aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
फागुनसम्ममा बाणिज्य बैंकहरु ४२ अर्बभन्दा माथि कमाउदै सुरक्षित अबस्थामा
आइतबार, २२ चैत्र २०७७

यस्तै एक अर्बमाथि नाफा आर्जन गर्ने बैंकहरूमा नेपाल बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, मेगा बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, माछापुछ«े बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक,...

गाउँ नै कालो हुनेगरी कोइला कारखाना
आइतबार, २२ चैत्र २०७७

पूर्व–पश्चिम राजमार्गको धुलाबारी–चारआली सडक खण्डमा ढाट भन्ने ठाउँ छ । यही ढाट उत्तर सडकसँगै सटेको छ, कनिष्का धर्मकाँटा । धर्मकाँटाको काम भारतबाट आएका मालवाहक गाडीलाई सशुल्क नापजाँच गर्नु हो । धर्मकाँटाभन्दा अझै उत्तरमा...

नयाँ सरकार गठनको अंक गणित शुरु, कांग्रेस र जसपाको संवाद शुरु हुने
आइतबार, २२ चैत्र २०७७

नेता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार माओवादी केन्द्रले जनता समाजवादी पार्टीसँग छलफल गर्नेछ । ‘कांग्रेसको निर्णय सकारात्मक छ, अब हामी जसपासँग पनि छिटो त्यस प्रकार कै निर्णय लिन अनुरोध गर्छौं,’ उनले...

आजदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने
आइतबार, २२ चैत्र २०७७

शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले अब सबै शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन हुने जानकारी दिए । यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत...

अनुपम सिप तर तलब भने मासिक ६७ रुपयाँ !
आइतबार, २२ चैत्र २०७७

कोही पत्याउनुहुन्छ, भैरवनाथको रथ बनाउनेको मासिक तलब ६७ रुपैयाँ ५० पैसामात्रै छ भन्दा ? अहिले सामान्य मजदुरले समेत एक बोरा भारी बोकेको ज्याला एक सय रुपैयाँभन्दा घटीमा मान्दैनन्। भारी बोक्न कुनै...

सत्ता टिकाउन केपी ओली जस्तो सुकै सम्झौता गर्न तयार
आइतबार, २२ चैत्र २०७७

राजनीति फेरि उही अल्पमत–बहुमतको गणितमा गिजोलिएको छ । यदि ओलीले विश्वास गुमाए र अर्को सरकारका लागि पनि नजुटे संसद् विघटन स्वतः हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा...

छैनन् ठुला डाक्टर
आइतबार, २२ चैत्र २०७७

सरकारले अझै एमडी चिकित्सक खटाउन सकेको छैन। नवौं तहका डाक्टर नहुँदा सेवाग्राहीलाई प्रदान गर्ने सुविधा र नियमित कार्यसम्पादनमा समस्या भएको अस्पतालले जनाएको छ। विगतमा संघीय सरकारको स्वास्थ्य मन्त्रालय मातहत रहेको...

केपी ओली अंक गणित बदल्न मध्यावधि निर्वाचन घोषणा गर्न उद्धत
आइतबार, २२ चैत्र २०७७

प्रधानमन्त्रीको यस्तो भनाइपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार दर्ता गर्ने तयारी गरेको छ । ‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हो तर उहाँको भर छैन,’ समर्थन फिर्ता...

३२ परिवारको घर जग्गा पत्तै नपाई अर्कैको नाममा दर्ता
आइतबार, २२ चैत्र २०७७

तत्कालीन अवस्थामा सप्तकोसीले पश्चिमी क्षेत्र कटान गरेपछि उनीहरु त्यहाँबाट विस्थापित भइ करहियाको खाली पर्ती ऐलानी जग्गामा बसोबास गर्दै आएका थिए । ३२ परिवार थारु र दलित समुदायका रहेका छन् ।

टिप्पर चालकमा लागूऔषध परिक्षण शुरु
शनिबार, २१ चैत्र २०७७

प्रहरीले बिहीबार साँझदेखि टिप्पर चालकमा लागूऔषध चेकजाँच गर्ने अभियान सञ्चालन गरेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले रातको समयमा चल्ने टिप्पर चालकहरूले लागूऔषध प्रयोग गरी टिप्पर...

अझै रोकिएन हानिकारक खेसरीको खेती, पाँच दशकअघि नै लगाइएको थियो प्रतिबन्ध
शनिबार, २१ चैत्र २०७७

विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यका लागि हानिकारक भनेर प्रतिबन्ध लगाएको खेसरी नेपालको तराईका जिल्लामा अहिले ठूलो परिणाममा उत्पादन गरी दाल, पापड र पकौडामा उपभोग गर्दै आएको पाइएको छ । ...

कोरोना भाइरस उत्पत्तिको रहस्य अझै पत्ता लागेन
शनिबार, २१ चैत्र २०७७

पहिचान भएको पहिलो बिरामीमा २०१९ डिसेम्बर ८ मा लक्षण देखिएको तर त्यसअघिका केस अध्ययन गर्न वैज्ञानिकलाई सेप्टेम्बरसम्मको जैविक नमुनाहरूको तथ्यांकमा पहुँच हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन सार्वजनिक गर्दै संगठनका...

भारतमा कोरोना भयावह बन्दै गर्दा नेपालमा किन १० प्रतिशतको मात्रै परीक्षण
शनिबार, २१ चैत्र २०७७

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दुई सातामा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको जमुनाह र रुपन्देहीको बेलहिया नाकाबाट मात्रै १७ हजार ४५ जना स्वदेश फर्किएका छन् । उनीहरूमध्ये एक हजार ६ सय ९१...

ह्वात्तै बढ्यो मोबाइल फोन आयात, ८ महिनामा २६ अर्ब बाहिरियो
शनिबार, २१ चैत्र २०७७

यो आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा १३ अर्ब ६७ करो ड ४३ लाख ४७ हजार रुपैयाँ बढी हो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ को तुलनामा ११ अर्ब ९३ करोड...

विदेश गएका युवाको नियती: न श्रीमती, न सम्पत्ति
शनिबार, २१ चैत्र २०७७

काठमाडौंमा ओर्लिएर कोठा खोज्दै जाँदा सरिसकेकी रहेछन्। बरु पार्लरमा दुई जना पुरुषको साथमा भेटिइन्। केही दिनमा पैसाको हिसाबकिताब र भावी योजना सुनाउँदै गर्दा श्रीमतीले मान्छे लगाएर कुटाइन्। कोठाबाट लत्याएर निकालिन्।

बैतडीमा दोस्रो फलामखानी
शनिबार, २१ चैत्र २०७७

जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा  खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो  सम्भावना  देखिएको  सुभम  मिनिरल्स प्राइभेट   कम्पनीका श्याम अधिकारीले बताए । अधिकारीले भने, “८०...

बजार अनुगमनमा अब मुख्यसचिव आफै सक्रिय हुने
शनिबार, २१ चैत्र २०७७

अनुगमन समितिको बैठकले बजार अनुगमनलाई सशक्त बनाउने विषयलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ । हाल बजारमा दैनिक उपभोग्यवस्तुमा अस्वाभाविक रूपमा भइरहेको मूल्यवृद्धिले आम सार्वधारण नागरिकमा पीडा थपिरहेको छ ।...

प्रधानमन्त्री रोजगार कार्यक्रम  अलपत्र
शुक्रबार, २० चैत्र २०७७

मन्त्रालयले उक्त आयोजना कार्यान्वयन गर्न ७ सय १ स्थानीय तहमा अनुदान पठाएको थियो । त्यसमध्ये ४ सय ९५ स्थानीय तहले मात्रै रोजगारी सिर्जना गर्न सकेका छन् । सरकारले ७ सय ५३...

स्थानीय तहका कर्मचारी सरुवा आतंक शुरु
शुक्रबार, २० चैत्र २०७७

यस अवस्थामा सरुवालाई व्यवस्थित बनाउँदै जनाउँदै मन्त्रालयले सरुवा पुनस् सञ्चालन गर्ने निर्णय गरेको हो। यसका लागि मन्त्रालयले निश्चित मापदण्ड बनाउन गृहकार्य गरिरहेको सहसचिव एवं वसन्त अधिकारीले बताए। मन्त्रालयले नियमित सरुवा...

आयातकर्ता र उत्पादकमा अनुगमन केन्द्रित
शुक्रबार, २० चैत्र २०७७

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आयातकर्ता र उत्पादकमा अनुगमन सुरु गरेको छ । आयातकर्ता र खुद्रा व्यापारीबीच सामानको मूल्य र गुणस्तरमा धेरै अन्तर देखिएपछि त्यसलाई रोक्न विभागले अनुगमन...