aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 
मेलम्चीको पानी आजदेखि घर–घरमा वितरण हुने
आइतबार, ११ बैशाख २०७९

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घर–घरमा पानी वितरण हुने बताइएको छ । नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत...

उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेहरु धमाधम राजीनामा दिँदै
शनिबार, १० बैशाख २०७९

स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचार संहिता जारी गरेकामा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट...

मिटर ब्याजीले पैसा पाएर पनि जग्गा फिर्ता गरेनन्
शनिबार, १० बैशाख २०७९

त्यसबापत पासवानले आफ्नो १६ कट्ठा १ धुर जग्गा तेलीका नाममा राजीनामा पास गरिदिए। तेली मिटर ब्याजमा ऋण लगाउने व्यक्ति हुन् । पासवानले पहिलोपटकको कारोबार गर्दा इमानदारीपूर्वक नै पैसा चुक्ता गरेपछि...

खुट्टाले लेखेर एसईई पास गर्ने दृढता
शुक्रबार, ०९ बैशाख २०७९

जन्मँदै शारीरिक अपाङ्गता भएका बुढाथोकीले कक्षा ४ सम्मको पढाइपछि बिरामीका कारण पढाइ छाडे। २०७० सालमा चाल्नाखेल आधारभूत विद्यालयमा पुनः भर्ना भई कक्षा ८ पूरा गरे । ...

निर्वाचन सामग्री जिल्ला–जिल्लामा पठाउन सुरु
शुक्रबार, ०९ बैशाख २०७९

प्रवक्ता पौडेलका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि उम्मेदवारको मनोनयनदेखि निर्वाचित भएको घोषणासमेत त्यही कार्यालयले गर्नेछ। काठमाडौँमा राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। सदरमुकाम बाहेकका ठाउँमा गाउँपालिका तथा...

बारा–पर्सा कोरिडोरमा दैनिक १२ घण्टा लोडशेडिङ, कसरी भयो लोडशेडिङमुक्त देश ?
शुक्रबार, ०९ बैशाख २०७९

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले ६६ केभी लाइनमा जोडिएका उद्योगमा दिनको १२ घण्टासम्म लोडशेडिङ र ५/६ पटक ‘ट्रिपिङ’ भइरहेको बताए । अन्य प्रसारण लाइनबाट पनि आपूर्तिमा समस्या भइरहेको...

प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गरिँदै
शुक्रबार, ०९ बैशाख २०७९

सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लास्टिकका झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरूलाई नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपलब्ध...

मेलम्चीको पानी : एक हजार १० किमि पाइपलाइन बिच्छयाइयो, पानी वितरण गर्ने तयारी
विहीबार, ०८ बैशाख २०७९

त्यसैगरी थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमि सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको जानकारी उनले दिए । उनका अनुसार याङ्री र लार्के खोलाको पानी वितरण...

राजस्व न्यायाधिकरणमा झन्डै ८ अर्बको चलखेल
विहीबार, ०८ बैशाख २०७९

राजस्व न्यायाधिकरणको काठमाडौँ, विराटनगर, पोखरा, नेपालगन्ज कार्यालयले करसम्बन्धी मुद्दाको पुनरावेदन दर्ता गर्ने क्रममा मिलेमतो गरी धरौटी नै नलिई मुद्दा दर्ता गरिदिएको पाइएपछि लेखा समितिले त्यस सम्बन्धमा छानबिन थालेको हो ।

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या घट्यो
विहीबार, ०८ बैशाख २०७९

गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू वर्षमा नेपालका काम गर्ने चाहना राख्ने श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या ९ प्रतिशतले घटेको छ। गत वर्षको सो अवधिमा नयाँ श्रम स्वीकृति र...

विद्यार्थीलाई पुराना प्रश्नपत्र अभ्यास गरेर उत्तीर्ण नै कठिन
विहीबार, ०८ बैशाख २०७९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ८, १० र १२ का लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैङ्क निर्माण गर्दै छ । बोर्डले बुधबार आयोजना गरेको कार्यशालामा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले...

गभर्नर फर्किए, नैतिक प्रश्न अर्थमन्त्री माथि
बुधबार, ०७ बैशाख २०७९

गभर्नर अधिकारीलाई पदमुक्त गर्ने प्रयोजनले अर्थमन्त्री शर्माको प्रस्तावमा चैत २४ को मन्त्रिपरिषद्ले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति गठन गरेपछि अ ...

काठमाडौंलगायत विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै
बुधबार, ०७ बैशाख २०७९

प्रिमनसुनको प्रक्रिया राम्ररी नचल्दा अत्यधिक गर्मी  र तातो बढेको छ। वर्षा नभएकै कारण वायुमण्डलमा जम्मा भएको धुलोका कण आकाशमै रुमलिएको छ। वातावरण विभागले पनि वायु प्रदूषणकै कारण आकाश धुम्म भएको...

दैनिक १३५ बुलेट ग्यास आपूर्ति, उपभोक्ताले पाउँदैनन्
बुधबार, ०७ बैशाख २०७९

गर्मीमा ग्यासको खपत तुलनात्मक रूपमा कम हुने भएकाले विगतमा यो बेला दैनिक ७० देखि ८० बुलेट ग्यासका लागि उद्योगीले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन्थे । गत ६ चैतदेखि ग्यास उद्योगीले...

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा फर्किएको हो ?
बुधबार, ०७ बैशाख २०७९

गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने...

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात, चामल मात्र १ खर्ब ५० अर्बको
बुधबार, ०७ बैशाख २०७९

सो अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले वैदेशिक रोजगारीले...

अर्थतन्त्र सुधारमा बल्ल तात्यो मन्त्रालय
मंगलबार, ०६ बैशाख २०७९

गत असोज २२ मा जारी भएको उक्त मापदण्डले सरकारी सुविधामा पाइने इन्धनमा १० प्रतिशत कटौती गर्ने व्यवस्था गरेकामा अहिले त्यसलाई संशोधन गरेर दोब्बर बनाइएको छ । अब सरकारी सुविधाको इन्धनमा २०...

रेल मार्गको काम फेरि अवरुद्ध, उपभोक्ता समूहले रूख काट्न पाउनु पर्ने माग
मंगलबार, ०६ बैशाख २०७९

रूख काट्न वन समूहलाई दिने मौखिक सहमति भए पनि सो नभएकाले काम गर्न नदिएको दोभान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वीरबल बम्जनले बताए । ‘डिभिजन वन कार्यालय, रेल्वे र वन...

फलफूल र तरकारीको मूल्य छोइनसक्नु
मंगलबार, ०६ बैशाख २०७९

२ सय ५० रुपैयाँ किलोमा पाइने फुजी स्याउको मूल्य थोक बजारमै प्रतिकिलो २ सय ७५ रुपैयाँसम्म पुगेको छ । यसको खुद्रा मूल्य ३ सय ५० देखि ३ सय ८० रुपैयाँसम्म...

मेलम्चीको पानी आइतबारदेखि घरघरमा
मंगलबार, ०६ बैशाख २०७९

प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच गरी आगामी आइतबारदेखि घरायसी धारामा पानी वितरण गर्ने तालिका समेत तय भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि...