aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
‘पानीको चुहावट नियन्त्रण गरेर मूल्य निर्धारण गर्नुपर्ने अवस्था छ’
आइतबार, १० असार २०८०

साधन स्रोत छ । काम धेरै गर्नुपर्नेछ । पानीको चुहावट नियन्त्रण गर्नुपर्नेछ । मूल्य निर्धारण गर्नुपर्ने अवस्था छ । पानीको उचित वितरण प्रणाली बनाउनु छ । पुराना वितरण सञ्जाललाई नयाँ...

करिब दुई केजी सुनसहित एक जना पक्राउ
आइतबार, १० असार २०८०

सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो...

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
आइतबार, १० असार २०८०

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका १३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा...

उपराष्ट्रपति कार्यालयको खर्च कटौती प्रस्ताव पेस
आइतबार, १० असार २०८०

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार डा अमरेश कुमार सिंह र भगवती चौधरीले ‘विनियोजन विधेयक,...

हिमाल दोलखा हाइड्रोको हकप्रद शेयर खरिदका लागि अवधि थप
आइतबार, १० असार २०८०

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर खरीदका लागि आवेदन थप भएको छ । कम्पनीले असार २५ गतेसम्मका लागि आवेदन थप गरेको हो । यस...

पुल बनाउन छैन सक्रियता, हेवाखोला तर्न तुइन र फड्केको सहारा
आइतबार, १० असार २०८०

वर्षायामका लागि पहाडी र हिमाली क्षेत्रका नागरिकले खाद्यान्नको जोहो गर्नै नपाई खाद्यान्न आपूर्ति रोकिएपछि ताप्लेजुङका खाद्य सामग्रीको अभाव हुन लागेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाको भनाइ छ । ...

यी हुन् आज भारीदेखि धेरै भारी पानी पर्ने स्थानहरु, सतर्कताको लागि आग्रह
आइतबार, १० असार २०८०

आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम...

नक्कली परीक्षार्थी बन्ने सशस्त्र प्रहरी जवान पक्राउ
शनिबार, ०९ असार २०८०

नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत हुनुहुन्छ भने सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्र बाहिनीमा कार्यरत छन । प्रहरीले नेपालीलाई अनुसन्धका लागि बोलाउने...

कालीगण्डकी नदी किनारमा पैदलमार्ग
शनिबार, ०९ असार २०८०

पैदलमार्गमा पदयात्राका साथै साइकल मार्ग, ठाउँठाउँमा कोसेलीघर, आवासगृह, शौचालय, नदी किनारमा स्नान गर्ने स्थल तयार गरिने नगरप्रमुख थापाले बताए । उनका अनुसार राम्दीदेखि देवघाटसम्म कालीगण्डकी नदी किनारमा पैदलमार्ग बनाउने योजना...

काठमाडौँ-बेइजिङ सिधा उडान सुरु, पहिलो उडान मार्फत राजदूत श्रेष्ठ फर्के चीन
शनिबार, ०९ असार २०८०

दुई छिमेकी नेपाल र चीनको राजधानी बिचको यात्रा चार घण्टा ४५ मिनेटको रहेको छ । बेइजिङ पुगेको विमानले  स्थानीय समयअनुसार दिउँसो ३ बजेर २५ मिनेटमा काठमाडौँ तर्फ उडान भर्ने छ...

चट्याङ लागेर ४५ भेडा मरे
शनिबार, ०९ असार २०८०

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए । रु ११ लाखभन्दा बढीको क्षति...

महभिरमा ढुङ्गा खस्यो, मध्यपहाडी राजमार्ग अवरुद्ध
शनिबार, ०९ असार २०८०

अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए । ...

नवलपुरको शनिश्चरे तालमा पुनःनिर्माण
शनिबार, ०९ असार २०८०

जिल्लाकै ठूलो ताल भएकाले पर्यटनको आकर्षणसमेत बन्ने उनले बताए । “जैविक विविधताको संरक्षण गर्दै पर्यापर्यटनको माध्यमबाट दिगो जीविकोपार्जन गर्नका लागि यो तालको महत्व रहेको छ”, उनले भए । तालमा अहिले...

यी ठाउँमा आज बेस्सरी पानी पर्ने, सतर्कताको लागि आग्रह
शनिबार, ०९ असार २०८०

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी...

दुई करोड ३३ लाखको लागुऔषधसहित १० जना पक्राउ
शुक्रबार, ०८ असार २०८०

प्रहरीले पछिल्लो दुई सातामा रु दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण...

मनसुन प्रणाली देशभर फैलियो
शुक्रबार, ०८ असार २०८०

यस वर्ष मनसुन प्रणाली कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट आगमन भएको थियो । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी...

वन पैदावार समितिका कर्मचारीले पाएनन् दश महिनादेखि तलब
शुक्रबार, ०८ असार २०८०

वन तथा वातावरण मन्त्रालयअन्तर्गको वन पैदावार विकास समितिले आफ्नो आम्दानीको स्रोतका रुपमा रहेको काठ, दाउरा बिक्री गर्न नसकेपछि गत भदौदेखि आफ्ना कर्मचारीलाई तलब प्रदान गर्न सकेका छैनन् । ...

तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
शुक्रबार, ०८ असार २०८०

सरकारले सबै राष्ट्रिय गौरवका आयोजनामा बजेट सुनिश्चित गर्ने गरेको छ । राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकम कम हुने अवस्थामा पनि आवश्यकताअनुसार थप बजेटको व्यवस्थापन गर्ने गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय...

समृद्धि फाइनान्सको मधुवन शाखा सञ्चालन
शुक्रबार, ०८ असार २०८०

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १२ औँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले सुनसरीको मधुवन शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । ...

सुरक्षा नियम उल्लङ्घन गर्ने दुई पाइलट निलम्बित
शुक्रबार, ०८ असार २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका...