aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
अहिले यी ठाउँहरुमा परिरहेको छ पानी, कस्तो हुनेछ आजको मौसम ?
आइतबार, ३१ असार २०८०

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एकदुई...

धूम्रपान छोड्ने सर्वाधिक सहज तरिका
शनिबार, ३० असार २०८०

त्यस कारण, जब हामी धूम्रपान रोक्न चाहन्छौँ, हामीले सिगरेट र स्नायुको भावना बिचको यो सम्बन्ध तोड्नु पर्छ। यो गाह्रो छ। यसलाई दीर्घकालीन रूपमा काम गर्नको लागि तपाईँलाई धेरै मद्दत चाहिन्छ।...

आज सातवटै प्रदेशमा पानी पर्ने, यस्तो हुनेछ आगामी २४ घण्टा
शनिबार, ३० असार २०८०

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । ...

१ साउनदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने
शुक्रबार, २९ असार २०८०

भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको प्रत्येक च्यानलको छुट्टा छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको छ । सोनी, जी,...

लम्पी स्किन रोग नियन्त्रणबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन
शुक्रबार, २९ असार २०८०

सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको...

मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा
शुक्रबार, २९ असार २०८०

स्वास्थ्य शाखाले जनाएअनुसार क्यान्सरका ९०, मिर्गौला प्रत्यारोपणका २८, मुटुका २२ र अन्य रोगका ९ जनाले सूचीकृत अस्पतालमा नगरपालिकाले उपचारका लागि सिफारिस गरेको छ । नेपाल सरकारले क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर्स,...

कालिमाटीका सटरहरू पुरानै व्यापारीलाई दिने निर्णयप्रति किसान सञ्जालको विरोध
शुक्रबार, २९ असार २०८०

देशभर फैलिएको लम्की स्किन रोगको महामारीबाट ठुलो मात्रामा पशुवस्तुहरु प्रभावित छन् । ठूलो सङ्ख्यामा पशु वस्तु मरेका छन् भने सोही मात्रामा सङ्क्रमित छन् । यति बेला पशुपालन व्यवसाय गरिरहेका किसानहरू...

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
शुक्रबार, २९ असार २०८०

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका १४ घर...

स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ
शुक्रबार, २९ असार २०८०

नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट बिहिबार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल...

आइतबारदेखि जयनगर–कुर्था खण्डमा रेल चल्ने
शुक्रबार, २९ असार २०८०

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ...

खण्डहर बन्यो भानुभक्तको घर, रकम अभावमा भएन संरक्षण
शुक्रबार, २९ असार २०८०

घर पुनः निर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ । उनले भने, “कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा माटोको...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउने
शुक्रबार, २९ असार २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यस्तै सहायक विदेशमन्त्री डोनाल्डले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम...

पहिरोले लघुजलविद्युत् परियोजनामा क्षति
शुक्रबार, २९ असार २०८०

विद्युत् आपूर्ति बन्द भएपछि सिङ्गो वडा नं २ का बासिन्दा बिजुलीबाट बञ्चित भएका छन् । घरेलु उद्योग बन्द भएका स्थानीय भक्त सिङ्किजा पुनले जानकारी दिए । परियोजनाबाट उत्पादन भएको बिजुलीबाट...

पहिरोपीडितको कन्तविजोग, दुई वर्षदेखि त्रिपालमुनि
शुक्रबार, २९ असार २०८०

जोखिम भए पनि अन्यत्र जाने ठाउँ नभएपछि केही परिवार बेसिन्दामै बसिरहेका छन् । ...

आज बिहानैबाट यी ठाउँमा भइरहेको छ भारी वर्षा, सतर्कताको लागि आग्रह
शुक्रबार, २९ असार २०८०

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन...

लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटक,७ प्रतिशत भारतीय
विहीबार, २८ असार २०८०

एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेका र यस वाहेक विशिष्ट व्यक्तिहरु, कलाकार, सेलिब्रिटीहरु समेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबलकार प्रालिले जनाएको छ...

विदेश जान लागेका १५६ लाई विमानस्थलबाट फर्काइयो
विहीबार, २८ असार २०८०

कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार...

यी हुन् मन्त्रिपरिषद् बैठकको निर्णय
विहीबार, २८ असार २०८०

सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (जी २०) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ...

म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने एक पक्राउ
विहीबार, २८ असार २०८०

दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मार लगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा...

दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना हुने
विहीबार, २८ असार २०८०

कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको छलफलका क्रममा उठेका प्रश्नको...