कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको...
स्थानीयका अनुसार कालो प्लाष्टिकको झोलामा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो । त्यसनजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा समेत रहेको छ । ...
आर्थिक मन्दीका कारण धेरै व्यापारीहरू पसल छोडेर भोगेका उनले बताए । भने, ‘आर्थिक मन्दीका कारण धेरै व्यक्तिहरू पसल छोडेर भागेका छन् । कारोबार नै छोडेका छन् । होलसेल व्यापारी पनि...
लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउनको पहिलो बुधबारदेखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म...
त्यस्तै, राती कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागका आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका...
यस प्रकरणमा किर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि सर्वोच्च अदालतमा बन्दीको...
काठमाडौं जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ...
पक्राउ पर्नेहरूमा गोरखा आरुघाट गाउँपालिका १० घर भएका ४८ वर्षीय दुर्गा बहादुर खत्री क्षेत्री र भारत देश लखनउ घर भई काठमाडौं महानगरपालिका १० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका...
राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अमरप्रसाद यादव नियुक्त भएका छन् । सिफारिस समितिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यादवलाई उपकुलपति नियुक्त गरेका हुन् । ...
म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो ।...
उसले युआनलाई बैंकहरूमा बचत जम्मा गर्न र खाताहरू संचालन गर्न स्वीकृत मुद्राको रूपमा समावेश गरेको छ । जसले अमेरिकी डलरले प्राप्त गरेको एक मात्र आधिकारिक रिजर्भ मुद्राको प्रतिस्थापनको सङ्केत गरेको...
हेमबहादुर मल्ल सम्मान २०७७ गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई र हेमबहादुर मल्ल सम्मान २०७८ भान प्रसाद आचार्यलाई प्रदान गरिने भएको छ । नेपाल जन–प्रशासन संघले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी...
जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयद्वारा २२ हजार ६ सय ७१...
मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ । नेपाल एयरलाइन्सको ९एन–एकेडब्लू न्यारोवडी जहाज आज विहान उडान...
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच...
‘चार छोरा, बुहारी र नातिनातिनी छन् तर उनीहरु उखु खेती गर्दैनन्, उखु खेती गर्न दुःख छ, दुईपटक त गोडमेल नै गर्नुपर्छ, रोगका किराबाट जोगाउनु पर्छ, उत्पादन हुन कम्तीमा १० महिना...
उपत्यकाबाट दिनहुँ करिब ३८० ट्रक फोहर बञ्चरेडाँडामा पठाइन्छ । काठमाडौंमा सोमबार र मंगलबार संकलन गरिएको फोहर काठमाडौं महानगरपालिकाको टेकुस्थित ट्रान्सफर स्टेशन र ट्रकमै राखिएको छ । ...
अवैध रूपमा लैजाने लागेको अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी...
विमानको ककपीट (पाइलट रहने स्थान) मा अक्सिजन सकिएको भन्दै ‘सगरमाथा’ विमानलाई क्वालालम्पुरमै थन्क्याइएको छ । सो विमानले मंगलबार बिहान ९ः३५ मा क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौंसम्म १५२ यात्रु बोकेर उडान भर्ने...
क्रिप्टो करेन्सीदेखि अनलाइन जुवासम्म अपराधका नयाँ ‘ट्रेन’ थपिएका हुन् । प्रहरीका अनुसार अपराधका नयाँ ‘ट्रेन’ हरूमा बैंकिङ कसुर, क्रिप्टो करेन्सी, साइबर अपराधहरू, अनलाइन ठगी, हनी ट्र्याप, अनलाइन जुवा, किर्ते लगायत...