aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
साढे २४ करोड ठगी आरोपमा सोम विश्वकर्मा पक्राउ
शुक्रबार, ०५ साउन २०८०

सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन् । झापाको गौरादहमा सुन–चाँदी व्यवसाय सञ्चालन गरिरहेका उनी एक महिना अघिदेखि फरार थिए । विश्वकर्मामाथि स्थानीय...

एक सय नेपाली नर्स बेलायत लैजानका लागि आवेदन खुला
शुक्रबार, ०५ साउन २०८०

दुई देशबीच गत वर्ष भदौमा श्रम सम्झौता भएको थियो । बेलायत जान इच्छुक नेपाली नर्सहरुले अक्टोवर १९ सम्ममा अनलाइन आवेदन दिन सक्नेछन् । न्यूनतम योग्यता पिसिएल नर्सिङ अध्ययन पुरा गरेको...

ट्राफिक प्रहरीद्वारा दुई करोड ६२ लाख राजस्व सङ्कलन
शुक्रबार, ०५ साउन २०८०

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । “जरिवाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लङ्घन नहोस् भनेर चेतनामूलक...

दुई वर्षको पुरस्कार एकसाथ प्रदान गरिँदै
शुक्रबार, ०५ साउन २०८०

विसं २०७८ को ‘हरिश–भुवन चन्द पुरस्कार २०७८’बाट चलचित्रकर्मी यादव खरेल, ‘चैत्यदेवी पुरस्कार २०७८’बाट सङ्गीतकर्मी गणेश रसिक र ‘चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार २०७८’बाट अभिनेत्री मिथिला शर्मालाई सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष चन्दले...

राष्ट्रिय किताबखानामा मन्त्री मोदीको आकस्मिक अनुगमन
विहीबार, ०४ साउन २०८०

अनुगमनका क्रममा आफूले खोज्दा नभेटिएका कर्मचारीहरुको हाजिरीमा आफूले कैफियत् जनाउने गरेको बताउँदै मन्त्री मोदीले भने, ‘अनुगमनको क्रममा कार्यकक्षमा नभेटिएपछि केही न केही कारबाही त गर्नु नै पर्छ, मैले कैफियत जनाउने...

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व संकलन
विहीबार, ०४ साउन २०८०

चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ । कुनैबेला रु पाँच खर्ब राजस्व सङ्कलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको तातोपानी भन्सार कार्यालयले २०७२...

सार्वजनिक स्थानमा निर्माण सामाग्री राख्ने तुलाधारलाई महानगरले तिरायो १० हजार
विहीबार, ०४ साउन २०८०

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा निर्माण सामाग्री राख्ने एक जनालाई जरिवाना तिराएको छ । महानगरले सार्वजनिक स्थानमा निर्माण सामाग्री राख्ने वडा नं. २५ का अविषेक तुलाधारलाई १० हजार रुपैयाँ जरिवाना तिराएको...

होटलमा जुवातास खेलिरहेका १३ जना पक्राउ
विहीबार, ०४ साउन २०८०

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका १ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा...

आयोगका उपाध्यक्ष र यूएनका उच्च आयुक्तबीच न्यूयोर्कमा भेटवार्ता
विहीबार, ०४ साउन २०८०

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ । द्विपक्षिय भेटवार्तामा संयुक्त राष्ट्र संघीय प्रणालीलगायत बहुपक्षीय...

त्रिवेणी गाउँपालिका छोरी जन्मने बित्तिकै पाँच हजार पाइने
विहीबार, ०४ साउन २०८०

रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित...

ललिता निवास प्रकरणः आज पनि सुनुवाइ हुने
विहीबार, ०४ साउन २०८०

ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज बिहीबार पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज पनि बहस हुँदाहुँदै समय...

कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गरिने
विहीबार, ०४ साउन २०८०

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले साउन महिनाभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार...

आज यी दुई प्रदेशमा वर्षा हुने सम्भावना
विहीबार, ०४ साउन २०८०

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । ...

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली
बुधबार, ०३ साउन २०८०

चालु आर्थिक वर्षमा कार्यालयले रु २८ अर्ब ६६ करोड २५ लाख लक्ष्य पाएको छ । यो लक्ष्य पुरा गर्न साउन महिनामा मात्रै रु एक अर्ब ८१ करोड ३० लाख लक्ष्य...

भारतको पिएम गतिशक्ति मास्टर प्लानबारे योजना आयोगलाई ‘ब्रिफिङ’
बुधबार, ०३ साउन २०८०

भारतीय टोलीले समृद्धिको यात्रामा चाँडो पुग्नका लागि आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको भिजन अनुसार पिएम गतिशक्ति मास्टर प्लान बनाएर काम गरेको भन्दै प्रविधिको उच्चतम प्रयोग गरी छिमेकी राष्ट्रहरुले पनि यस्तो प्लान...

प्रधानमन्त्रीद्वारा बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन
बुधबार, ०३ साउन २०८०

धादिङ र गोरखाका जनप्रतिनिधि र स्थानीयवासीले समेत शीघ्र आयोजनाको काम सुरु गर्न माग गर्दै आएका छन् । ...

दार्चुलामा ४२ करोड बढी विकास बजेट ‘फ्रिज’
बुधबार, ०३ साउन २०८०

विकास बजेट रकम फिर्ता जानुमा समयमै निकासा नआउनु, योजनाहरू कार्यान्वयन नहुनुलगायत कारणहरू रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्टले बताए । ...

भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर (फोटो फिचर)
बुधबार, ०३ साउन २०८०

काठमाडौं महानगरकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले त्यहाँ रहेका सम्पूर्ण कुराहरूको व्यवस्थापनको लागि काम भइरहेको जानकारी दिए । उनले भने, ‘भवन खाली गराउनका लागि समय दिइएको थियो । दिएको समयमा...

ट्राफिक प्रहरीको यात्रुसँग दुई मिनेट शुरु
बुधबार, ०३ साउन २०८०

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजबाट साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारा स्थित...

सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन अल्टिमेटम
बुधबार, ०३ साउन २०८०

राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा...