aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
अल्पमतमा रहेको सरकारले अध्यादेशबाट बजेट ल्याउँदै, चार दलको विरोध
सोमबार, २९ जेठ २०८०

अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेकोप्रति प्रदेशसभाका चार दलले विरोध जनाएका छन् । ...

नक्कली शरणार्थी प्रकरणमा समयमै फैसला आउनेमा सकस, अझै कति दिन लाग्छ ?
सोमबार, २९ जेठ २०८०

तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेलगायतको प्रतिरक्षामा कानुन व्यवसायीले बयानका आधारमा कसैलाई अभियोजन गर्न नमिल्ने जिकिर गर्दैे प्रतिरक्षा गरिरहेका छन् । ...

नाला सफा गर्ने क्रममा भेटियो १०२ थान गोली, कुन हतियारमा प्रयोग हुने कति ?
सोमबार, २९ जेठ २०८०

विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउण्ड गोली बरामद भएको उनको भनाइ छ । ...

अविवाहित गर्भवती युवतीको गर्भपतन गराउँदा मृत्यु
सोमबार, २९ जेठ २०८०

जेठ २३ गते शल्यक्रिया गरी करण कुमारीको गर्भबाट मृत अवस्थाको शिशु (छोरा) निकालियो । त्यसपछि पनि प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचाररत् किरण कुमारीको आइतबार दिउँसो मृत्यु भएको हो । ...

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशले पहिलो पटक औंला उठाए, २९ उजुरीमा आज छानबिन हुने
सोमबार, २९ जेठ २०८०

उजुरीबारे छलफलका लागि समितिको बैठक सोमबार बोलाउने तयारी गरिएको छ । उजुरीको समयसीमा शुक्रबार सकिएको थियो । २९ मध्ये एक मात्र उजुरीलाई गोप्य रूपमा पठाइएको छ । अन्यको उजुरीकर्ताको नाम...

पैसा थुपारेर पनि ऋण दिँदैनन् बैंकहरुले
आइतबार, २८ जेठ २०८०

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेर लगानीयोग्य रकम (तरलता) पर्याप्त हुँदा पनि कर्जा प्रवाहको वृद्धि भने निकै न्यून छ। चालु आवको वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित...

बाबु हराएर आमालाई पनि कोरोनाले लगेपछि अनागरिक बनेका यी युवती
आइतबार, २८ जेठ २०८०

पूरै रहस्यमयी चलचित्रजस्तो लाग्ने यस कथामा सिन्धुपाल्चोक मूलघर भएका दीपक कोइराला र धरान, छाताचोककी सन्जमाया बम्जनको काठमाडौंमा भेटघाट हुन्छ । ...

निक्षेपको ब्याजदर र कर्जाको ब्याजदर घट्न थाल्यो
आइतबार, २८ जेठ २०८०

त्यसले बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुयाएको थियो । तर, अर्थतन्त्रको बाह्य अवस्थामा आएको सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीति लचिलो बनाउँदै लगेपछि ब्याजदर घट्न थालेको हो । ...

सांसद सोविता गौतमले आलोचना सहन नसकेपछि छोडिन् सामाजिक सञ्जाल
आइतबार, २८ जेठ २०८०

‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आइसके पछाडी मैले टुइटर डिलिटै गरिदिएँ, फालिदिएँ, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्तरवार्तामा भावुक हुदैँ भनेकी छिन, ‘टुइटर धेरै सकरात्मक कुरा...

जब जलिरहेको महिलाको शव प्रहरीले नियन्त्रणमा लियो
आइतबार, २८ जेठ २०८०

शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले राजाराम साहकी श्रीमती इन्द्रकलाको शव नियन्त्रणमा दिएको हो । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको...

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरीको चाङ, १० दिनमा परे २९ उजुरी
शनिबार, २७ जेठ २०८०

१ फागुन ०७८ मा महाभियोग दर्ता भएलगत्तै निलम्बनमा परेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २७ मंसिरमा अवकाश पाएका थिए । जबरा निलम्बन परेलगत्तै कामु प्रधानन्यायाधीश बनेका दीपक कार्कीले पनि १५ असोजमा अवकाश...

१० महिनामै नेपाल भित्रियो १० खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स
शनिबार, २७ जेठ २०८०

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३।७ प्रतिशतले वृद्धि भएर दुई लाख ३८ हजार ९७६ पुगेको छ । ...

राउटे समुदायमा एउटै महिलाबाट १८ जनासम्म सन्तान, जनसंख्या भने घट्दै
शनिबार, २७ जेठ २०८०

राउटे समुदायका तीनवटा गोत्र छन्–रास्कोटी, स्ववंशी र कल्याल । राउटेको आफ्नै गोत्रमा बिहेवारी चल्दैन । ...

अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थाले
शनिबार, २७ जेठ २०८०

प्रतिवेदन अनुसार वैशाखमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ जुन् २०७९ वैशाखमा ७.८७ प्रतिशत थियो । एक वर्षको अन्तरमा मुद्रास्फीति केही घटेको पाइएको हो । त्यस्तै वैशाखमा खाद्य तथा पेय...

कोशी प्रदेशमा राजनीतिक संकटको बादल मडारियो
शुक्रबार, २६ जेठ २०८०

प्रदेशसभा निर्वाचन भएको ६ महिनामै बजेट र नीति तथा कार्यक्रम पेस गर्नै अन्योल हुने अवस्थाले पनि अहिले प्रदेशहरू कस्तो स्थितिमा गुज्रिरहेका छन् भन्ने दृश्य छर्लङ्ग हुन्छ । ...

३ सय ४२ वटा संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौं महानगर
शुक्रबार, २६ जेठ २०८०

महानगरपालिकाले यही २८ जेठभित्र छात्रवृत्ति विवरण पेस नगर्ने विद्यालयहरूको अनुमतिसमेत रद्द वा हदैसम्मको कारबाही हुने सार्वजनिक सूचनामार्फत चेतावनीसमेत दिइसकेको छ । ...

झोलामा सहकारी बोकेर स्थानीयको १० लाख झ्वाम
शुक्रबार, २६ जेठ २०८०

सहकारी स्थापना गर्न १०÷१० हजार लगानी गरेका शेयर सदस्यले पाँच÷पाँच हजार फिर्ता लिएका थिए । उनीहरूले मासिक रूपमा उठाउँदै आएको ५ सयबाट २ सयमा झारे । ...

खोलाको वारी र पारी रहेका सासु–बुहारीको बल्ल भयो भेट
विहीबार, २५ जेठ २०८०

त्यो खोला तरेर फेरि एक घण्टा उकालो चढेपछि सासू माइली थापाको घर पुग्न सकिन्छ। सर्सरी हेर्दा जम्मा दुई घण्टाको बाटो त हो नि भने झैं लाग्न सक्छ। तर, पनि यो...

गर्मी अहिलेको भन्दा पनि बढ्ने, सकेसम्म बाहिर ननिस्कन आग्रह
विहीबार, २५ जेठ २०८०

आगामी केही दिन देशभरिको तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्ने देखिन्छ। तराईमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता...

एसइई परीक्षाको नतीक्षा सार्वजनिक गर्ने तयारीमा बोर्ड
विहीबार, २५ जेठ २०८०

बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा...