प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगले त्रिवर्षीय बजेट विनियोजन तथा खर्च प्रक्षेपण गरेको हो । मध्यमकालीन खर्च संरचनामा त्रिवर्षीय बजेट र खर्चको अनुमान प्रस्तुत गर्दै हालै आयोगले तयार गरेको प्रतिवेदनमा...
कोरोना संक्रमणको पहिलो लहरमा पनि बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । २०७६ फागुन ३० देखि असार १८ गतेसम्म त सरकारले श्रम स्वीकृति दिन नै स्थगन गरेको...
पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ । ...
धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा। विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण बढ्न सक्ने सम्भावना औंल्याए। ‘तर यसअघिकै दरमा भने बढ्दैन’, उनले थपे। अहिले पनि केही जिल्लामा संक्रमणदर बढिरहेको र लकडाउनपछि ती ठाउँबाट...
नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) घट्ने क्रम गत वैशाखमा पनि जारी रह्यो । जसअनुसार गत वैशाखसम्ममा १४ अर्ब ८ करोड रुपैयाँ एफडीआई मुलुक भित्रिएको छ । अघिल्लो वर्षको दस महिनाको तुलनामा...
कुनै ठाउँमा ठूलो दैवी विपत्ति भयो भने सरकार दाल–चामल र चाउचाउ–बिस्कुट बोकेर पुग्छ। तर, विपत्तिका स्रोत पहिल्याएर निराकरण गर्न कहिल्यै अग्रसर हुँदैन। सरकार धेरै फेरिए। विपत् व्यवस्थापनको यो शैली भने...
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजालासले आइतबार ‘संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति २०६५’ को दफा ५ संशोधन गर्ने र दफा १५ थप गर्ने मन्त्रिपरिषद्को जेठ १३ को निर्णय...
चालू आर्थिक वर्षको पुँजीगत खर्च न्यून देखिएको हुँदा असार मसान्तभित्र खर्च गर्न विशेष ध्यान दिनुपर्नेमा उनको मुख्य जोड थियो । बैठकमा मुख्य सचिव वैरागीले राष्ट्रिय आयोजना बैंकलाई मापदण्डमा आधारित बनाई...
श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन...
सोमबार सानिमा बैंकको क्रेडिट कार्ड भुक्तानीमा ५०० रुपैयाँसम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ । ...
मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित देखिएको छ । असार १ गतेदेखि सुरूङ खाली गरी निरीक्षण तथा...
अर्थविद् तथा पूर्वसचिव विमल वाग्ले पनि श्रमिकको उत्पादकत्वलाई एउटा तत्वले मात्र नभएर विभिन्न कुराहरु फरक पार्ने बताउँछन् । यस्ता तत्वहरु मिलेमा मात्र उत्पादकत्व राम्रो हुने उनको तर्क छ । ...
४० लाखको फूल बिक्री गर्थे। व्यावसायिक रूपमा गरिएको फूलखेतीले बजार पाउन नसकेपछि उनी निराश छन्। उनले गत वर्ष पनि घाटा व्यहोरे। यो वर्ष ३० लाखको बिक्री गर्ने लक्ष्य थियो उनको।
चालू आर्थिक वर्ष २०७७/०७८ को बजेटमा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले कोषद्वारा प्रवद्र्धित संस्थाहरुलाई सहकारीमा रुपान्तरण गर्ने घोषणा गरेका थिए । अर्थमन्त्री विष्णु पौडेलले पनि आगामी आवको बजेटमा कोष खारेज...
कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि हालसम्म संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार दुवै मात्रा खोप लिएकामध्ये धेरै कमलाई संक्रमणको लक्षण देखिएको छ...
यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी...
१६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ । तर, अघिल्लो पटक जस्तो यस पटक एकै पटक सबै क्षेत्र खुल्ला भने हुने छैन ।
गत हप्ता विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण निजीक्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजनाहरूमा रू। १० अर्ब बराबरको क्षति भएको छ । ...
निषेधाज्ञाअघि कोरोना संक्रमितको अस्पतालमा चाप थामिनसक्नु थियो। अक्सिजन हाहाकार थियो। त्यो क्रम क्रमशः घट्दै निकै ओरालो लागेको छ। समग्र र तराईमा घटे पनि पहाडको स्थिति उस्तै छ। ...