aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
रेल चलाउन अब अध्यादेश ल्याइदै
विहीबार, २३ बैशाख २०७८

‘विधेयक धेरै अघि पेश भएको भए पनि हालसम्म रोकिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘बीचमा प्रधानमन्त्रीबाट पनि संसद् विघटन भयो र पुनः स्थापित भए पनि विधेयक पारितमा विलम्ब भएको हो...

संकटमा निजी अस्पतालको लुट, एक दिन बसेकै ५० हजारसम्म
विहीबार, २३ बैशाख २०७८

सो कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्स प्रतिदिन २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन...

मौका छोप्दै कृत्रिम अभाव देखाएर फेरि कालोबजारी
विहीबार, २३ बैशाख २०७८

‘दैनिक उपभोग्य देखि अत्यावश्यक स्वास्थ्य सामग्रीमा कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको छ,’ महर्जनले राजधानीसँग भने, ‘लकडाउनपछि मात्रै चिनी, खाने तेल, दाल गेडागुडी लगायतमा अस्वाभाविक मूल्यवृद्धि गरिएको छ ।’ ...

बुटबलमा बन्यो अक्सिजन बैंक
बुधबार, २२ बैशाख २०७८

‘अहिले पहिलो लटमा एक सय सिलिन्डर खरिद गरेका छौं,’ उनले भने, ‘रिफिल र सेटअपको थालनी भएको हो, खपतका आधारमा बढाउछौं ।’ यसका लागि पहिलो चराण्मा १० लाख रुपैयाँ खर्च गरिएको...

ओली सरकार बल्ल पर्यो संकटमा
बुधबार, २२ बैशाख २०७८

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्बाट विश्वास मत लिने तयारी गरिरहेकै बेला माओवादीले समर्थनमा मत नहाल्ने निर्णयसमेत गरेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गरेर बनेको नेकपासँग १ सय...

एसईई र कक्षा १२ को परीक्षाको अन्योल
बुधबार, २२ बैशाख २०७८

शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ । ...

हवाई सेवा बन्द हुँदा वैदेशिक रोजगारीमा जाने रोकिँदै
मंगलबार, २१ बैशाख २०७८

सरकारले हवाई सेवा बन्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जाने औषत दैनिक ४ सयभन्दा बढी नेपाली रोकिने भएका छन् । श्रम गन्तव्य देशसँग समन्वय नै नगरी सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा...

निषेधाज्ञामा जग्गा खरिद–बिक्री रोक्का
मंगलबार, २१ बैशाख २०७८

‘मालपोत कार्यालयहरूमा प्रगति प्रतिवेदन तयार गर्ने, छुटेका विवरण राख्नेलगायत आन्तरिक काम मात्र भइरहेका छन्,’ उनले भने । मालपोत कार्यालयहरूमा सेवाग्राहीको उपस्थितिले संक्रमणको जोखिम निम्त्याउन सक्ने भएकाले निषेधाज्ञाभर बाह्य सेवा बन्द गरिएको...

कर फर्स्योट अनियमिततामा दोस्रो मुद्दाको तयारी
मंगलबार, २१ बैशाख २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगबाट भएका कर मिनाहाका बाँकी फाइलमाथि अनुसन्धान सकेर मुद्दा दायर गर्ने भएको छ । अख्तियारले २०७१ सालमा गठित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत,...

भारतबाट फर्केका परीक्षणबिनै गाउँगाउँमा
मंगलबार, २१ बैशाख २०७८

कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना...

प्रधानमन्त्री रोजगार कार्यक्रमः साढे ७ लाख सूचीकृत, ८२ हजारलाई मात्रै रोजगारी
मंगलबार, २१ बैशाख २०७८

कोरोना महामारी चलिरहेकै बेला चालू आवको बजेटमा सरकारले २ लाखलाई न्यूनतम रोजगारी दिने घोषणाका साथ अघि बढाएको बहुचर्चित प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अहिलेसम्म ८२ हजार ५ सयले रोजगारी पाएका छन् ।

प्राकृतिक रुपमा नै अक्सिजन बढाउन के गर्ने ?
मंगलबार, २१ बैशाख २०७८

श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार फोक्सोको सबभन्दा गह्रौं भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा...

एक वर्षदेखि ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात
मंगलबार, २१ बैशाख २०७८

कोरोना महामारीका कारण बजारको चक्र बिग्रिएपछि १ वर्षको अवधिमा देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात हुन पुगेको छ । महामारीका कारण बजारमा खपत घटेपछि दुग्ध उद्योगी...

गति लियो सडक विस्तारले, झन्डै ११ हजार रुख काटिने
मंगलबार, २१ बैशाख २०७८

विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारले गति लिएको छ । वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै प्रकारका कानुनी अड्चनको...

संक्रमितको मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या
मंगलबार, २१ बैशाख २०७८

कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन...

रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए
मंगलबार, २१ बैशाख २०७८

कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट...

निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लाग्यो
आइतबार, १९ बैशाख २०७८

‘मूल्यवृद्धिबारे सम्बन्धित निकायमा जानकारी गराएका छौं । मुख्यतः होलसेलले बिलबीजक नै जारी गरेनन् । सानो टुक्रा कागजमा बिल दिने गरेका छन् । सरकारी निकायले अनुगमन गर्दा यसबाट साना व्यवसायी नै...

दुईवटा टनेल रोक्न निर्देशन दिएपनि फास्ट–ट्र्याक पूर्वनिर्धारित समयमा सम्पन्न हुने
आइतबार, १९ बैशाख २०७८

निर्देशनपछि  केही अल्मलिएको सेनाले काममा तीव्रता दिने जनाएको  हो । त्यस्तै सङ्घीय  संसद्,  प्रतिनिधिसभाअन्तर्गत अर्थ  समिति  र विकास  तथा  प्रविधि  समितिका सदस्य  सांसदहरूले पनि  यही  महिनाको पहिलो साता फास्ट–ट्र्याक’ को...

१२ जडीबुटी मिश्रित तीन प्रकारका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने
आइतबार, १९ बैशाख २०७८

विभिन्न जडीबुटीबाट बनाइएका जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण तयार गरी बिरामीलाई दिने गरेको छ । मौसमी रुघाखोकीका बिरामीलाई लक्षित गरी वर्षौंदेखि उत्पादन गरिँदै आएका चूर्ण हाल कोरोनाका बिरामीलाई निःशुल्क...

प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू, प्रतियुनिट मूल्य ४ दशमलव १८ भारू
आइतबार, १९ बैशाख २०७८

यससँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । पहिलेदेखि नै तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय...