aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
एघार महिनामा २२ गैँडासहित १०९ वन्यजन्तु मरे
विहीबार, १४ असार २०८०

कुकुरको आक्रमणबाट २६, विद्युतीय करेन्ट लागेर दुई, जुधेर एक, दुर्घटनाका कारण एक, चोरी सिकारीका कारण एक, बाढीले बगाएर एक र दलदलमा परेर एक वन्यजन्तुको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना...

जुवातास खेलिरहका नौं जना पक्राउ
विहीबार, १४ असार २०८०

जुवातास खेलिरहेका नौं जनालाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका ४ दुध पोखरीस्थित ४९ वर्षीय अजित बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज बिष्टसहित...

हेटौँडा अस्पताललाई ८८ लाख रुपैयाँको सामग्री हस्तान्तरण
विहीबार, १४ असार २०८०

मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको हेटौँडा अस्पतालका लागि रोटरी क्लब मकवानपुरले रू ८८ लाख ६० हजार चार सय बराबरको मुटुरोगको उपचारसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ । जिल्लामा नै...

बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
विहीबार, १४ असार २०८०

बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिएर कुकुर होस्टेलमा राखिने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि कुकुर होस्टेल स्थापनाका लागि रु १५ लाख...

प्राइम टाइल्स विथ स्टाइल अब नेपाली बजारमा, यस्तो छ मूल्य
विहीबार, १४ असार २०८०

हाल वार्षिक १५ अर्ब रुपैंया बराबरको टायल नेपालमा आयात हुने गरेको छ । चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्यधिक...

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नुः विभाग
विहीबार, १४ असार २०८०

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न अनुरोध गरेका हुन् ।

चितवन निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रोक
विहीबार, १४ असार २०८०

चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी...

निर्वाचन कार्यालय खारेजीको निर्णयबाट सरकार ‘ब्याक’, अन्यमा अन्यौलता कायमै
विहीबार, १४ असार २०८०

केही दिनअघि महिला तथा बालबालिका विभाग पुग्दा विभागकी निर्देशक निरा अधिकारी कम्प्युटरमा केही काम गर्दै थिइन् । दृष्टिविहीन रहेकी उनले आफ्नो कार्यकक्षमा कोही आगन्तुक प्रवेश गरेको समेत मेलो पाइनन् ।...

वर्षमा २४ एकादशी हुनेमा यसवर्ष २६ वटा, आज तुलसीको बिरुवा सार्ने दिन
विहीबार, १४ असार २०८०

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका...

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पर्नेछ धेरै पानी, अरु कुन प्रदेशको के छ अवस्था ?
विहीबार, १४ असार २०८०

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना सम्भावना रहेको छ । ...

आज देशैभर सार्वजनिक विदा, इद उल अजहामा के के गरिन्छ ?
विहीबार, १४ असार २०८०

अन्तममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई खुसी गराउन खोजे पछि उनको परीक्षामा सफल भएकाले कुर्बानी गर्ने स्थानमा मानिसको नभइ पालिएका दुम्बाको कुर्बानी दिइएको बतइन्छ ।  कुर्बानीको मासु...

लुम्बिनी प्रदेश सरकारको मन्त्रालयको नाम परिवर्तन
बुधबार, १३ असार २०८०

आर्थिक वर्ष २०७८र७९ को सशर्त अनुदान तर्फको दायित्व भुक्तानीको स्वीकृत गर्ने निर्णय गरेको छ । पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा  निर्देशनालयको कार्यक्षेत्र, भूमिका,सेवाको प्रभावकारिता र आवश्यकताको अध्ययन गरी प्रभावकारी कार्य...

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
बुधबार, १३ असार २०८०

राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि डिस्चार्ज भई राष्ट्रपति निवास फर्केका छन् । उनी यही असार २ गते अस्पतालमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकको निगरानी तथा...

एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
बुधबार, १३ असार २०८०

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने नगर्ने निर्णयप्रति अर्थमन्त्रीबाट स्पष्ट जवाफ नआएको...

प्रेम गीत ३ डिशहोममा एक्सक्लुशिभ प्रदर्शन हुँदै
बुधबार, १३ असार २०८०

नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा एक्सक्लुशिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले...

नर्भिक अस्पतालमा कार्डियोलोजीको फ्रि ओपिडी हुने
बुधबार, १३ असार २०८०

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार(असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ । गत शनिवारपनि अस्पतालका मुटुरोग विशेषज्ञ (कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी...

तीन सातामा १४८ मिलिमिटर वर्षाः पूर्वी नेपालमा ‘वितण्डा’, अर्बौको क्षति
बुधबार, १३ असार २०८०

जलतथा मौसम पूर्वानुमानको विभागको  हावा पानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष मनसुन भित्रिएको जेठ ३१ देखि असार १२ (जुन...

फेकनको महाधिवेशन असार २३ गते हुने, अध्यक्षमा बस्नेत र निरौलाबीच प्रतिस्पर्धा
बुधबार, १३ असार २०८०

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को महाधिवेशन यहि असार २३ गते  शनिबार हुने भएको छ । यक्त महाधिवेशनमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौलाबीच अध्यक्षका...

मेची राजमार्ग पुनः अवरुद्ध
बुधबार, १३ असार २०८०

हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए...

आज यी ठाउँमा छ भारी पानी पर्ने सम्भावना, कहाँको मौसम कस्तो छ ?
बुधबार, १३ असार २०८०

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको...