aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
अनुदानको चिनी खरीदमा ढिलाइ
विहीबार, ०५ चैत्र २०७७

सरकारी पक्षको लापरबाहीका कारण अनुदानको चिनी खरीदमा ढिलाइ भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले अनुदानको चिनी खरीदका लागि करीब ६ महीनाअघि नै अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र...

८ महिना भित्र पेट्रोलियम पदार्थको मूल्य कति बढ्यो ?
विहीबार, ०५ चैत्र २०७७

साउनदेखि अहिलेसम्म ११ पटक डिजेल पेट्रोलको मूल्य बढ्दा एक पटक मात्र डिजेलमा प्रतिलिटरमा १ रुपैयाँ मूल्य घटेको छ । लगातार इन्धनको मूल्य बढ्दै गएपछि उपभोक्तालाई मार पर्न सक्ने भन्दै मूल्य...

बारा–पर्सा औद्योगिक कोरिडोर फोहोर पानी निकासमा विवाद
विहीबार, ०५ चैत्र २०७७

बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग र वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाबीच उद्योगको फोहोर पानी निकासमा विवाद देखिएको छ । आयोजनाले उद्योगबाट निस्किने रसायनयुक्त फोहोर पानी सडकको नालामा खसाल्न नपाइने बताएपछि विवाद...

कोरिया रोजगारी सुरु गर्न सकसः अझै एक महिना लाग्ने
विहीबार, ०५ चैत्र २०७७

भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द...

चक्रपथमा फ्लाईओभर बनाउन बजेट सुनिश्चित गरिँदै
विहीबार, ०५ चैत्र २०७७

मोनोरेल, मेट्रोरेलजस्ता पूर्वाधार बनाउने योजनाले रोकिएको चक्रपथको फ्लाईओभर निर्माण अघि बढाउने तयारी भएको छ । काठमाडौं चक्रपथको कलंकी–कोटेश्वर खण्डको ग्वार्कोमा फ्लाईओभर बनाउने निश्चित भएसँगै सडक विभागले स्रोत सुनिश्चित गर्न सम्बद्ध...

तीन वर्षमा नयाँ मतदाता ८ लाख ४३ हजार
विहीबार, ०५ चैत्र २०७७

सरकारले गत ५ पुसमा प्रतिनिधि सभा विघटन निर्णय गरेर वैशाखका लागि नयाँ निर्वाचन मिति तोकेपछि आयोगले गत ६ पुसबाट नामावली संकलन रोक्नुका साथै संकलित नामावली अद्यावधिक गरेको थियो । तर,...

कछुवाको चालमा सरकार, विकास बजेट २३.४६ प्रतिशतमात्र खर्च
विहीबार, ०५ चैत्र २०७७

चालू आवका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ । सो पुँजीगत खर्चमध्ये अहिलेसम्म जम्मा २३।४६ प्रतिशत मात्र पुँजीगत खर्च...

इन्टरनेट सेवाप्रदायकको लाइसेन्स शुल्क ६ गुणा बढाउने तयारी
बुधबार, ०४ चैत्र २०७७

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको लाइसेन्स शुल्क बढाउने तयारी गरेको छ । राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्न इच्छुक सेवाप्रदायकहरुको लाइसेन्स शुल्क ३ लाखबाट बढाएर २० लाख रुपैयाँ पु¥याउन सिफारिस...

बेइजिङमै थन्कियो अनुदानको खोप
बुधबार, ०४ चैत्र २०७७

नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो । ...

तानसेनमा आयो कालीगण्डकीको पानी
बुधबार, ०४ चैत्र २०७७

तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ । ...

स्थानीय तहका लागि प्रशासनिक खर्चको सीमा निर्धारण
बुधबार, ०४ चैत्र २०७७

सरकारले स्थानीय तहका लागि प्रशासनिक खर्चको सीमा निर्धारण गरेको छ। स्थानीय जनप्रतिनिधिले मनपरी खर्च गर्न थालेपछि आर्थिक सुशासन कायम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशिका बनाएको हो। ...

पेन्सनमै सकियो आठ महिनामा झन्डै साढे ३६ अर्ब
बुधबार, ०४ चैत्र २०७७

अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण ९पेन्सन० दिन मात्रै चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा राज्यकोषको झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालू आवको गत फागुन मसान्तसम्ममा अवकाश...

डिजेल लिन भारत गएकै तेल ट्यांकरबाट अवैध निकासी
बुधबार, ०४ चैत्र २०७७

नेपालभन्दा भारतमा डिजेल महँगोमा विक्री हुने भएपछि तस्कर गिरोहले अनेक जुक्ति लगाएर कारोबार चलाइरहेको पाइएको छ । यसअघि मोटरसाइकल वा साइकलमा जर्किनमा राखेर तस्करी हुँदै आएको इन्धन पछिल्लो समय ट्यांकरमैै...

राहदानी बनाउनेको सङ्ख्या बढ्दो
बुधबार, ०४ चैत्र २०७७

विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका कारण महामारीको झन्डै एक...

बजार अनुगमनलाई पैसा छैन, कार्यक्रम भने पाँचतारेमा
मंगलबार, ०३ चैत्र २०७७

बजार अनुगमन र सवारीसाधन मर्मत गर्न बजेट अभाव भएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुस्त हुने गरेको जनाएको छ । उसले थप बजेटका लागि उद्योग, वाणिज्य तथा आपूर्ति...

दलीय सहमतिको पर्खाइमा अध्यादेश
मंगलबार, ०३ चैत्र २०७७

राजनीतिक दलहरूबीच सदन सञ्चालनका विषयमा समझदारी बन्न नसक्दा अधिवेशनको पहिलो बैठकमै पेस हुनुपर्ने सातवटा अध्यादेश रोकिएका छन् । विवादास्पद मानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस भइसके पनि अन्य अध्यादेश दलीय विवादको चपेटामा...

साढे ११ हजार ऋणी कालोसूचीमा
मंगलबार, ०३ चैत्र २०७७

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८ महीनामा मात्रै त्यस्ता...

डिम्याट खोल्नेको सङ्ख्या ३३ लाख नजिक
मंगलबार, ०३ चैत्र २०७७

डिम्याट खाता खोल्नेको सङ्ख्या  ३३  लाख  नजिक  पुगेको  छ ।  पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र  सार्वजनिक  सेयर  निष्कासन  (आईपीओ)मा सर्वसाधारणको  आकर्षणले  डिम्याट  खोल्नेको सङ्ख्या बढिरहेको छ ।

एमालेको झगडा समाधान तर्फ !
मंगलबार, ०३ चैत्र २०७७

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको करिब २ घण्टा लामो छलफलमा एमालेको एकता जोगाउने विषयमा छलफल भएको थियो । एकता जोगाएर अघि बढ्न सबै पक्ष सहमत भएका हुन् । छलफलमा प्रधानमन्त्री...

शेयरबजारमा बीमा कम्पनीको आकर्षण, दोस्रो त्रैमासमा मात्रै ३ अर्ब लगानी
मंगलबार, ०३ चैत्र २०७७

बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएपछि बीमा कम्पनीहरू शेयर बजारतर्फ आकर्षित भएको पाइएको छ । बीमा कम्पनीहरूको मुख्य लगानीको क्षेत्र बैंकको निक्षेप हो । ...