aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, १२ असार २०८०

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुन देशैभरि फैलिएको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको...

आज दिनभरि कहाँ कहाँ पर्दैछ पानी ? यस्तो छ मौसम विवरण
मंगलबार, १२ असार २०८०

आज पनि दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम...

विदेशी नागरिक बनेर आठ लाख ठगी
सोमबार, ११ असार २०८०

त्यसरी विश्वासमा पारी पहिलो चरणमा सामान पार्सल पठाएको छु भनी त्यसका लागि कस्टम चार्ज, डलर चार्ज वापतको रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका...

अनलाइन जुवा खेलाउने यी हुन राजासहितका चार आरोपी
सोमबार, ११ असार २०८०

गोप्य सूचनाका आधारमा राजा चौधरीलगायतका व्यक्तिहरुको निगरानी राखी खोजतलास गर्दै जाँदा काठमाडौँ महानगरपालिका–१४ कङ्लकीसहित, ठमेल र बालाजु हाइटलगायतका क्षेत्रबाट उनीहरुलाई गएराति पक्राउ गरी आज थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा...

नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
सोमबार, ११ असार २०८०

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन
सोमबार, ११ असार २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपत्यका अस्पतालका निर्देशकलाई स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन दिएका छन् । उनले आज मन्त्रालयमा उपत्यकाका अस्पतालका निर्देशकहरूलाई सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न कुनै...

घुस लिँदा लिँदै पक्राउ परेका मरासिनी विरुद्ध मुद्दा दायर
सोमबार, ११ असार २०८०

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ  बराबरको घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले...

अब सरुवापछि रमानामा अटेर गर्ने कर्मचारीलाई कारबाही हुने
सोमबार, ११ असार २०८०

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवा तथा पदस्थापनलाई आगामी दिनमा प्रणालीगत...

शिवम् सिमेन्टका कार्यकारी निर्देशक दुबईमा सम्मानित
सोमबार, ११ असार २०८०

शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघु नन्दन मारु सम्मानित भएका छन् । इन्टरनेशनल अचिभर्स कन्फेरेन्स (आइएसी)द्वारा आयोजित आउटस्ट्याण्डिङ इन्टरनेशनल लिडरसिप अचिभर्स अवार्ड २०२३ बाट मारु सम्मानित भएका हुन् । ...

डिशहोममा एक वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने
सोमबार, ११ असार २०८०

एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरि यो योजना संचालनमा ल्याएको हो । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर...

असारभित्रै बुढीगण्डकी आयोजना शिलान्यास गर्ने प्रचण्डको घोषणा
सोमबार, ११ असार २०८०

उनले आगामी पाँच वर्षसम्म यही गठबन्धन रहने दाबी समेत गरे । “अहिले यो सरकारको आयु कति ? भनेर मिडियामा हुने चल्ने गरेको छ । पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला...

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवविरुद्ध मुद्दा दायर
सोमबार, ११ असार २०८०

विभिन्न शीर्षकमा भएको आयलाई विश्लेषण गर्दा आयतर्फ निज सार्वजनिक सेवामा प्रवेश गर्दाको बखत उनी र उनको परिवारको बैंक खातामा रहेको मौज्दात रकम, निजको पारिश्रमिक बचत लगायत हेरिएको थियो । जसमा...

उकालो लाग्दै अण्डाको मूल्य, कति पुग्यो भाउ ?
सोमबार, ११ असार २०८०

बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को रु चार सय, मिडियम अण्डा रु तीन सय ८० र एक्सट्रा लार्ज (अझ...

आज यी ठाउँमा छ भारी वर्षाको सम्भावना, हावाहुरी र चट्याङसहित पानी पर्ने
सोमबार, ११ असार २०८०

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना...

यस्तो रह्यो बालेनलाई चुनौती दिँदै पुनः भएको शैक्षिक मेला (फोटोफिचर)
आइतबार, १० असार २०८०

यही असार ८ गतेदेखि शुरु भएको शैक्षिक मेला (एडुफेयर) आइतबार सम्पन्न भएको छ । उच्च अदालत, पाटनको अन्तरिम आदेशका आधारमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर...

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सम्पन्न
आइतबार, १० असार २०८०

उत्साहजक सहभागीतासहित आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको २ दिने ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सम्पन्न भएको छ । फोस्टरिङ डिजिटल सक्षम नेपाल नारासहित शुक्रबार र शनिबार २ दिनसम्म द...

राजस्व चुहावटको आरोपमा १२ जनाविरुद्द मुद्दा दायर, आठ करोड बिगो माग
आइतबार, १० असार २०८०

राजस्व चुहावट गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर बिष्टसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

काठमाडौं महानगरको कुन स्थानको जग्गाको कति मूल्य ? (सूचि सहित)
आइतबार, १० असार २०८०

नयांबानेश्वर चोकदेखि कान्तिपूर डेन्टल हस्पिटल चोकसम्मका बाटोसंग जोडिएका दायांबायांका जग्गाहरुको ३२,००,०००, नयांबानेश्वर कान्तिपूर डेन्टल हस्पिटल चोक,रत्नराज्य स्कुल पूरानो बानेश्वर चोकसम्मका मुलसडकसंग जोडिएका दायांबायांका जग्गाहरुको २८,००,००० रहेको छ । ...

कवाडीझैँ थन्किए घुम्ती शौचालय
आइतबार, १० असार २०८०

नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन् । यहाँ दिनहुँ ठूलो सङ्ख्यामा सवारी साधन र मानिसको आवतजावत हुन्छ । उनीहरुलाई शौच गर्न निकै समस्या पर्दै आएको...

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने
आइतबार, १० असार २०८०

प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ...