aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
वीरगञ्ज नाकाबाट भित्रियो डेढ खर्बको इन्धन र गाडी
आइतबार, १३ असार २०७८

कोरोना संक्रमणको महामारीले समग्र उत्पादन र आपूर्तिको शृंखला बिथोलिए पनि इन्धन र गाडी आयात भने बढेको छ । यी उत्पादन भित्रिने मुख्य भन्सार वीरगञ्जको चालू आर्थिक वर्ष ९आव० २०७७÷७८ को...

लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले बनायो अध्ययन गर्न कार्यदल
आइतबार, १३ असार २०७८

लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले त्यस विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । समितिले गत हप्ता ४ सदस्यीय अध्ययन समिति बनाएको हो । समितिले निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा ४...

वर्ष दिनयता लगातार उकालो लागेको खानेतेलको मूल्य कहिले घट्ला ?
शनिबार, १२ असार २०७८

‘३र४ दिनयता करिब ५ रुपैयाँ घटाएको भन्ने सुनेको छु । तर बाहिर आएजस्तो प्रतिलिटर ३०र३५ रुपैयाँ घटेको छैन,’ तुलाधारले भने । ...

‘डेल्टा प्लस’ले बनाउँदैछ भयावह अवस्था !
शनिबार, १२ असार २०७८

डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ वा डेल्टा प्लस भेरिएन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ । यो म्युटेसनको नाम ‘के४१७ एन’ हो । छिमेकी भारतलगायत ११ मुलुकमा डेल्टा प्लस भेरिएन्ट...

नेपाली काग्रेसमा १२ जना सभापतिका दावेदार
शनिबार, १२ असार २०७८

शुक्रबार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लागि दाबी गरेका छन्। स्वयं पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा। शेखर कोइराला, सुजता कोइराला, अर्जुननरसिंह केसी, डा। रामशरण...

बाँदरलाई पुल !
शनिबार, १२ असार २०७८

सुरुवातमा चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत पर्वत श्रृंखला जोड्ने बरण्डाभार जैविक मार्गमा यो पुल राखिएको छ। जुट र नाइलनको डोरीलाई बुनेर जाली जस्तो बनाइएको छ। त्यसमा काठ बाँधेर भर्‍याङ जस्तो पुल...

सरकारले कुरा नबुझ्दा खोपका कारण सुक्दैछ अर्थतन्त्रको धमनी
शनिबार, १२ असार २०७८

संघका महासचिव श्रेष्ठका अनुसार सबैभन्दा बढी कतारबाट ५० हजार, साउदी अरबबाट २६ हजार, साइप्रसबाट १७ हजार, संयुक्त अरब इमिरेट्स (यूएई) बाट ५ हजार, रोमानियाबाट ९ हजार, बहराइनबाट १७ सय र...

बाढीले माथिल्लो तामाकोसी परीक्षण प्रभावित नहुने
शुक्रबार, ११ असार २०७८

माथिल्लो तामाकोसीको सहायक नदी रोङ्सी खोला थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगाउन खाली गरिएको माथिल्लो तामाकोसी आयोजनाको जलाशय आज शुक्रबारसम्म भरिने भएको छ । बाढीका कारण जलाशय खाली गरिए पनि यसको...

सार्वजनिक सवारी सञ्चालनको तयारी
शुक्रबार, ११ असार २०७८

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी सञ्चालन गर्नेबारे सरोकारवाला निकायसँग बिहीबार छलफल गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीको अध्यक्षतामा यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात...

ठूला ऋणी राष्ट्र बैंकको निगरानीमा
शुक्रबार, ११ असार २०७८

पाल राष्ट्र बैंकले ठूला ऋणीमाथिको निगरानीलाई तीव्रता दिन अनुसन्धान प्रक्रिया अघि बढाएको छ । ठूला ऋणिमाथि निगरानी बढाएको राष्ट्र बैंकले हाल बैंकहरूलाई निर्देशन दिँदै ५० लाख रुपैयाँभन्दा बढी ऋण लिने...

भारतले नेपाललाई मागेजति मल नदिने
शुक्रबार, ११ असार २०७८

भारतले नेपाल सरकारलाई मागेजति रासायनिक मल नदिने जानकारी  पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले  सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौताको मस्यौदा भारतलाई पठाउँदा भारतले सो जानकारी दिएको...

विपक्षी पाँच दल ओलीविरुद्ध जनपरिचालनमा जान सक्ने
शुक्रबार, ११ असार २०७८

विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह तथा राष्ट्रिय जनमोर्चाले आन्दोलनबाट प्राप्त उपलब्धि र देशको राष्ट्रियताको रक्षाका लागि आवश्यक परे...

छ महानगरको बजेट ४३ अर्ब, कुनको कति ?
शुक्रबार, ११ असार २०७८

आगामी आर्थिक वर्षका लागि मुलुकका छवटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् । अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ–आफ्ना नगर सभामा आ.व. २०७८/७९ को...

६० प्रतिशतले बढ्यो मोटरसाइकल आयात
शुक्रबार, ११ असार २०७८

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महीनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल २ लाख २ हजार ५६२ वटा...

कोरोना महामारीमा स्वास्थ्यमन्त्री फेरिएको फेरियै
शुक्रबार, ११ असार २०७८

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो...

वैदेशिक व्यापारमा देखिएन कोरोना असर
विहीबार, १० असार २०७८

कोरोना महामारीले चौतर्फी असर गरिरहँदा वैदेशिक व्यापारमा भने खासै असर गरेन । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा १५ खर्ब ४ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

रोकिए लोगो लिएका दुग्ध पदार्थका गाडी
विहीबार, १० असार २०७८

निर्बाध रूपमा चल्न दिने भनी सरकारले प्रदान गरेको प्रतीक चिह्न (लोगो) अङ्कित दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई प्रहरीले रोकेको छ । दूध तथा दुग्धजन्य पदार्थ बोक्ने गाडीलाई बन्द,...

एघार महिनामा शेयरबाट लगानीकर्ताले साढे २ खर्ब कमाए
विहीबार, १० असार २०७८

चालु आर्थिक वर्षको एघार महिनामा शेयर बजारका लगानीकर्ताले करिब साढे २ खर्ब रुपैयाँ शुद्ध नाफा आर्जन गरेका छन् । यो गत साउनदेखि जेठसम्म लगानीकर्ताले सेयर बिक्रीमार्फत हात पारेको शुद्ध नाफा (२...

अधिकांश वैदेशिक रोजगार कम्पनी खारेजीको जोखिममा
विहीबार, १० असार २०७८

वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत...

बजेट फ्रिज हुने भएपछि हिलो र झरीमै भए पनि कालोपत्रे
विहीबार, १० असार २०७८

प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट सक्ने धुनमा सडक भित्रै बिजुलीका पोल भए पनि त्यसलाई व्यवस्थित...