aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 
दुई वटा रेल किनिए, एउटा मात्र चल्छ
बुधबार, २१ बैशाख २०७९

सेवा सञ्चालनका लागि दुईवटा रेल सेट खरिद गरिए पनि अहिलेसम्म एउटा रेल मात्र व्यावसायिक रूपमा गुड्न सकेको छ । एक अर्ब तीन करोड रुपियाँमा किनिएका दुई रेलमध्ये एउटा प्रधानमन्त्री शेरबहादुर...

शिक्षकको परीक्षामा १२ प्रतिशतमात्र उत्तीर्ण
बुधबार, २१ बैशाख २०७९

आयोगका अनुसार केही विषयमा माग गरेजति परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । यो परीक्षामा उत्तीर्णले मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउँछन् । कुल सय पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५०...

वर्षा लागेपछि मात्रै नियमित बिजुली आपूर्ति हुने
बुधबार, २१ बैशाख २०७९

यस हिसाबले चाँडोमा जेठ दोस्रो सातापछि मात्रै विद्युत् आपूर्ति सहज हुने देखिन्छ । हिमालको फेदको हिउँ चैतरवैशाखमै पग्लिसकेको छ । माथिल्लो भेगको हिउँ ढिलोमा जेठ दोस्रो सातादेखि पग्लिन थाल्छ ।...

अब वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने
मंगलबार, २० बैशाख २०७९

यसैगरी, राष्ट्र बैंकले क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशतसम्म रकम झिक्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको...

मतपत्र छपाइको काम आजबाट सकिने
मंगलबार, २० बैशाख २०७९

मतपत्र छपाइपछि दुई दिन प्याकिङको काम सकेर २३ गतेसम्म देशभरका निर्वाचन  कार्यालयमा मतपत्र पुगिसक्ने बताइएको छ। आयोगले उम्मेदवारको सङ्ख्या बढेको केही स्थानीय तहको मतपत्र पुनः छपाइ गर्न दिएको थियो। निर्वाचन...

ओलाङ्चुंगोला नाका नखुल्दा खाद्यान्न आपूर्तिमा समस्या
मंगलबार, २० बैशाख २०७९

कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो । गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्नरनगराउन...

श्रम सम्झौतामा शून्य लागत गर्न प्राथमिकता
मंगलबार, २० बैशाख २०७९

श्रममन्त्री कृष्णाकुमार श्रेष्ठले हालै खाडीका प्रमुख श्रम गन्तव्य, सेसेल्स र मलेसियाको भ्रमण गरी श्रम सम्झौता गर्ने तयारी थालेका छन् । नेपालबाट हाल व्यावसायिक रूपमा ११० र व्यक्तिगत सहित १७० भन्दा...

विदेशी मुद्रामा ऋण ल्याउँदै रष्ट्रिय वाणिज्य बैंक
सोमबार, १९ बैशाख २०७९

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आवश्यकताका आधारमा ऋण लिने प्रक्रिया यसै महीनाबाट शुरू गरिने बताए । ‘कति प्रतिशत ब्याजदरमा ऋण दिन को को इच्छुक छन् र कुन निकायसँग लिन सकिन्छ...

रूस–युक्रेन तनावको असर : खानेतेलको कच्चा पदार्थ आपूर्तिमै समस्या
सोमबार, १९ बैशाख २०७९

कोरोना महामारीका कारण उत्पादन घटेपछि विश्व बजारमा खानेतेलको मूल्य निरन्तर बढिरहेको छ । कोरोनाको असर मत्थर नहुँदै खानेतेल उत्पादक प्रमुख देश रूस र युक्रेनबीच तनाव चुलियो । जसले खानेतेलको कच्चा...

वैदेशिक रोजगारीमा जाने श्रमिकको केही छैन अधिकार
सोमबार, १९ बैशाख २०७९

वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूलाई इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) सम्म सम्पर्क गराइदिने माध्यमको रूपमा कार्यरत एजेन्टहरूको व्यवस्थालाई नेपाल सरकारले २०७५ सालमै खारेज गरेको थियो । तर यसका बाबजुद वैदेशिक रोजगारमा जान...

काठमाडौंमा बिजुलीको माग सन् २०५० सम्म ३१ सय मेगावाट पुग्ने
आइतबार, १८ बैशाख २०७९

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०५० भित्र काठमाडौं उपत्यकामा मात्रै बिजुलीको माग ३१ सय मेगावाट हुने भएकाले अहिलेदेखि नै सो बिजुलीको मागलाई सम्बोधन हुने गरी पूर्वाधार तयार...

१० वर्षमा निजगढ विमानस्थलमा १ अर्बमात्रै खर्च
आइतबार, १८ बैशाख २०७९

भैरहवाको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल दोस्रोका रूपमा सञ्चालनमा आएपछि निजगढ कहिले कुन रूपमा सञ्चालन हुने हो यसै भन्न नसकिने आयोजनाका अधिकारी बताउँछन् । दुई वर्षअघि विमानस्थल आयोजनाका अधिकारीहरूले सरकारले आवश्यक...

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी वितरण हुने
आइतबार, १८ बैशाख २०७९

वितरण प्रणालीमा १७ करोड लिटर पठाउँदा पाइप परीक्षण भइसकेका सबै ठाउँमा पानी पुग्नेछ । पानी पुग्न नसकेका ठाउँमा केयुकेएलको र्‍यापिड रेस्पोन्स टिम पुगी छिटोभन्दा छिटो समस्या समाधान गर्नेछ ।” वितरण...

वाणिज्य बैंकका कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध नहुनुको यस्तो रहेछ कारण
आइतबार, १८ बैशाख २०७९

महासंघले सार्वजनिक गरेको वाणिज्य बैंकमा सामाजिक सुरक्षाको अवस्था विषयक अध्ययन प्रतिवेदनमा ठूलो संख्याका करार, तालिमी र आउटसोर्स तथा स्थायी सर नभएका अन्य श्रमिकहरूलाई बैंक विनियमावलीले सामाजिक सुरक्षाका लागि संरक्षण नगरेको...

६ वर्ष वितिसक्दा पनि निर्माण भएन भूकम्प स्मृति स्तम्भ
शनिबार, १७ बैशाख २०७९

गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणाधीन स्तम्भ निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ । तीन पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि चौथो पटक म्याद थपको तयारी भइरहेको...

जीडीपीमा कृषिको योगदान र वृद्धिदर घट्दो क्रममा
शनिबार, १७ बैशाख २०७९

जीडीपीमा कृषिको योगदान घट्नु भनेको उद्योग, सेवा, आईटीलगायत क्षेत्रको बढेको संकेत हो । तर कृषिको वृद्धिदर क्रमिक घट्नुले अत्यावश्यक बस्तुको आयात बढ्ने देखाउने जानकारहरू बताउँछन् । ‘बिश्वभर अर्थतन्त्र आधुनिकीकरण हुँदै जाँदा राष्ट्रिय...

थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने
शनिबार, १७ बैशाख २०७९

शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनेको सङ्ख्यालाई समेत ध्यान दिई आयोगले यसअघि छापिएको मतपत्रमा चिह्न अपुग हुने पालिकाका लागि मात्र फेरि मतपत्र छाप्ने तयारी गरेको हो । आयोग स्रोतले भन्यो,...

कूटनीतिक बहस पन्छाएर चुनावी प्रचारमा परराष्ट्रमन्त्री खड्का
शुक्रबार, १६ बैशाख २०७९

भारत सरकारको विदेश मन्त्रालयसँगको साझेदारीमा अब्जर्भर रिसर्च फाउन्डेसन ९ओआरएफ० ले सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले गरेका थिए ।

इन्टरनेट सेवामा उलेख्य प्रगति
शुक्रबार, १६ बैशाख २०७९

फागुन मसान्तमै ११६.९१ प्रतिशत रहेको इन्टरनेट ग्राहकको घनत्वमा चैतमा ५.६ प्रतिशतले वृद्धि भएको छ। यस्तै, फिक्स्ड ब्रोडब्यान्ड सेवा तथा मोबाइल ब्रोडब्यान्ड सेवा दुवैमा उल्लेख्य सुधार आएको छ। फिक्स्ड ब्रोडव्यान्डतर्फ गत...

सेनिटरी प्याडमा ठूलो लगानी, गुणस्तरमा प्रश्न
शुक्रबार, १६ बैशाख २०७९

स्कुले छात्रालाई निःशुल्क रूपमा उपलब्ध गराइने सेनेटरी प्याड पालिकाहरूले मापदण्डअनुरूपको खरिद गर्ने गरेको दाबी गरे पनि छात्राले रुचाएका छैनन् । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित अरुणोदय माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा...