मधेस प्रदेशका जिल्लामा बाढी, डुबान, कटान र चट्याङलगायतका विपद्को घटनाबाट धनजनको क्षति हुने गरेकाले त्यसलाई दृष्टिगत गरी विपद्को पूर्वतयारीमा जुट्न सबै निकायलाई निर्देशन दिने बैठकले निर्णय गरेको मधेस...

कर्णालीमा आज सार्वजनिक बिदा
सोमबार, ०१ साउन २०८०

कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक...