यद्धपी अभिषेकलाई दाम्लोबाट मुक्त बनाउन कसैबाट पनि ठोस पहल भएको छैन् । भरतपुर महानगरपालिका उनको अभिभावक बन्नु पर्ने ठाउँमा बेखबर जस्तै भएर भरतपुर महानगरपालिकाकै समन्वयमा हिमालयन लाईफ चितवनको सहकार्यमा शुक्रबार...
वीरगन्जका व्यापारीहरूले हाल पनि ग्राहकबाट सकेसम्म भारु लिन मानिरहेका छैनन् । सामान्य अवस्थामा सबैभन्दा बढी भारु लेनदेन हुने वीरगन्जका प्रायः सबै पेट्रोल पम्पले अहिले सूचना नै टाँसेर भारु नलिने बताएका...
सतर्कर्ता केन्द्रले बिहान १० बजेदेखि १२ बजेसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो। कतिपय कर्मचारी त सिंहदरबारभित्र रहेको केन्द्रीय चमेना गृहमा अनाधिकृत व्यक्तिसँग बसेर गफ गरिरहेको भेटिएको सतर्कर्ता केन्द्रले जनाएको छ।
केही दिनअघि एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष नेपाललाई भेटेरै मोर्चामा सहभागी नहुन आग्रह गरेका थिए। यद्यपि नेपाल र पोखरेलबीचको भेटलाई दुवै पार्टीका नेताहरूले अस्विकार गरेका छन्। ...
पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित मरीचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेका छन् । ...
त्यसयता नेपालमा गाँजा खेतीलाई वैध बनाउन हुने कि नहुने भनी बहस चल्दै आएको छ । अहिले भने बजेटबाट सदनमै सो प्रस्ताव गरिएपछि सांसदले ताली बजाएर समर्थन गरेका थिए । ...
भन्सार विभागको अनुसार चालू आवको १० महीनामै ५ अर्ब ७९ करोडको प्याज आयात भएको छ । उक्त अवधिमा १५ करोड ५७ लाख १४ हजार ६३१ किलो प्याज आयात भएको हो...
हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार निर्माणका चार परियोजना २६ अर्ब रुपियाँ लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी समझदारी भएको छ ।
नेपालले भने सबैभन्दा बढी १४ सय ६९ दिराम (५२ हजार रुपैयाँ) दिनुपर्ने प्रस्ताव राखेको हो । यसमा नुएमीको ५ सदस्यीय टोली सहमत देखिएको छ । जब कि औपचारिक क्षेत्रमा यूएईमा जाने नेपाली...
प्रतिवादीका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्न लगाएर उनले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारिखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश दिनेछन् । ...
यसलाई तीनवटै सरकारकारमा रहने सरकारी सेवाको छाता नीतिको रूपमा समेत लिइने गरी अघि बढाइएको थियो । ...
पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत, नाफा दिन नसकेको लगायतका कारण निगमले यी जहाज बेच्ने प्रक्रियामा लगेको हो । ग्राउन्डेड गरिएका चिनियाँ जहाज बिक्री गर्न गत चैतको...
फुयाललाई एक लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजारका दरले क्षतिपूर्ति तोकिएको ओखलढुङ्गा जिल्ला अदालतका श्रेस्तेदार नवीन खनालले जानकारी दिए । ...
स्वयं सदस्यसचिव थापासँग अख्तियारले दुई वर्षअघि नै बयान लिइसकेको छ । जलहरीको तौल र त्यसको गुणस्तरको अनुसन्धान बाँकी रहेको अख्तियार स्रोत बताउँछ । ...
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश गर्दै अग्राधिकारसमेत दिएको रिट निवेदक लेलिन विष्टले जानकारी दिए । ...
सोमबार प्राप्त उजुरीलाई अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएको छ । सुनुवाइपूर्व समितिले बुधबार उजुरीकर्तासँग छलफल गर्ने सभापति पशुपतिशमशेर जबराले बताए । ...
महानगरको सूचनाअनुसार अस्ति आइतबार ५ दिने म्याद सकिएको थियो । म्याद सकिएको भोलिपल्ट हिजो विवरण बुझाउने विद्यालयको संख्या गणना गरेको थियो । ...
नयाँ व्यवस्थाअनुसार म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जाने कामदारले पहिलो तथा अन्तिम श्रम स्वीकृति लिनुपरेमा कम्पनीले फेमिस सिस्टममा सबै आवश्यक कागजपत्र भर्नेछ । ...
त्यस्तै रिजालका तर्फबाट बहस गर्न तयार १६ जनामा रमण श्रेष्ठ, श्यामबाबु केसी, प्रतिभा भट्टराई, प्रकाश भुजेल, डोरविक्रम थापा, शम्भेश्वर कडरिया, पुरुषोत्तम अर्याल, राजेन्द्र घिमिरे, अनिलकुमार लाल, प्रेमराज सुवेदी, हीरा कार्की,...
गत साउनदेखि वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्व ५३ अर्व १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असारको तुलनामा यो ३.३ प्रतिशतको वृद्धि हो । ...