aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
७० प्रतिशतको पुँजीगत खर्चको लक्ष्यमा जम्मा २७ प्रतिशत
विहीबार, ०१ बैशाख २०७९

चालू आवमा अर्धवार्षिक समीक्षामार्फत सरकारले पुँजीगत खर्चको लक्ष्य घटाएको छ । खर्चको गति बढ्न नसकेपछि सरकारले झण्डै १० प्रतिशतले लक्ष्य घटाएको हो । उता, गत वर्षको तुलनामा चालू खर्चमा भने...

विदेशमा रहेका नेपालीका लागि सञ्चित लगानी कोष स्थापना गरिने
विहीबार, ०१ बैशाख २०७९

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बुधबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री शर्माले भने, “हामी सञ्चित लगानी कोष स्थापना गर्दै छौँ । विदेशमा रहेका नेपालीले मासिक दुईरचार हजार डलरसम्म जम्मा गर्न सक्छन्...

जग्गा दर्ताको सुरुवात भएको एक सय वर्ष पूरा
विहीबार, ०१ बैशाख २०७९

मालपोत कार्यालयले पनि प्रभावकारी सेवा दिन सकेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गासँग सम्बन्धित काम गर्ने प्रविधि भित्रिइसकेको भए पनि प्रभावकारी रूपमा कार्यान्वयनमा...

मेलम्चीको पानी धारामा आउन अझै १७ दिन लाग्ने
बुधबार, ३० चैत्र २०७८

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले मंगलबार सुरुङमा छाडिएको सुरुङमा पठाइएको प्रतिसेकेन्ड २ सय ६५ लिटर पानी काठमाडौं सुन्दरीजल आइपुग्न १५ दिन लाग्ने बताएका छन् । सुन्दरीजलमा पानी...

२० लाख मूल्यको बिस्कुट बरामद
बुधबार, ३० चैत्र २०७८

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार मङ्गलबार राति भारतबाट नेपाल भित्रँदै गरेको आर जे १८ जी वी ३७२१ नम्बको कन्टेनरलाई जाँचका क्रममा भन्सार गरेको कागजात नभेटिएपछि कन्टेनर...

दक्षिण कोरिया रोजगारीमा नेपालले पाउने कोटा बढाउन प्रस्ताव, स्वीकारला त कोरियाले ?
बुधबार, ३० चैत्र २०७८

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २००८ मा ८१ महिलासहित २ हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएकोमा हालसम्म कोरियामा ६५ हजारभन्दा...

२० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन चलाउने
बुधबार, ३० चैत्र २०७८

विदेशी डलर सञ्चितिको मात्रा घटेको कारण देखाउँदै २० वर्षे थोत्रा गाडीलाई फेरि सडकमा गुडाएर सर्वसाधारणको जीउधनमाथि खेलबाड गर्न खोजिएको छ। २०७२ चैत १ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले...

निर्वाचन अनुगमन संयन्त्र सक्रिय, अनुगमन र कारबाही गर्न सक्ने
बुधबार, ३० चैत्र २०७८

वैशाख लागेपछि मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त हुने भएकाले आयोगले अहिले त्यो अधिकार हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको छ। आयोगले आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा केन्द्रीयस्तरमा...

अमेरिकाबाट १० नेपाली निकालिए, थाहै नदिई काठमाडौं ल्याइयो
मंगलबार, २९ चैत्र २०७८

अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुव कुमार र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन...

सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब पुग्यो
मंगलबार, २९ चैत्र २०७८

सार्वजनिक ऋण गत आर्थिक वर्षमा कायम भएको कुल गार्हस्थ्य उत्पादनको ४३.४० प्रतिशत रहेको भन्दै अर्थमन्त्री शर्माले हालसम्म ७० अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋणको साँवा तथा व्याज भुक्तानी भएको...

गभर्नर नहुँदा अस्थिरता बढ्ने, कारबाही नै गरिहाल्नुपर्ने केही कारण नभएको अर्थविद्को टिप्पणी
मंगलबार, २९ चैत्र २०७८

अर्थतन्त्र जटिल मोडमा रहेका बेला सरकारले गभर्नरमाथि कारबाही थालेको र अर्थतन्त्रमा यसको नकारात्मक असर पर्ने अर्थविद् केशव आचार्यले बताए । ‘गभर्नरलाई कारबाही गरेर सरकारले गैरजिम्मेवार, अर्थतन्त्रप्रति असंवेदनशील र मुलुकको राष्ट्रिय आर्थिक...

भारतीय केरा आयातले किसान मर्कामा
मंगलबार, २९ चैत्र २०७८

समयमा रोगको पहिचान र औषधिको व्यवस्था, दक्ष प्राविधिक र आधुनिक यन्त्र उपकरण, सिँचाइ, आयातित केराको भन्सार दर वृद्धि, केराको क्वारेनटाइन जाँच। सुलभ भाडा दरमा जग्गाको उपलब्धता, अनुदानमा केराको बेनी र...

राष्ट्र बैंकको सुझाव अर्थमा अलपत्र
सोमबार, २८ चैत्र २०७८

सवारीसाधनसहित विलासिताका सामग्रीको आयात रोक्न सरकारको सल्लाहकार राष्ट्र बैंकले दिएको सुझाव कार्यान्वयन नभएपछि गत सोमबार राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर आयात निरुत्साहित गर्न निर्देशन...

विदेशी विनिमय सञ्चिति बढाउने पहल
सोमबार, २८ चैत्र २०७८

हाल आएर विप्रेषणमा केही सुधार भएको छ । फागुनमा बढेको रेमिट्यान्स चैतमा ९१ अर्ब पुगेको छ । सरकारले अझै पनि रेमिट्यान्स बढाउन विभिन्न प्याकेज ल्याउन लागेको जानकारी अर्थमन्त्रीले दिनुभएको छ । त्यसमा विदेशबाट...

नेपाली सेनाले चारवटा हिमाल सफा गर्दै
सोमबार, २८ चैत्र २०७८

सफाइ अभियानअन्तर्गत चारवटा हिमाल सफाइमा सेनाका चार सेनानीको नेतृत्वमा टोली परिचालन भएका छन् । आठ हजारभन्दा अग्ला चार हिमालको सफाइ चुनौतीपूर्ण र साहसिक रहेकाले सेनाले विशेष तालिमप्राप्त तथा सगरमाथाको सफल...

२० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी
सोमबार, २८ चैत्र २०७८

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नै यसका विषय खुलेरै अभिव्यक्ति दिएकी छन् । २० वर्ष पुरानो गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जित गरिएको कानुन परिवर्तन...

चालक नहुँदा थन्किए १४ करोड रुपैयाँका ब्रुमर
सोमबार, २८ चैत्र २०७८

सभागृहमा धुलाम्य अवस्थामा रहेको ब्रुमर हेर्दा ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्था छ। कामनपाका एक कर्मचारी भन्छन्हा–‘मीले हेर्दा त ब्रुमरले बाटो सफा गर्ने होइन, अब कामपाका कर्मचारीले ब्रुमरको धूलो सफा गर्नुपर्ने...

गभर्नर निलम्बनले अर्थतन्त्रमा थप जोखिम उत्पन्न
आइतबार, २७ चैत्र २०७८

ष्ट्र बैंकमा सरकारको बढी हस्तक्षेप हुने गरेको भन्दै विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषलगायत दातृ निकायले प्रश्न उठाएपछि त्यसलाई थप स्वतन्त्र र स्वायत्त बनाइएको पनि पाण्डे स्मरण गर्छन् । भन्छन्, ‘सरकारले चाहँदा राख्ने...

युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीलाई नयाँ नियम
आइतबार, २७ चैत्र २०७८

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले ती...

रासायनिक मल नआउदा चैते बाली प्रभावित
आइतबार, २७ चैत्र २०७८

ठेक्का लिएका कम्पनीले मल ल्याउन नसक्नुमा कोरोना महामारी र चीनको नयाँ निर्यात नीति भएको उनले बताए । खेतीपातीको सिजनमा रासायनिक मल नपाउने समस्या किसानले हरेक वर्ष झेल्दै आएका छन् ।...