कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो ।...
निर्यात नभएपछि ५ अर्ब रुपैयाँ बराबरको गलैंचा गोदाममा थन्किन पुगेको छ । नेपालमा पैmलिएको कोरोनाको दोस्रो लहरसँगै निषेधाज्ञा भएपछि गलैंचा निर्यातमा समस्या भएको हो । विदेशी बजारबाट माग बढेको भए...
सि आस्बा सेवा दिएवापत केही बैंक तथा वित्तीय संस्थाले निश्चित शुल्क लिने गर्दछन् । सि आस्बाबाट आईपीओमा आवेदन दिएवापत बैंक तथा वित्तीय संस्थाले फरक ( फरक शुल्क लिएको गुनासो सर्वसाधारणले...
प्राधिकरणले गरेको अध्ययनमा एनसेलले २०७५ जेठदेखि २०७७ वैशाखसम्ममा हुवावे गेम्स कन्टेन्ट, बिजनेस ह्यान्डलिङ फी, गेमलफ्टजस्ता सेवाको महसुल दर स्वीकृत नगराई प्राधिकरणको निर्देशनविपरीत स्वतः नवीकरण गरी महसुल असुलेको देखिन्छ । जसअनुसार ग्राहकबाट...
स्रोतका अनुसार खोप लिन २४ असारमा नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै छ । चीनबाट कति मूल्यमा कति डोज खोप खरिद गरिएको भन्ने सरकारले खुलाएको छैन । चिनियाँ कम्पनीसँगको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार...
‘श्रम ऐनको दफा ५२ र ५३ ले प्रदान गरेको सञ्चय कोष र उपदानलाई कोषमै जम्मा गर्नुपर्ने व्यवस्था छ । श्रम ऐनको दफा १७८ को उपदफा ३ र दफा ३४ को उपदफा...
‘बजेट वक्तव्यमा यसरी कुनै निजी प्रालि वा कम्पनीको नामै तोकेर अनुदान घोषणा गर्नु भनेको नीतिगत भ्रष्टाचार हो’, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘यसले सम्बन्धित योजना सिफारिस...
एमालेमा पार्टी एकताका लागि भन्दै दोस्रो तहका नेताहरूले दौडधुप गरिरहे पनि अध्यक्ष ओली र नेता नेपाल एकतातर्फ भन्दा आ–आफ्नो मार्गचित्रअनुसार अघि बढेका छन् । उनीहरूका गतिविधि, अभिव्यक्ति र निर्णय अब मिल्नेभन्दा...
यूएई र कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई प्रवेशको अनुमति दिने नीति लिएको छ । कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनलाई अनुमोदन दिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म...
अध्यागमन विभागले शुक्रबारदेखि भिसा सेवा सुरु गर्ने भएको छ । निषेधाज्ञाका कारण गत जेठ ५ देखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै असार १८ गतेदेखि सुरु हुने...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सरकारी पक्षका कानुन व्यवसायीबीच संवैधानिक इजलासमा सवालजवाफ भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइका क्रममा बिहीबार बहस गर्दै उनीहरूले सर्वोच्च अदालतबाट राष्ट्रपतिको नाममा...
सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढाएको छ । त्यस क्रममा परामर्शदाता कम्पनीको सूची तयार भएको छ । राजमार्गको सो खण्डको विस्तार गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि आठवटा...
कोरोना संक्रमणको दोस्रो लहरले खाद्यवस्तु उत्पादन र बिक्रीवितरणको चक्रीय प्रणाली (चेन सिस्टम) मा असर पुर्याएको छ । कोरोना संक्रमण फैलन नदिन सरकारले विभिन्न जिल्लामा जारी गरेको निषेधाज्ञाका कारण अर्बौं रुपैयाँको म्याद...
गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै...
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा (२) मा सार्वजनिक निकायले खरिदसम्बन्धी कार्य सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता र खरिद कार्यसम्बन्धी ज्ञान भएको तथा तालिमप्राप्त कर्मचारीबाट...
चालू आर्थिक वर्षको ११ महीना अर्थात् जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।...
मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । ...
कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई अधिकार प्रदान गरेर रोकथाम तथा नियन्त्रणको प्रयास जारी राखेको सरकारले माथिल्लो निकायबाट आवश्यक योजना तथा रणनीति तय गरेर त्यसको कार्यान्वयन गर्ने काम न्यून...
कोरोना बिमामा सरकारले दिनुपर्ने रकम नआउँदा बिमितले दाबी भुक्तानी पाएका छैनन् । कोरोनाको दोस्रो लहरमा संक्रमण उच्च रहेकै बेला अत्यावश्यक सेवाअन्तर्गत पर्ने बिमा कम्पनीले कोरोना बिमाको दाबी भुक्तानी रोकेका हुन् । यही...
सङ्घीय सरकारले स्थानीय तहमा व्यवस्थित विकासका लागि योजना बैंक बनाउन सुझाव दिए पनि स्थानीय तहले भने योजना बैंक निर्माण गरेका छैनन् । राष्ट्रिय योजना आयोग र सङ्घीय मामिला तथा सामान्य...