aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा
शनिबार, २६ असार २०७८

मन्त्रिपरिषद्ले यो साता कृष्णहरि पुष्कर, गणेश पाण्डे, सुशीलचन्द्र तिवारी, मधुसूदन बुर्लाकोटी, कृष्णप्रसाद आचार्य, प्रमिला बजाचार्य, डा. दामोदर रेग्मीलाई सचिव पदमा बढुवा गरेको हो। सरकारले प्रमिला बज्राचार्यबाहेक अन्यलाई बढुवा सिफारिस समितिले...

नेपाली काग्रो रेल भारतमा सञ्चालन गर्न बाटो खल्यो
शनिबार, २६ असार २०७८

सम्झौतामा नेपालका तर्फबाट सचिव भट्टराई र भारतका तर्फबाट भारतीय रेलवे बोर्डका  एडिसनल मेम्बर  सुशान्तकुमार मिश्राले हस्ताक्षर गरेका छन् । शुक्रबार  लेटर अफ एक्सचेन्जमा सहमति हुनुपूर्व नै नेपालका तर्फबाट असार  १४...

सोमबारसम्ममा ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख खोप पनि आउने
शनिबार, २६ असार २०७८

आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको...

सहकारी कर्जा सूचना केन्द्र अन्योलमा
शुक्रबार, २५ असार २०७८

सहकारीका ऋणीहरूको सूचना राख्न कर्जा सूचना केन्द्र सञ्चालन गर्ने भनिए पनि सरोकारवाला निकायको समन्वयको अभावले काम सुरु भएको छैन । कर्जा सूचना केन्द्रका लागि सहकारी महासङ्घ, सहकारी विभाग र भूमि...

असारे भेलसँगै बग्दैछ विकास बजेट
शुक्रबार, २५ असार २०७८

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा पक्की सडक निर्माणका लागि गाउँपालिकाले आदर्श निर्माण सेवा गाढा–५ सँग जेठ २५ गते सम्झौता गर्यो। भ्याटबाहेक ३४ लाख १७ हजार रूपैयाँमा पालिकाले गरेको सम्झौताअनुसार असार २५...

कोरिया जाने श्रमिकको कोभिड बीमाका लागि आह्वान
शुक्रबार, २५ असार २०७८

शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने कम्पनीलाई आह्वान गरेको हो । ईपीएस  सञ्चालन  तथा  व्यवस्थापन  निर्देशिका २०७३  को  दफा  २०...

तीन लाख नाघे महिला शेयर लगानीकर्ता
शुक्रबार, २५ असार २०७८

शेयरको दोस्रो बजारमा महिला लगानीकर्ताको संख्या ३ लाख १ हजार ५ सय ३४ पुगेको छ । नेपाल स्टक एक्सचेन्जमा गत मंगलबारसम्म सेयर किनबेच गरेका महिला लगानीकर्ताको संख्या हो यो । अघिल्लो वर्षको...

सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः सुरु
शुक्रबार, २५ असार २०७८

विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको...

स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा
शुक्रबार, २५ असार २०७८

अर्थ मन्त्रालयका अधिकारीहरूको संयोजकत्वमा गठित एक कार्यदलले कार्यविधि तयार गरिसकेको र केही दिनमै उक्त कार्यविधिलाई मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरिएको हो । यो कार्यक्रमलाई लामो समयदेखि रूप फेरेर बजेटमा...

एमालेमा सहमति कि विग्रह ?
शुक्रबार, २५ असार २०७८

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन...

बैंक खाता खोल्नेको संख्या कुल जनसंख्याभन्दा अधिक
शुक्रबार, २५ असार २०७८

कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत/निक्षेप खाता खोल्नेको संख्या अधिक छ । जनसंख्याको आधारमा बैंकहरूमा रजिस्टर्ड (दर्ता) खाता १ सय ६ दशमलव ५ प्रतिशत रहे पनि अझै सबै...

प्रयोगशाला नै राख्दैनन् कोरोना संक्रमितको विस्तृत विवरण
शुक्रबार, २५ असार २०७८

देशभरका ५८ सरकारी र ३८ निजी प्रयोगशालाबाट कोरोना परीक्षण हुने गरेको छ । तीमध्ये केही प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर) नसोधी परीक्षण गराउने गरेका छन् । जसकारण...

फेरि बढ्यो कोरोना संक्रमण दर
विहीबार, २४ असार २०७८

निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण दर विस्तारै उकालो लागेको छ । बुधबार ७ हजार ८ सय ३५ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ७७ जना अर्थात् २६.५० प्रतिशतमा...

इन्धनको मूल्य लगातार बढ्दा मारमा उपभोक्ता
विहीबार, २४ असार २०७८

गत वर्ष साउन महिनामा १०५ रुपैयाँ रहेको पेट्रोलको मूल्य बढेर १२९ पुगेको छ । सो अवधिमा ९१ रुपैयाँ रहेको डिजेलको अहिले ११२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३ सय ५०...

अर्थ मन्त्रालयद्वारा स्थानीय तहलाई ४५ करोड निकासा
विहीबार, २४ असार २०७८

आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
विहीबार, २४ असार २०७८

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय...

रेल सेट खरिद गरेर ल्याएको करिब १० महिना पुग्यो, सञ्चालनको मिति सरेको–सर्‍यै
विहीबार, २४ असार २०७८

भारतबाट रेल सेट खरिद गरेर ल्याएको १० महिना पुग्न लाग्यो । तर अझै सञ्चालनको टुंगो लाग्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल रेलवे कम्पनीले पटकपटक सञ्चालन मिति तय...

दूधकोसी जलविद्युत् आयोजनाः जग्गा अधिग्रहण प्रक्रिया सुरु
विहीबार, २४ असार २०७८

सरकारले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले रावावेशी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण गर्न रोक्का गर्ने...

तीन दिन हिँडेर चामलबिनै फिर्ता
विहीबार, २४ असार २०७८

वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी...

शक्ति बाँडफाँडमा अल्झियो ओली–नेपाल संवाद
विहीबार, २४ असार २०७८

नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ। बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका...