अमेरिकामा रहेको ‘मिसन होलिडे एलसीसी कम्पनी’ सँग २०७४ कात्तिक २५ मा द्विपक्षीय सहमति गरी अमेरिकाबाट नेपाल घुम्न आउने पर्यटकलाई उनीहरूको रोजाइको क्षेत्रमा घुमाउने, स्वास्थ्य उपचार बिमा गराउने र नेपाल बसाइका...
अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीका अनुसार एक सातायता सर्भरमा निरन्तर समस्या छ । ‘तीन वर्षअघि स्थापना गरिएको सर्भरले अहिले चाप थेग्न सकिरहेको छैन,’ शाहीले भने, ‘सर्भर अध्यागमन विभाग कालिकास्थानमा राखिएको छ ।...
गत आर्थिक वर्षमा १ अर्ब ७१ करोड रुपैयाँको केरा आयात भएको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामै १ अर्ब १६ करोड रुपैयाँको आयात भएको छ । केराको...
निर्वाचन आयोगले जारी गरेको आचार संहितामा पेस्की लिएका र बेरुजु भएका व्यक्तिले उम्मेदवार बन्न पेस्की तथा बेरुजु फर्छ्योट गर्नुपर्ने व्यवस्था छ । उम्मेदवार बन्न आचारसंहिताले रोक्ने भएपछि स्थानीय तहका जनप्रतिनिधिले...
आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घटना पनि धेरै देखिएको दूतावासको भनाइ छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेन्टको भूमिकालाई गैरकानुनी मानेको भए पनि पछिल्लो समय समूह...
सातामा दुई दिने बिदा दिने सम्बन्धमा निर्णय नभएको र यसबारे कुनै तयारी र गृहकार्य पनि नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। ‘मन्त्रिपरिषद्मा छलफल भयो या...
दिसा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ । शौचालयभित्रै पानीका बोतल, कपडाजस्ता वस्तु धेरै समयदेखि छन् । शौचालय सफा गर्ने कर्मचारीले त्यता ध्यान दिएको हुँदैन । वीर अस्पतालकै एक तलामाथि...
केन्द्रीय बैंकले सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सिमेन्ट आयात सबैभन्दा बढी ८४ प्रतिशतले घटेको छ। यस्तै, एमएस विलेट आयातमा २४ प्रतिशतले कमी आएको छ भने सुगर...
पाँच वर्षअघि दुबई र मलेसिया गए पनि सोचेअनुसारको कमाइ गर्न नसकेपछि फर्कनुभएका चौधरी घर निर्माणसम्बन्धी काम गर्नुहुन्छ । “एक लाख लगानी गरेर विदेश जाँदा मासिक ३०–३५ हजार रुपियाँ कमाउन सकिन्छ...
अहिले निर्माणको काम रोकिएको र निर्माण नै अनिश्चित भएको उनले बताए । आइतवार (आज) जिल्ला प्रशासन कार्यालयले आयोजना र स्थानीयलाई छलफलमा बोलाएको छ । त्यहाँ सहमति भएमात्रै निर्माण अघि बढाउन...
अनुमति पाउने कम्पनीहरूमा गोल्डेन नेपाल मार्केटिङ प्रालि, जीएस मल्टी ट्रेड इन्टरनेसनल प्रालि, अवर्जन ट्रेडिङ प्रालि र प्राइम अर्टस प्रालि रहेका छन् । यसअघि नौवटा कम्पनीले अनुमति पाइसकेका छन् । वस्तुको...
सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतको आधारभूत सुविधा पुगेपछि घलेगाउँलाई २०७६ मंसिर १७ मा स्मार्ट भिलेजको सुरुवात भएको घोषणा गरियो । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेका...
बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई सिफारिस गरेको हो। बिनाअनुमति मध्यरातमा अतिरिक्त सो चलाउने बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाहीका लागि...
लोसपाको तराई मधेसमा राम्रो प्रभाव रहेको छ । यस्तै, मधेसको नयाँ तर शक्तिशाली भनिएको डा। सिके राउत नेतृत्वको जनमत पार्टी कुनै पनि गठबन्धनमा सहभागी भइसकेको छैन । जनमत पार्टीसहित हृदयेश...
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले ठगीका धेरै उजुरी सम्बोधन नभएको जनाउँदै विभागका सबै कर्मचारीलाई अनुसन्धान गर्ने अधिकार दिने र विभागमा रहेका ७ जनाको प्रहरी टोलीलाई समेत सक्रिय बनाउने बताए...
रकारले गत साता औद्योगिक व्यवसाय नियमावली राजपत्रमा प्रकाशित गरेसँगै अब सहकारी संस्थाहरूले पनि उद्योग खोल्ने बाटो खुलेको छ। उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी चार प्रकारका सहकारी संस्थाले मात्र उद्योग खोल्न...
यो वर्ष स्थानीय तह निर्वाचन हुने भएकाले सबै स्थानीय तहको सरकारबाट हुने चालू आवका विकासका योजना ०७८ चैत मसान्तभित्रै सकिए । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घका अनुसार...
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनुदान पाउँदा पनि सुदूरपश्चिमका किसान बीमाबाट वञ्चित भएको बताए । ‘सुदूरपश्चिम प्रदेशले कृषि बीमामा २० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । केन्द्रीय सरकारले पनि...
एमालेले बुधबार मात्रै कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति गरेको हो । सहमतिअनुसार राप्रपाका उम्मेदवार आउँदो स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिने भएका हुन्...
प्रदेश सरकारले गएको साता प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा ९पहिलो संशोधन० निर्देशिका २०७८ स्वीकृत गर्नुका साथै प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ समेत स्वीकृत गरेको थियो ।...