aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
नयाँ बानेश्वरमा व्यक्तिले मिचेको जग्गा खोजी गरी बनाइयो उद्यान
शुक्रबार, ०८ असार २०८०

काठमाडौं महानगरपालिका–१० मा विभिन्न व्यक्तिले मिचेको १० रोपनी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको छ । भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेलाका लागि खुला स्थानसमेत हुनेगरी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको वडाध्यक्ष...

आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत
शुक्रबार, ०८ असार २०८०

उनले संविधान प्रदत्त  स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । विश्वस्वास्थ्य सङ्गठन नेपाल प्रमुख डाक्टर राजेश सम्भाजी राव पाण्डवले इएमटी देश र जनतालाई विपत्ति परेको...

नमोबुद्धका अनियमित संरचना हटाइँदै
शुक्रबार, ०८ असार २०८०

ऐतिहासिक एवं पर्यटकीय नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाउन थालिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएका...

घोराही सिमेन्टमा सेबोनको वक्र दृष्टि, वास्तविक क्षेत्र निरुत्साहित गर्दा बोर्ड माथि उठ्यो प्रश्न
शुक्रबार, ०८ असार २०८०

हो, कुनै समय सेबोनमा सही नेतृत्व थियो जसले उत्पादनमूलक कम्पनीलाई सेयर बजारमा ल्याउन ऐतिहासिक निर्णय गर्‍यो । यसरी त्यो ६ वर्षअघि नेपाल धितो पत्र बोर्डले गरेको निर्णयलाई अहिलेको नेतृत्वले असफल...

गोरखा जीप दुर्घटनामा मृत्यु हुनेहरु को–को हुन् ? पाँचैजनाको खुल्यो पहिचान
शुक्रबार, ०८ असार २०८०

प्रहरीका अनुसार सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जीप गए राति दुर्घटनामा परेको थियो । ...

लमजुङमा एकाबिहानै भूकम्प, के छ क्षतिको विवरण ?
शुक्रबार, ०८ असार २०८०

भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । ...

गण्डकीमा यो वर्ष कुनै पनि नयाँ गाडी नकिनिने
शुक्रबार, ०८ असार २०८०

वित्तीय सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न र विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहित गर्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश...

ओखलढुंगामा पनि पहिरो, २५ घर बगाउँदा चारजनाको मृत्यु
शुक्रबार, ०८ असार २०८०

सङ्घीय सांसद रामहरि खतिवडाले माथिबाट आएको पहिरोले गर्दा चार जनाको निधन हुनुका साथै चौपाया र घर जग्गामा बढी क्षति पुर्‍याएको बताए, स्थानीय स्तरमा उद्धारको प्रयास जारी रहेकोसमेत उनको भनाइ रहेको...

मनकामनामा विवाहको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जना घाइते
शुक्रबार, ०८ असार २०८०

प्रहरीले दिएको जानकारी अनुसारकोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान तीनबजे दुर्घटना भएको थियो ।

आज यी चार प्रदेशमा पर्दैछ धेरै पानी, जोखिमबाट बच्न आग्रह
शुक्रबार, ०८ असार २०८०

विभागका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ । ...

विवाह मण्डपबाटै बेहुला पक्राउ
विहीबार, ०७ असार २०८०

गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको...

पूर्णले जिते काठमाडौंमा साढे दुइ तले घर, इसेवा मनि ट्रान्सफरले गर्यो हस्तान्तरण
विहीबार, ०७ असार २०८०

इसेवा मनि ट्रान्सफरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरिएको छ । इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा उक्त घर हस्तान्तरण...

सशस्त्र प्रहरीले यी तीन ठाउँको केवलकारमा विशेष छुट पाउने
विहीबार, ०७ असार २०८०

आइएमई ग्रुपद्वारा सन्चालित केवलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकालि केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन् । आज सशस्त्र...

विज्ञ भन्छन्, ‘संघीय होइन राष्ट्रिय योजना बन्नुपर्छ’
विहीबार, ०७ असार २०८०

बिहीबार भएको छलफलमा सहभागी विज्ञहरुले राष्ट्रिय योजना आयोगले बनाउने १६औँ योजना संघीय नभइ राष्ट्रिय योजना हुनुपर्नेमा जोड दिएका छन् । अर्थात १६ औँ योजनाले प्रदेश र पालिकाको जिम्बेवारी र उपस्थितिलाई...

पाटन क्याम्पसमा भूकम्पपछि टाँसिएका रातो स्टिकर अझै हटेनन्
विहीबार, ०७ असार २०८०

दिनप्रतिदिन जीर्ण बन्दै गएका भवनमा नै पठनपाठन भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसका रुपमा रहेको यस क्याम्पसका विज्ञान विभाग, समाजशास्त्र र मानवशास्त्र विभागको भवनमा त पानी...

जनशक्ति नहुँदा एक्सरे सेवा बन्द,बिरामी मर्कामा
विहीबार, ०७ असार २०८०

एक्सरे सेवा बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उनले बताए ।  यसअघि एक्सरे मेसिन पारामेडिक्सले सञ्चालन गरेको भए पनि पारामेडिक्सलाई यो सम्बन्धि पूर्ण ज्ञान नहुँदा एक्सरे सेवा बन्द गर्नुपरेको हो...

बजेटले बनमाथि गर्यो बेइमानी
विहीबार, ०७ असार २०८०

उता, यहि सरकार चुरे मास्ने तयारीमा छ । नेपालबाट भारतमा चुरेका ढुङ्गा, गिट्टी, बालुवा बेच्न तम्सिएको सरकारले त्यसबाट हाम्रो जैविक विविधता र वातावरणमा पर्ने असरबारे भने सरकार उदासीन नै रहेको...

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
विहीबार, ०७ असार २०८०

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य,...

भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे
विहीबार, ०७ असार २०८०

भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि रू एक सय भन्दा बढी मूल्यको समान ल्याउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ । प्रज्ञापनपत्रमा कडाइ...

अदालतको आदेश नमान्ने बालेनको घोषणा
विहीबार, ०७ असार २०८०

बिहीबार अदालतको आदेश आए लगत्तै त्यस विरुद्ध कडा प्रतिवादमा उत्रिएका हुन् । उनले लेखेका छन् - ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन।...