aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
आज स्थानीय तहको बजेट
विहीबार, १० असार २०७८

अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस...

प्रतिबद्धता जनाए पनि अझै आएन कोरोना विरुद्धको खोप
विहीबार, १० असार २०७८

कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले ९कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत० खोप...

द्रुतमार्गको सुरुङमार्ग र पुलको डिजाइन गर्न चिनियाँ टोलीलाई
विहीबार, १० असार २०७८

कम्पनीका नेपालमा भएका जनशक्तिले जियोफिजिकल र जियोटेक्निकल सर्वेको काम शुरू गरिसकेका छन् भने बुधवार आएको टोली डिजाइनरको हो । सर्वेकोे काम यहाँ भएका ६÷७ जनाको टोलीले गरेको उनको भनाइ छ...

बागमती प्रदेशले ३४ प्रतिशत बजेट खर्च असारमा गर्न पर्ने
विहीबार, १० असार २०७८

खर्च हुने दर वैशाख महिनामा भन्दा जेठ महिनामा करिब १० प्रतिशतले बढेको छ। पुँजीगततर्फ कुल बजेटको ३६.४१ प्रतिशत अर्थात् ९ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांक...

सुधार गर्न नसक्ने र मर्जरमा पनि नजाने वित्तीय संस्थाको लाइसेन्स खारेज
बुधबार, ०९ असार २०७८

बैंकहरूको मुनाफादर घटेको र सेयरमा औसत १५ प्रतिशत पनि प्रतिफल देखिन छाडेकाले मर्जरले सिनर्जी प्रभाव पर्नेमा बैंकरहरू पनि आशावादी देखिएका छन् । यद्यपि, यसलाई नीतिगत प्रोत्साहनले मात्रै सफल पार्ने उनीहरूको भनाइ...

२७ कम्पनीको लगानी 'ट्याक्स हेवन' मुलुकबाट आयो, सरकार अनुसन्धान खै ?
बुधबार, ०९ असार २०७८

लगानी भित्र्याएको तथ्य फेला परे पनि सरकारले थप अनुसन्धान, कारबाही वा लेखांकन गरिदिने काम गरेको छैन । सन्देहपूर्ण लगानीमाथि सरकारी संरक्षणले पनि असल लगानीकर्ताहरूलाई झस्काउन सक्छ । यस्तो लगानीलाई निरुत्साहित गर्ने र...

गण्डकी प्रदेशः मन्त्रिपरिषद् विस्तारमा अड्चन, गाँठो फुकाउन मुख्यमन्त्री काठमाडौंमा
बुधबार, ०९ असार २०७८

मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय राजधानी काठमाडौं पुगेका छन्। मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा देखिएको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल...

कमोडिटी एक्सचेन्जमा विदेशी लगानी नचाहिने
बुधबार, ०९ असार २०७८

वस्तु विनियम बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि चुक्ता पुँजीको कम्तीमा ५ प्रतिशत विदेशी लगानी हुनुपर्ने प्रस्तावित व्यवस्था हटेको छ । धितोपत्र बोर्डले तयार पारेको ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान...

यी मन्त्री, जसको बधाई पाउँदा पाउँदै मन्त्री पद चट भयो
बुधबार, ०९ असार २०७८

मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ। ...

खाने तेलको मूल्य घट्न थाल्यो, यस्तो छ नयाँ मूल्य
बुधबार, ०९ असार २०७८

तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य घटेपछि बजारमा उद्योगीले समेत घटाउन थालेको उनीहरूले बताएका छन् । नेपाल वनस्पति घिउ उत्पादक संघका महासचिव अमित मोरले भटमास र सनफ्लावरको तेलको फ्याक्ट्री...

ओली नेतृत्वको कामचलाउ सरकारमा अब पाँच सदस्यीय मन्त्रिपरिषद्
बुधबार, ०९ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत बदर गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद् पाँच सदस्यीय...

रेमिट्यान्स कारोबार गर्ने कम्पनीमाथि कडाइ
बुधबार, ०९ असार २०७८

नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) कारोबार गर्ने कम्पनीहरूलाई कडाइ गरेको छ । केन्द्रीय बैंकले मंगलवार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत...

करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत
बुधबार, ०९ असार २०७८

लगानी बोर्डले करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधामन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार सम्पन्न बोर्डको ४७औं बैठकले विभिन्न आयोजनाका गरी करीब...

स्थगित परीक्षा साउनदेखि हुने
बुधबार, ०९ असार २०७८

त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह)...

सर्वोच्चले मन्त्रीहरू पदमुक्त गरिदिएपछि कुन दलले के भने ?
बुधबार, ०९ असार २०७८

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि २ पटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटनपछि शपथ खाएका २० जना...

असार–साउन अन्त्यसम्म सबै तहका परीक्षा सक्ने तयारी
मंगलबार, ०८ असार २०७८

चिकित्यसा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ। आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गरी असार अन्तसम्म सक्ने आयोगको तयारी...

नेपालमा कोरोनाको नयाँ ‘म्युटेसन’ फेला
मंगलबार, ०८ असार २०७८

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार ४८ वटा नमुना परीक्षण गर्दा ४७ वटामा डेल्टा भेरिएन्ट (बी.१.६१७.२) पुष्टि भएको हो । यस्तै एक नमुनामा अल्फा भेरिएन्ट (बी.१.१.७) पुष्टि भएको छ...

सहकारीलाई पनि सहुलियत कर्जा
मंगलबार, ०८ असार २०७८

सरकारले सहकारी संस्थालाई पनि ब्याज अनुदानको सहुलियत कर्जा दिने तयारी गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल व्यावसायिक कृषि, महिला...

कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने
मंगलबार, ०८ असार २०७८

दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने
मंगलबार, ०८ असार २०७८

निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर हुने निर्वाचनका लागि करिब ९ अर्ब अर्थात्...