aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
हचुवाको भरमा सहकारीलाई ब्रान्ड
मंगलबार, २२ असार २०७८

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कुन० ले हचुवाको भरमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम ९प्रोबेसन० ब्रान्ड दिएको खुलेको छ। सुरुमा सहकारी विभागसहित संयुक्त रूपमा दिँदै आएको प्रोबेसन...

सुन्दर अटोले विद्युतीय गाडी एसेम्बल प्लान्ट खोल्दै
मंगलबार, २२ असार २०७८

नेपालमा निजीक्षेत्रबाट पहिलोपटक सार्वजनिक यातायातमा विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । साउनभित्र प्लान्टको शिलान्यास गर्नेगरी कम्पनीले तयारी थालेको हो ।

गाउँका सिहदरबारमा समस्यै समस्या
मंगलबार, २२ असार २०७८

देशका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् । ...

आर्थिक वर्षको अन्त्यमा भुक्तानीमा चाप
मंगलबार, २२ असार २०७८

चालू आर्थिक वर्ष अन्तिम हुन लाग्दा विगतमा जस्तै यसपालि पनि सरकारलाई भुक्तानीमा चाप देखिएको छ । असार लागेयता दैनिक १० अर्बको हाराहारीसम्म खर्च हुँदा भुक्तानीमा चाप देखिएको अधिकारीहरूले बताएका छन्...

खोपको आसमा छन् २ करोड ९ लाख नागरिक
मंगलबार, २२ असार २०७८

देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित...

नेपालगञ्जमा एकीकृत भन्सार जाँचचौकी धमाधम निर्माण
सोमबार, २१ असार २०७८

निषेधाज्ञाबीच पनि यहाँस्थित नेपाल–भारत सीमामा एकीकृत भन्सार जाँचचौकी (आईसीपी)को निर्माण धमाधम छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा जाँचचौकी निर्माण भइरहेको हो । ...

एमालेको एकता प्रक्रिया पुनः धरापमा, नेपाल टसमस नभएपछि ओली रुष्ट
सोमबार, २१ असार २०७८

एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा देखिएको छ। यद्यपि, वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले आइतबार...

आजदेखि माथिल्लो तामाकोसीको विद्युत् उत्पादन
सोमबार, २१ असार २०७८

बहुचर्चित  राष्ट्रिय  गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि  विद्युत्  उत्पादन  थाल्ने  भएको  छ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट  भर्चुअल  रूपमा  सो  आयोजनाको  उद्घाटन गर्नुहुने भएको छ ।...

वैदेशिक रोजगारीमा खोप मुख्य सर्त
सोमबार, २१ असार २०७८

प्रमुख श्रम गन्तव्य मुलुकहरूले कामदार लिन कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त बनाएका छन् । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपालबाट कामदार लिन...

बढ्यो राजनीतिक ढुकढुकी, कसरी होला ७६(५) को व्याख्या ?
सोमबार, २१ असार २०७८

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ किनारा लाग्ने क्रमसँगै देशको राजनीतिक ढुकढुकी बढेको छ। अधिकांशको चासो सर्वोच्चले संविधानको धारा ७६(५) को व्याख्या के–कसरी गर्ला भन्नेमा छ। ...

कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने
सोमबार, २१ असार २०७८

छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष...

ब्याजदर एकल अंकमा झार्न माग
सोमबार, २१ असार २०७८

निजीक्षेत्रका संगठनहरूले बैंकको ब्याजदर एकल अंक (७ प्रतिशतदेखि ८ प्रतिशत) हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । आर्थिक गतिविधि विस्तार गर्न एवं अर्थतन्त्र प्रतिस्पर्धी बनाउन...

नेपाल फकाउँदै ओली
सोमबार, २१ असार २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल...

वित्तीय संस्था कर्मचारीहरूले गरे सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा रीट
सोमबार, २१ असार २०७८

आफ्ना मागहरूको सुनुवाइ नगरी सरकारले सामाजिक सुरक्षा योजनामा सहभागी हुन बाध्य पारेको भन्दै बैंक तथा वित्तीय संस्था कर्मचारीहरूले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रीट दायर गरेका छन् । ...

दर्जनौं निकायमाथि अख्तियारको विशेष निगरानी
सोमबार, २१ असार २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय,...

हस्ताक्षरमा अड्कियो एमालेको एकता
आइतबार, २० असार २०७८

एमालेको एकता प्रक्रिया हस्ताक्षर प्रकरणमा अल्झिन पुगेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बटमलाइन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने देखिएको छ। वरिष्ठ नेता नेपालले...

विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक
आइतबार, २० असार २०७८

साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले  विद्युतीय बस खरिद गर्न गत चैत १३  गते ग्लोबल बोलपत्र आह्वान गरेको  थियो । नौ...

कोरोना संक्रमण दर अझै २०–२२ प्रतिशत
आइतबार, २० असार २०७८

असार दोस्रो सातादेखि निषेधाज्ञा खुकुलो भएपछि करिब ४ जनाको पीसीआर परीक्षणमा एक जनामा पोजिटिभ दर देखिएको छ । एन्टिजेन परीक्षणमा कहिले ५ जनामा त कहिले ४ जनाको परीक्षणमा एक जनामा संक्रमण...

कक्षा १२ को परीक्षा साउन अन्तिम साता
आइतबार, २० असार २०७८

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन   अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले...

करीब दुई तिहाइ औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा
आइतबार, २० असार २०७८

मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव औषधि उत्पादन उद्योगहरूको विस्तृत...