aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
अनलाइन सरुवा प्रणाली प्रभावकारी
विहीबार, २४ असार २०७८

भूमिसुधार तथा मालपोत कार्यालय घोराहीबाट सडक डिभिजन कार्यालय दाङमा सरुवा हुनुभएका कम्प्युटर अपरेटर चिन्तामणि पार्धेले सरुवाका लागि अनलाइन माध्यमबाट निवेदन दिएको एक सातामै रोजेकै कार्यालयमा सरुवा भए । ...

फेरि बढ्न थाल्यो कोरोना संक्रमण
विहीबार, २४ असार २०७८

सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो...

असार मध्यमा ह्वात्तै बढ्यो निक्षेप
विहीबार, २४ असार २०७८

दोस्रो लहरको कोभिड शुरू भएदेखि निक्षेप संकलनमा उतारचढाव आए पनि चालू आर्थिक वर्षको असार मध्य अर्थात् तेस्रो सातामा आएर वाणिज्य बैंकहरूको निक्षेप ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार...

पुनर्निर्माणका लागि साढे ६ लाखले लिए तेस्रो किस्ता
विहीबार, २४ असार २०७८

महाभुकम्पपछि क्षति पुगेका निजी आवासमध्ये ६ लाख ६५ हजार २ सय ३३ घरधुरीले तेस्रो किस्ता लिएका छन् । ८ लाख ५८ हजार २ सय ८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएकोमा...

बीमा समितिले पहिलोपटक जारी गर्यो जीवन बीमालेखसम्बन्धी निर्देशिका
विहीबार, २४ असार २०७८

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमालेखसम्बन्धी व्यवस्थालाई एकीकृत गरेर निर्देशिका ल्याएको बताए । ‘जीवन बीमा पोलिसी सम्बन्धमा यसअघि पटकपटक भएका व्यवस्थालाई एकीकृत गरेर यस सम्बन्धमा पहिलोपटक यस्तो निर्देशिका ल्याएका...

असारमा चालु बजेट खर्च दोब्बर
बुधबार, २३ असार २०७८

विगत वर्षहरूमा जस्तै चालु आर्थिक वर्षको पछिल्लो महिना असारमा चालु खर्च अस्वाभाविक रुपमा बढेको छ।  यो वर्ष असार १ मा चालु खर्च ७ खर्ब १ अर्ब रुपैयाँ पुगेकामा त्यसपछिका १९...

कोरोनाका कारण गरिबीको संख्या दोब्बर हुँदै
बुधबार, २३ असार २०७८

कोरोना महामारीको प्रभावले अधिकांश रोजगारी गुम्दा गरिबीको रेखामुनि पर्नेको संख्या थपिने भएको छ । सरकारले गरिबीको रेखामुनि रहेको जनसंख्या एकल अंकमा झार्ने बताइरहँदा कोरोनाको कारण आधा गरिबीको रेखामुनि रहेने जनसंख्या...

सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी, अनलाइन बेटिङका नाममा मौलायो ठगी धन्धा
बुधबार, २३ असार २०७८

युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई...

एक मात्रा लगाए हुने खोप ल्याइँदै
बुधबार, २३ असार २०७८

‘एक मात्रा मात्र चाहिने जेन्सेन खोप नेपाललाई दिने कुरा कन्फर्म भयो,’ स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोख्रेलले कान्तिपुरसँग भने, ‘कति मात्रा र कहिलेसम्ममा दिने भन्ने कुरा एक...

विभिन्न तहका स्थगित परीक्षाफल असारभित्रै
बुधबार, २३ असार २०७८

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित...

सामाजिक सुरक्षा कोषले अर्थ मन्त्रालयसंग माग्यो डेढ अर्ब
बुधबार, २३ असार २०७८

जेठ र असार महीनाको सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गर्नुपर्ने सम्पूर्ण दायित्व सरकारले बेहोर्ने घोषणा गरेअनुसारउक्त दायित्वको रकम भुक्तानी गर्न सामाजिक सुरक्षा कोषले अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । आगामी...

कोरोनाका कारण २८ वटा सिनेमा हल सधैँका लागि बन्द
बुधबार, २३ असार २०७८

१६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल...

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट
मंगलबार, २२ असार २०७८

त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । ...

साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने
मंगलबार, २२ असार २०७८

‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका...

कोरोनाका कारण विदेशमा रोजगार गुमाएकालाई स्वरोजगार बनाउने योजना अलमलमा
मंगलबार, २२ असार २०७८

बोर्डले पुनर्एकीकरण सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारी स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो। उक्त निर्देशिका तुरुन्तै कार्यान्वयनमा जाने अपेक्षा गरिएको बेला अनावश्यक अलमल गरेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्। सात...

भीसीटीएसमा साढे ५२ खर्ब कारोबारको विवरण, मुद्दाको संख्या घट्दै, बिगो मागदाबी बढ्दै
मंगलबार, २२ असार २०७८

राजस्व अनुसन्धान विभागले सोमबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा जनाइएअनुसार ५२ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको मालसामन कारोबारको विवरण दर्ता भएको छ । आयात वा निर्यात गर्दा र मुलुकभित्र एक ठाउँबाट अर्को...

यस वर्षको साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने
मंगलबार, २२ असार २०७८

यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख...

हवाई यात्रामा चाप बढ्यो
मंगलबार, २२ असार २०७८

भरतपुरबाट काठमाडौं जानका लागि अहिले बुद्ध एयरले मात्रै उडान भरेको छ। बुद्धले ४७ सिट क्षमताको दैनिक तीन वटा उडान भर्छ। यात्रुको चापले बिहीबारसम्म अग्रिम बुकिङ भएको छ। यात्रुहरू टिकटका लागि...

कालोसूचीमा परेकामध्ये ७५ प्रतिशत चेक बाउन्सबाट
मंगलबार, २२ असार २०७८

पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीमध्ये ७५ प्रतिशतभन्दा बढी चेक बाउन्सका कारणले हुँदै आएको पाइएको छ । पछिल्ला तीन वर्षमा कालोसूचीमा परेका ऋणीमध्ये औसतमा ७५ प्रतिशतभन्दा बढी चेक...

प्रशासनिक भवन ४५ स्थानीय तहलाई सहयोग
मंगलबार, २२ असार २०७८

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि रकम थप गरेको छ । स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि बजेट कम भएर निर्माण गर्न...