aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनहरुको घुइँचो (फोटो फिचर)
सोमबार, ०१ साउन २०८०

हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको...

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
सोमबार, ०१ साउन २०८०

त्यस्तै भोलि मंगलबार मधेस प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका तराईका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा,...

पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण, घट्यो ग्याँसको पनि भाउ
आइतबार, ३१ असार २०८०

निगमका अनुसार स्वचालित मूल्य अनुसार यस पटक पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मुख्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४–४ रुपैयाँ मूल्य...

पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा
आइतबार, ३१ असार २०८०

पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ। सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले...

असुल उपरमा अदालत कमजोर, दुई वर्ष धान्ने पैसा बक्यौतामै रह्यो
आइतबार, ३१ असार २०८०

कोही कसैले तिर्नु पर्ने रकम तिरेन असुल उपरमा समस्या रह्यो भने हारगुहार गर्दै जाने ठाउँ हो, अदालत । त्यहाँ फैसला भएपछि तिर्दिन भन्नेहरूले तिर्नु पर्छ र तिर्नु नपर्ने भए छुटकारा...

ललिता निवास प्रकरणमा पक्राउ १७ जनामाथि अनुसन्धान गर्न म्याद थप
आइतबार, ३१ असार २०८०

ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आरोपीलाई आज काठमाडौं जिल्ला अदालतमा पेश...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
आइतबार, ३१ असार २०८०

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । निलकण्ठ नगरपालिका ३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ...

महँगो बन्दै हवाई भाडा, सोमबारदेखि भ्याट जोडिने
आइतबार, ३१ असार २०८०

विज्ञप्तिमा भनिएको छ, ‘आ.ब. २०८०/०८१ को बजेट वक्तव्य मार्फत घोषणा गरे अनुरूप हवाई यातायात सेवालाई पनि अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने ब्यहोरा सर्वसाधारण तथा यात्रु महानुभावहरूलाई जानकारी गराइन्छ...

बिजलपुरा स्टेसनमा पुग्यो रेल, यातायातमन्त्रीले गरे शुभारम्भ
आइतबार, ३१ असार २०८०

भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै पहिलो पटक आज महोत्तरीको भंगहास्थित बिजलपुरा स्टेसनमा रेल पुगेको छ । आजदेखि भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन हुने भएको हो । ...

भारतले नेपाललाई दियो ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस
आइतबार, ३१ असार २०८०

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आज आयोजित एक कार्यक्रममा शिक्षा,...

नागरिक लगानी कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल
आइतबार, ३१ असार २०८०

नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । ...

बाढीले बगाएको एक महिनापछि फेला पर्यो सुपर हेवाका मजदुरको शव
आइतबार, ३१ असार २०८०

आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । यही असार...

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुनसहित एक पक्राउ
आइतबार, ३१ असार २०८०

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन तथा डाईमन्डसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७०...

कनकाईमा सुर्तीजन्य पदार्थमा बेच्नेलाई ५० हजार जरिवाना
आइतबार, ३१ असार २०८०

झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको...

अष्ट्रेलियामा सिकेको सीपले स्वदेशमा स्वरोजगार बनेका कमल
आइतबार, ३१ असार २०८०

पोखरा महानगरपालिका १५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन् । भारतीय सेनामा...

धुलिखेलमा पनि प्याराग्लाइडिङ उडान शुरु
आइतबार, ३१ असार २०८०

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच...

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जाँदै
आइतबार, ३१ असार २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जाने...

घट्यो विराटनगरको व्यापार, व्यवसायीलाई पसलको भाडा तिर्नै समस्या
आइतबार, ३१ असार २०८०

पसलको बिक्रीबट्टा घट्दा कतिपय व्यवसायीलाई पसलको भाडा, कर्मचारीको तलब तिर्न गाह्रो छ । बेला–बेलामा स्थानीय व्यवसायीले सीमा नाकामा कडाइ गरी स्थानीय व्यापारलाई प्रवर्द्धन र संरक्षण गर्नुपर्ने भनी आवाज उठाउँदा पनि...

आजदेखि जयनगर–बिजलपुरासम्म रेल सञ्चालन हुने
आइतबार, ३१ असार २०८०

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ...

नागरिकता बोकेर सीडाीओ घरमै आउँदाको खुसी
आइतबार, ३१ असार २०८०

नागरिकता नहुँदा सरकारी सेवाबाट पनि बञ्चित हुनुपरेको जानकारी गाउँपालिकाबाट आएपछि आफूहरूले घरमै गएर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । उनले भने, “नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट...