aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 
नेपाल–भारत सीमा छुट्याउने पिलर आँगनमा
शुक्रबार, २० चैत्र २०७७

‘पहिले दशगजा ऐलानी पर्ती थियो। सीमा जोडिएका खेतवालाले बिस्तारै मास्दै गए,’ नेपालतर्फको गदियानी गाउँका ६७ वर्षीय राजेन्द्र यादवले भने, ‘अब त सीमामा पिलर देखिन्छ, दशगजा देखिँदैन । दुवैतिरका बासिन्दाले पाएसम्म...

अब कालीमाटी तरकारी बजारमा किसानको आफ्नै स्टल
शुक्रबार, २० चैत्र २०७७

उपभोक्ता र किसानबीचको यही दूरी/तह घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा ल्याएको छ । स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । ...

३० वटा विद्युतीय बस खरिद गर्दै बागमती प्रदेश सरकार
शुक्रबार, २० चैत्र २०७७

बागमती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न...

धोबीखोलामा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता ल्याइने
शुक्रबार, २० चैत्र २०७७

भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न व्यक्तिबाट हडपिएका ती जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका सचिव टेकनारायण पाण्डेले हडपिएका सरकारी जग्गा वैशाख महिनाभित्रै फिर्ता गर्नेगरी...

राजधानीमा बुधबारको वर्षासँगै केही राहत, तर अस्वस्थकर प्रदूषण तहमै
शुक्रबार, २० चैत्र २०७७

राजधानीको भैँसेपाटीमा गत साता वायु प्रदूषण सूचकांक ४ सयमाथि उक्लेकोमा बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु प्रदूषण मापक स्टेसनले काठमाडौँको वायुको गुणस्तर १६० को हाराहारीमा झरेको देखाए...

कार्यान्वयन हुन सक्ने बजेटमात्रै प्रस्ताव गर्न निर्देशन
शुक्रबार, २० चैत्र २०७७

पूर्वतयारी विनै दबाब र प्रभावका आधारमा वार्षिक कार्यक्रम बजेटमा राख्न हतार गर्ने र आर्थिक वर्षको अन्त्यतिर मन्त्रालयहरूले बजेट फिर्ता गर्ने परीपाटी बढेपछि अर्थ मन्त्रालयले कार्यान्वयन हुनसक्ने बजेटमात्रै प्रस्ताव गर्न सचेत...

केयूकेएलले आईपीओ निष्कासन गर्ने
विहीबार, १९ चैत्र २०७७

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मेलम्चीको पानी काठमाडौँ आइसकेपछि लिमिटेडको आर्थिक अवस्थामा सुधार हुने प्रक्षेपणसहित सर्वसाधारणका लागि सेयर जारी गर्ने...

कोरोनाको हटस्पट बन्दै स्कुल र कलेज
विहीबार, १९ चैत्र २०७७

कोरोना भाइरस संक्रमणको हटस्पटका रुपमा स्कुल र कलेज देखिन थालेका छन् । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स्नातक तह पहिलो, दोस्रो...

कोरोना ग्राफ उकालो लाग्दै, हेलचेक्र्याइ बढ्दो, पूर्वतयारी फितलो
विहीबार, १९ चैत्र २०७७

आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जाँदा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र सरकारबाट रोकथाम तयारी फितलो हुँदा संक्रमित संख्या बढ्दै...

सरकारी संस्थानमा वाणिज्य बैंकको कर्जा प्रवाहमा वृद्धि
विहीबार, १९ चैत्र २०७७

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको माघ मसान्तसम्ममा नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण लगायत सरकारी संस्थानमा वाणिज्य बैंकबाट १२ अर्ब ५८ करोड २४ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको...

नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइल र इन्टरनेट सेवा पाउने
विहीबार, १९ चैत्र २०७७

नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले...

जेठदेखि लाइसेन्सको परीक्षा खुकुलो हुने
विहीबार, १९ चैत्र २०७७

यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब...

सिमाना खुल्यो तर यातायात खुलेनन
विहीबार, १९ चैत्र २०७७

महेन्द्रनगरबाट छुट्ने पाँचवटा बसले एक ट्रिपमा ५० हजारका दरले २ लाख ५० हजार कारोबार गर्ने गर्छन् । तर, गत वर्षको चैत ९ गतेबाट नेपाल–भारतमैत्री बस सेवा ठप्प हुँदा बस व्यवसायीको...

दिल्ली–काठमाडौं रुटमा अकासियो हवाई भाडा
बुधबार, १८ चैत्र २०७७

दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक अकासिएको छ । मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली–काठमाडौं एकतर्फी यात्राकै लागि भारु ३० हजारसम्म (४८ हजार रुपैयाँ)...

नयाँ सरकारको कसरतमा दाहाल
बुधबार, १८ चैत्र २०७७

प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरूबीच छलफल सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष...

उपत्यकाका बर्डफ्लु पीडित किसानलाई एक करोड
बुधबार, १८ चैत्र २०७७

सरकारले तारकेश्वर नगरपालिका र ललितपुर महानगरपालिकाका किसानलाई करिब १ करोड रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । बर्डफ्लुका कारण पशुपन्छी तथा दाना नष्ट गरेका किसानलाई क्षतिपूर्तिका लागि पशु सेवा विभागले उक्त रकम...

गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई नियमविपरीत छुट्टै पोसाक
बुधबार, १८ चैत्र २०७७

बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्नेगरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ। सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले कुनै घट्ना वा अपराधपछि त्यसको गोप्य अनुसन्धान...

प्रदूषण बढाउँदै डढेलो, छिमेकी मुलुकसँग फायर फाइटिङ हेलिकप्टर सहायता माग्न सुझाव
बुधबार, १८ चैत्र २०७७

डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ । युरोप,...

भूकम्प प्रतिरोधी घरमा तला र कोठा थप्न दिने तयारी
बुधबार, १८ चैत्र २०७७

सरकारले भूकम्प प्रतिरोधी घरमा तला तथा कोठा थप गर्न दिने तयारी गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न पाउने गरी कार्यविधिको मस्यौदा तयार...

निष्क्रिय खाताको रकम सरकारी काममा लगाउने तयारी
बुधबार, १८ चैत्र २०७७

बैंक तथा वित्तीय संस्थामा २०औं वर्षदेखि निष्क्रिय (डोरमेन्ट) रहेका खाताको निक्षेप रकमलाई सरकारका विकास निर्माणका काममा खर्च गर्नेगरी नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउने भएको छ । बैंकमा २० वर्षसम्म बुझ्न...