aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप
मंगलबार, १५ असार २०७८

कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप बढेको छ। आर्थिक गतिविधि खस्किँदा र दैनिक जीवनयापनमा समस्या आउन थालेपछि सरकारले निषेधाज्ञा निकै खुकुलो पारेको छ। यससँगै रोग प्रसारको जोखिम...

अर्बौं रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा शंकैशंका
मंगलबार, १५ असार २०७८

कोरोना महामारीका कारण श्रमबजार अस्तव्यस्त भई सामान्य जीवनयापन गर्न समेत मानिसलाई धौधौ परिरहेका बेला सरकारले विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाजस्ता विभिन्न...

शिक्षा क्षेत्रमा विकृतिका चाङ, न नियमन न कारबाही
मंगलबार, १५ असार २०७८

कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले जेजस्ता...

आहा ! बाँदर भुलाउने गज्जब काइदा
मंगलबार, १५ असार २०७८

वनमासासहित जंगल मिचाहा प्रजातिका बिरुवा फाँडेर उनले फलफूल रोपेका हुन्। ‘जंगलमै प्रसस्त फलफूल पाएपछि बाँदर मानव बस्ती र खेतबारीसम्म आउँदैन कि भन्ने हाम्रो अनुमान हो’, उनले भने। किसानको योजनामा डिभिजनल...

अन्तरराष्ट्रिय बजारमा कच्चा खाने तेलको मूल्य घट्यो, नेपालमा के होला ?
मंगलबार, १५ असार २०७८

अन्तरराष्ट्रिय बजारमा भटमास र सूर्यमुखी कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ । नेपाली बजारमा तेलको मूल्य घट्दा उपभोक्तालाई भने फाइदा हुनेछ । तर,...

असारे भेलसँगै बग्दै विकास खर्च
मंगलबार, १५ असार २०७८

विगत वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलसँगै बग्नेक्रमले निरन्तरता पाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ सकिन अब जम्मा १७ दिन मात्र बाँकी छ । चालू...

कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च
सोमबार, १४ असार २०७८

पहिलो र दोस्रो लहरमा ज्येष्ठ र वयस्क व्यक्तिमा बढी संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भएकाले स्वीकृत शैय्याको कम्तीमा २० प्रतिशत बालबालिकाको उपचारका लागि...

बैंकिङ प्रणालीमा तरलता अभाव हुँदै
सोमबार, १४ असार २०७८

निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाहरु आक्रामक भएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) घट्दै गएको छ । कर्जा प्रवाह उच्च भएपछि वाणिज्य बैंकहरुको ऋण पुँजी र निक्षेप...

अब सार्वजनिक सवारीलाई पनि जोरबिजोर
सोमबार, १४ असार २०७८

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो...

स्वास्थ्य सेवा र साना जलविद्युत्‌लाई ३ प्रतिशत ब्याजमा कर्जा
सोमबार, १४ असार २०७८

स्वास्थ्य सेवा, अक्सिजन उत्पादन तथा साना जलविद्युत् आयोजनाले ३ प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि परिमार्जन गरी स्वास्थ्य सेवा, अक्सिजन उत्पादन तथा साना जलविद्युत् आयोजनाले पनि...

लोकसेवाका पदाधिकारी आएसँगै बढुवा प्रक्रिया सुरु
सोमबार, १४ असार २०७८

विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका...

माछापालनमा सर्वाधिक कर्जा प्रवाह, यातायातमा संकुचन
सोमबार, १४ असार २०७८

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको क्षेत्रगत कर्जामध्ये सबैभन्दा बढी वृद्धि माछापालन व्यवसाय शीर्षकमा भएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले गरेको कर्जा प्रवाह माछापालन क्षेत्रमा मात्रै...

अनुदानको मल लिन जाँदा ५० हजार घुँस दिएपछि..
आइतबार, १३ असार २०७८

केही व्यक्तिले सरकारी अनुदान मिलाइदिन्छु भनेर प्रधानमन्त्री ओली र प्रदेश प्रमुख प्रसाईंको नाम जोडेर ठगी गरिरहेको किसानको भनाइ छ । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने यसबारेमा कुनै जानकारी...

सरकारलाई खर्चको दबाब, दुई हप्तामा तीन खर्ब ८५ अर्ब खर्च गर्नुपर्ने
आइतबार, १३ असार २०७८

चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना गर्दा २० दिनभित्र...

सरकारी सम्पत्ति, भवनलगायत संरचना बिमा गर्ने नीति भएन कार्यान्वयन
आइतबार, १३ असार २०७८

हरेक वर्षको बजेटमा उक्त कार्यक्रमले निरन्तरता पाए पनि कार्यान्वयन नहुँदा राष्ट्रकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलगायत हजारौं सरकारी भवन तथा संरचनाकै बिमा हुन नसकेको हो । बजेटमा घोषणा गरिएका कार्यक्रम कार्यान्वयनका लागि...

कुखुराको मासुको मूल्य बढ्यो
आइतबार, १३ असार २०७८

कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न...

पाँच महिनामा २.५५ प्रतिशतलाई मात्रै खोप, अहिलेकै गतिमा लक्षित वर्गलाई खोप लगाउन १२ वर्ष लाग्ने
आइतबार, १३ असार २०७८

नेपालमा खोप अभियान सुरु भएको शनिबार १ सय ५५ दिन पुगेको छ । यो अवधिमा कुल जनसंख्याको २.५५ प्रतिशतले मात्र पूर्ण मात्रामा खोप लगाएका छन् । हालसम्म कोभिसिल्ड र कोभाक्सिन खोपको...

कोरोना निको हुने दर ९२ प्रतिशत
आइतबार, १३ असार २०७८

कोरोनाविरुद्ध निषेधाज्ञा  बिस्तारै  खुुकुलो  भएसँगै  कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको  हुनेको  सङ्ख्या  दोब्बरभन्दा  बढी छ । स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  गत  २४...

अक्सिजन प्लान्ट स्थापना गर्न पुनर्कर्जाको व्यवस्था
आइतबार, १३ असार २०७८

नेपाल राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ । पुनर्कर्जा कार्यविधि–२०७७ संशोधन गर्दैै राष्ट्र...

काँग्रेसको १४ औं महाधिवेशनः यसरी बनाउँदै छन् नेताहरुले समीकरण
आइतबार, १३ असार २०७८

नेपाली  काँग्रेसको  १४ औं  महाधिवेशनको  मिति  नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण,  समूह  तथा  गुट–उपगुटको  क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा  नेतृत्वमा  स्थापित  हुन  पार्टीका  शीर्ष  नेताहरूले  सुरु  गरेको  राजनीतिक  सक्रियताले...