aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
असारको दोस्रो हप्ताबाट स्मार्ट लकडाउनको तयारी
आइतबार, ०६ असार २०७८

यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएको हो...

सूचना महामार्गको ५ वर्षमा भौतिक प्रगति ४५ प्रतिशत मात्रै
शनिबार, ०५ असार २०७८

टेलिकमले साढे दुई वर्ष लगाएर ठेक्का प्रक्रिया पूरा गरी २०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरेको थियो । अप्टिकल फाइबर बिछ्याउन, सामान खरिद गर्न टेलिकमले ५ वटा कम्पनीलाई...

खानेतेलको मूल्य अझै कति बढ्ने हो ?
शनिबार, ०५ असार २०७८

वनस्पति घिउ–तेल उत्पादन सङ्घका अध्यक्ष सन्दीप कुमार अग्रवालले तेलको मूल्य बढ्नुको मुख्य कारण तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको उच्च वृद्धि नै भएको बताए । ...

अब उपत्यकाको निषेधाज्ञा क्रमशः खुकुलो बन्दै
शनिबार, ०५ असार २०७८

काठमाडौँ उपत्यकामा असारको सुरुआतसँगै आर्थिक गतिविधि बढाउन सम्बद्ध जिल्ला प्रशासन कार्यालयले घर तथा भवन निर्माण, ढुवानी, राहत वितरण, भन्सार, आन्तरिक राजस्व, कर तथा शुल्क लगायत आवश्यक काममा सहजीकरण गर्दै आएका...

कोरोनाका एक दर्जन भेरियन्टमध्ये नेपालमा कति पहिचान भइसके ?
शनिबार, ०५ असार २०७८

जीन सिक्वेन्सिङमा ९७ प्रतिशत (३४) वटामा डेल्टा भेरियन्ट(बी१.६१७.२) पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाँकी ३ प्रतिशतमा कप्पा (बी.६१७.१) पाइएको थियो। स्वास्थ्य मन्त्रालयले जेठको पहिलो साता विज्ञप्ति जारी गर्दै मुलुकमा...

भारतले ओलीलाई नपत्याएपछि अब चीनसँग हारगुहार
शनिबार, ०५ असार २०७८

सरकारका एक मन्त्रीका अनुसार भारतले नदिएपछि आवश्यक खोप चीनबाट खरिद गर्न लागिएको हो । यसअघि, कोभिसिल्ड खोपको पहिलो डोज लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन खोप अभाव...

नकारात्मक असर सरकारको बजेट खर्च देखियो
शनिबार, ०५ असार २०७८

अहिलेसम्मको तथ्यांक हेर्दा राजस्व संकलनमा पनि सरकारलाई संशोधित लक्ष्यसमेत भेटाउन मुस्किल हुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत बजेट खर्चको अनुमान १४ खर्ब ७४ अर्बबाट घटाएर १३...

कक्षा १२ को परीक्षा गत वर्षभन्दा फरक मोडालिटी हुने
शनिबार, ०५ असार २०७८

विश्वविद्यालयले गत फागुनमा मात्रै स्नातक तहमा नयाँ विद्यार्थी भर्ना गरेका हुन् । कक्षा १२ को परीक्षा फरक मोडालिटीमा हुनेछ । गत वर्ष ४० अङ्कको मात्रै लिखित परीक्षा लिएर कक्षा ११...

सरकारीले छुट दिएको पसलबाट २ करोडको खाद्यान्न बिक्री
शुक्रबार, ०४ असार २०७८

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले ३१ असारसम्म १ करोड १७ लाख ५ हजार ५६ रुपैयाँ बराबरका ९ हजार ६ सय ४२ क्विन्टल खाद्यान्न बिक्री गरेको जानकारी दिए । छुट दिएपछि...

एक सयभन्दा बढी नर्सिङ कलेजले विद्यार्थी भर्ना गर्न नपाउने
शुक्रबार, ०४ असार २०७८

आयोगले अस्पताल बनाउन कलेजहरूलाई दुई वर्षको अवधि पनि दियो। यो अवधि गत वर्ष नै सकिएको छ। दुई वर्ष बितिसक्दा समेत स्वास्थ्य विषय पठनपाठन गराउने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्...

सरकारको एक करोड  डोज खोप अलपत्र
शुक्रबार, ०४ असार २०७८

दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन। कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै...

अब लकडाउन थप्दा यी क्षेत्रभने खुला रहने
शुक्रबार, ०४ असार २०७८

बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । ...

शेयर बजारमा जोखिम पूर्ण लगानी भन्ने क्षेत्रको कमाइ ३५ अर्ब
शुक्रबार, ०४ असार २०७८

आर्थिक वर्ष २०७४र७५ मा विद्युत् आयोजनाले २५ अर्ब २ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेका थिए । बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिमा एक वर्षमा सेयर मूल्य ३ सय प्रतिशतभन्दा बढीले वृद्धि...

'प्रमनिवासमा अत्यधिक अन्धाधुन्द खर्च गर्ने रेकर्ड पनि ओली महासयकै हुने पक्का छ'
शुक्रबार, ०४ असार २०७८

ऋण लिने मुलुकले वस्तु तथा सेवा उत्पादन बढाउन सकिरहेको छैन भने ऋणको किस्ता र ब्याज तिरेपछि मुद्रास्फीति बढ्न जान्छ । किनकि, ऋण तिर्नका लागि बैंक वा अन्य साहुबाट ऋण नै...

घट्यो बैंकमा तरलता, कुनकुन क्षेत्रमा पर्ला दबाब ?
शुक्रबार, ०४ असार २०७८

तरलता घट्दै गएपछि बैंकहरूको सीसीडी अनुपातमा पनि दबाब देखिएको छ । राष्ट्र बैंकका अनुसार मङ्गलवार सम्म बैंकहरूको औसत सीसीडी अनुपात ८० प्रतिशत भए पनि केही बैंकको त्योभन्दा बढी छ । २/३ वटा...

प्रदेश सरकारले घरजग्गा कारोबार कर बढाए
विहीबार, ०३ असार २०७८

लिखित रजिस्ट्रेसन शुल्कबापत हालसम्म २ हजार रुपैयाँ कर तिर्नुपर्थ्यो । नयाँ आर्थिक वर्षपछि महानगरअन्तर्गत १० हजार, नगरपालिकाअन्तर्गत ७ हजार र गाउँपालिकाअन्तर्गत ५ हजार रुपैयाँ राजस्व वृद्धि भएको छ । प्रदेशको अधिकार क्षेत्रभित्रका...

कर तिर्ने समय थपियो, थपेको समयमा कर नतिरे जरिवना लाग्ने
विहीबार, ०३ असार २०७८

कोभिडको संक्रमण रोक्न विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण तोकिएको समयमा कर बुझाउन नसक्ने करदातामा पर्न गएको कठिनाइलाई दृष्टिगत गरी म्याद थपिएको जनाइएको छ । थपिएको समयमा चैत र वैशाख महिनाको कर...

२६ जलविद्युत आयोजनमा क्षति, ३ अर्ब बराबरको नोक्सान
विहीबार, ०३ असार २०७८

दोर्दी कोरिडोर, मस्र्याङ्दी कोरिडोर र मादी कोरिडोरमा निर्माणाधीन तथा निर्माण सकिएका धेरैजसो जलविद्युत् आयोजना प्रभावित भएका छन्,’ उनले भने, ‘प्रारम्भिक चरणमा सबा दुई अर्बभन्दा बढीको क्षति भएको अनुमान गरेका छौं।...

शेयर कर्जा ९९ दशमलव १९ प्रतिशतले वृद्धि
विहीबार, ०३ असार २०७८

‘बैंकको आकार ठूलो भएकाले यस्तो कर्जा धेरै देखिएको हो । राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै कम कर्जा यो शीर्षकमा गएको छ,’ उनले भने । उनका अनुसार हाल बैंकले यस्तो खालको...

मापदण्ड कडा बनाएर स्मार्ट लकडाउन गर्ने तयारीमा सीसीएमसी
विहीबार, ०३ असार २०७८

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च...