aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
शेयर बजारको उच्च वृद्धि प्राकृतिक र स्वाभाविक होइन : सेबोन
बुधबार, ०२ असार २०७८

जोखिमयुक्त कम्पनी भनेर नामावली सार्वजनिक भइसक्दा पनि तिनै कम्पनीको सेयर मूल्य बढ्छरबढाइन्छ भने किन यस्तो गरेको भनेर ती लगानीकर्तालाई बोलाएर स्पष्टीकरण लिइने अध्यक्ष ढुंगानाको दाबी छ । ‘यति भए पनि अब...

१९ अर्व रुपैयाँ डुब्ने खतरा !
बुधबार, ०२ असार २०७८

सरकारले कोष खारेज गर्ने निर्णय गरेको छ। पछिल्ला तीन वर्षयता कोषका कुनै पनि गतिविधि अघि बढ्न सकेका छैनन्। कोषले दुई वर्षअघि नै सम्पूर्ण विवरण स्थानीय तहलाई हस्तान्तरण गरेको थियो। स्थानीय...

२६ जिल्लाका पहिरो र ढुबानबाट प्रभावित हुने संभावन, कुन कुन जिल्ला परे
बुधबार, ०२ असार २०७८

उनले यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका १ लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान रहेको जानकारी दिएका हुन् ।

कर्मचारीलाई सरकारी विमान मात्र चढ्न बाध्यकारी नियम बनाइदै
मंगलबार, ०१ असार २०७८

निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने यथार्थलाई अंगीकार गर्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगतितर्फ लैजान सम्बन्धित क्षेत्रको भूमिका उल्लेखनीय रहने बताए । संस्थालाई कसरी नयाँ मोडेलमा लैजाने भन्ने कुरामा विभिन्न विकल्पबारे...

लोक सेवाका स्थगित सबै परीक्षा दशैँअघि नै हुने
मंगलबार, ०१ असार २०७८

कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो । आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि...

शेयर बजारमा अस्वाभाविक उछाल आएको सेबोनको निष्कर्ष
मंगलबार, ०१ असार २०७८

गत असारको तुलनामा केही कम्पनीको सूचीकृत मूल्यमा अस्वाभाविक वृद्धि देखिएको र उच्च मूल्य वृद्धिको यथोचित कारण यकिन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । यही आधारमा बजारमा सबै कम्पनीको मूल्य वृद्धि अस्वाभाविक...

यो पटकको बजेटले गरेको सरकारी कर्मचारीबीचको ठूलो विभेद
मंगलबार, ०१ असार २०७८

सचिव शिशिर ढुंगानाले स्पष्ट प्रतिक्रिया दिएनन्। उनले भने, ‘बजेटमा स्पष्ट लेखिएको छ, यसमा कोही किन झुक्किनुपर्ने छ र रु’ बजेटमा सबैलाई समेटिने ठाउँमा ‘राष्ट्रसेवक’ लेखिएको हुन्छ। अर्थ मन्त्रालयकै एक उच्च...

एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय, कुन खोप कति ?
मंगलबार, ०१ असार २०७८

शुक्रबार स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, मुख्यसचिवलगायत उच्च अधिकारीहरूले चिनियाँ अधिकारीहरूसँग खोप खरिदबारे छलफल गरेका थिए । चीनले नेपाललाई आवश्यक परेको खोप दिने भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएपछि आइतबार...

तीन गुणा उत्पादन हुँदा पनि किन सिटामोलको अभाव देखियो ? मूल्य बढाउन हो  !
सोमबार, ३१ जेठ २०७८

आयानले प्रतिट्याबलेट ९५ पैसामा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । तर, औषधि उत्पादक संघले भने उद्योगीबाट नभएर राज्यबाट नै कृत्रिम अभाव सिर्जना गरिएको दाबी गरेको छ । ‘दुई करोड ट्याबलेट पारासिटामोल अहिले...

महामारी सामान्य हुनेबित्तिकै  रेल  सेवा  सञ्चालन
सोमबार, ३१ जेठ २०७८

मन्त्रालयअन्तर्गतका  विभाग  र  कार्यालयको  वार्षिक  समीक्षा कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारी सामान्य हुनेबित्तिकै  रेल  सेवा  सञ्चालनमा आउने भएकाले तयारी अवस्थामा रहन नेपाल  रेल्वे  कम्पनीलाई  निर्देशनसमेत  दिए...

२ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई ओली सरकारले खोप दिन नसक्ने
सोमबार, ३१ जेठ २०७८

खोप लगाउन योग्य २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनामध्ये हालसम्म २३ लाख ८३ हजारले मात्रै खोप लगाउने अवसर पाएका छन् । बाँकी १ करोड ९३ लाख...

नि:शुल्क पाइने अक्सिजन पनि अब आयात गरिने, प्रमबाट प्लान्टको पनि  भर्चुअलबाटै उद्घाटन
सोमबार, ३१ जेठ २०७८

अक्सिजन ग्यास प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभावले धेरै समस्या झेल्नुपरेको स्मरण गर्दै अब यो प्लान्टको स्थापनाले अक्सिजनको...

गभर्नरलाई व्यापारीको ११ बुँदे माग पत्र
सोमबार, ३१ जेठ २०७८

उद्योग, व्यवसाय क्षेत्रले देशको अर्थतन्त्र र व्यापारघाटालाई सन्तुलनमा ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भन्दै उनले कोभिडका कारण थला परेका यस क्षेत्रको पुनर्ताजकीरणका लागि आगामी मौद्रिक नीतिमा सम्बोधन गर्न गभर्नरसमक्ष अनुरोध...

जति नेता बूढा, उति जुँघा ठूला देखिएका कारण समाधान देखिएन
सोमबार, ३१ जेठ २०७८

दोधारे बनेको, पदीय लोभमा फसेको, मन्त्रीका लागि बार्गेनीमा लागेको लगायतका संगीन आरोपहरू आइलागे पनि आफूहरू पार्टी एकताका लागि कुनै कसुर बाँकी नराखी सक्रिय रहने उनीहरूको भनाइ छ। दोस्रो पुस्ताका नेताहरू...

लकडाउनमा पनि खाद्यान्न आयात
आइतबार, ३० जेठ २०७८

साल्ट ट्रेडिङ कर्पोरेसनसँग आयोडिनयुक्त नुन १ लाख ५३ हजार ९ सय ६४ मेट्रिक टन मौज्दात छ । मन्त्रालयका अनुसार कर्पोरेसनसँग ६ सय ९९ मेट्रिक टन चिनी र निजी क्षेत्रसँग २१...

व्यापारिक नाका रसुवागढीमा नयाँ प्रणाली
आइतबार, ३० जेठ २०७८

कमिटीले चीनको केरुङ पोर्ट म्यानेजमेन्ट कमिटीलाई उक्त प्रणाली सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएर पत्र पठाएको छ । यसले चिनियाँ पक्षलाई फाइदा हुन्छ र सुरक्षित पनि हुन्छ । तर नेपाली व्यवसायीले...

सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अब चार लेनको हुने
आइतबार, ३० जेठ २०७८

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र डिजाइनसमेत तयार भई स्वीकृत भइसकेको बताउँदै नयाँ आर्थिक वर्षको सुरुदेखि नै निर्माण प्रक्रिया सुरु गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रमा नै अन्तर्राष्ट्रिय...

धादिङमा टिपरको ठक्करबाट कार चालकको मृत्यु, प्रहरी भन्छ कार चालकको गल्ति
आइतबार, ३० जेठ २०७८

टिपरको ठक्करले चालक बस्ने सिट र ढोकातर्फको पुरै भाग छियाछिया भएको छ । मृतकका दाइ किशोर अधिकारीका अनुसार टिपरचालक, टिपरधनी र यातायात व्यवसायी धादिङकै भएकाले प्रहरीसँगै मिलेमतो गरी मुचुल्का बनाएका...

लुम्बिनी प्रदेश प्रेसमाथि निर्दय बन्दै, सरकारको विरोध गरे बन्द गर्ने
आइतबार, ३० जेठ २०७८

राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन–प्रसारण गरे सञ्चारमाध्यम नै बन्द गरिदिने व्यवस्था विधेयकमा राखिएको छ । सञ्चारमाध्यम दर्ता नगरी समाचार प्रकाशन–प्रसारण गर्नेलाई रजिस्ट्रारले इजाजतपत्रबापतको दस्तुर, प्रसारण वा वितरण शुल्क असुल...

कामचलउ सरकारलाई पूर्वप्रधानमन्त्रीहरुको चेतावनी
आइतबार, ३० जेठ २०७८

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा। बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गरी कामचलाउ सरकारको गलत काममा संलग्न नहुन प्रशासन, सुरक्षा निकायलगायत राज्यका अन्य निकायहरूलाई...