५५ लाख बजेट निकासा गरेको छ । ठूलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ । रकम अभावले काम अगाडि बढाउन समस्या परिरहेको अवस्थामा सङ्घीय सरकारबाट प्राथमिकतामा...
अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले आगामी नयाँ बजेटका लागि आवश्यक राय, सल्लाह र सुझाव लिन विभिन्न संघसंस्थामा आबद्ध उद्योगी–व्यवसायीलाई सम्बोधन गरेर इमेलमार्फत पत्र पठाइएको जानकारी दिए । उनले निजी क्षेत्रको...
नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको साँझ बसेको बैठकले ओलीबाट एकलौटी गरिएको जिम्मेवारी हेरफेर अस्वीकार गर्दै सशक्त प्रतिवाद गर्न राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । ...
आफू नेतृत्वको सरकारले निरन्तरता नपाउने अवस्थामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले महन्थलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नसक्ने एमाले वृत्तको विश्लेषण छ । जसपाकै नेतृत्वमा सरकार गठनका लागि एमालेले प्रस्ताव गरेको अवस्थामा...
अनुगमनलगायत प्राज्ञिक गतिविधिका कार्यक्रम र परीक्षा प्रतिष्ठानले सञ्चालन गर्ने सम्झौता गरिएको छ । केयूले दिएको सम्बन्धन प्रतिष्ठानको ऐन संशोधन गराएर उतै सार्नेसमेत लिखित सहमति भएको छ । १० बुँदे सम्झौतामा...
लामो समयदेखि वित्तीय प्रणालीमा रहेको अधिक तरलता (लगानीयोग्य रकम) मा कमी आउन थालेको छ । मुलुकको आर्थिक गतिविधि लयमा फर्किन थालेपछि कर्जा माग ९प्रवाह० बढेको र सो अनुपातमा निक्षेप संकलन (स्रोत)...
कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकको सूचीबाट नेपाललाई अझैसम्म राखेको छ । यसले गर्दा ईपीएस परीक्षा उत्तीर्ण गरेका १० हजार ५ सय ५ र नियमित प्रक्रियाबाट करिब ५ वर्ष काम...
भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ। सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो। त्यसमध्ये १० लाख...
सिभिल तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानपछिका विभिन्न परीक्षण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली नयाँ वर्ष २०७८ सालको उपहारका रूपमा आउने भएको छ । दोलखाको लामाबगरमा बनिरहेको राष्ट्रिय गौरवको यो आयोजना...
सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार...
मुलुकको उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता रकम घटेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीनामा २५ अर्ब ३१ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जुन...
सैनिक स्रोतका अनुसार अनुसन्धानका क्रममा जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्की महिला...
सरकारले स्वास्थ्य कार्यक्रम सफल बनाउन मध्यकालीन खर्च संरचना तयार पारेको छ । राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना आर्थिक वर्ष २०७७/७८–२०७९/८० भित्र स्वास्थ्य कार्यक्रमका नतिजा, सूचक तथा लक्ष्य पूरा गर्न...
पछिल्लो समय वाणिज्य बैंकहरूको कर्जा प्रवाह आक्रामक गतिमा विस्तार भएको छ । यसअघि लामो समयसम्म कोभिडको प्रभावले बैंकरहरूले अपेक्षाअनुसार कर्जा प्रवाह हुन सकेको थिएन । पछिल्ला २ सातामा भने निक्षेप...
एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको जनाउँदै खाने तेल उद्योगीले अस्वाभाविक मूल्यवृद्धि गरे । मूल्यवृद्धिको सर्वत्र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रज्ञापनपत्र मगाएर अनुसन्धान थाल्यो । प्रज्ञापनपत्र...
नयाँ घोषणा गरिएका नगरपालिका सहरयोग्य भए नभएको भन्ने पहिचान गरिने भएको छ । राष्ट्रिय जनगणना २०७८ ले नागरिकको सहरप्रतिको पहुँच, सहरी पूर्वाधार, प्रशासनिक सेवा सुविधाको अवस्था, सवारी साधनको सहज उपलब्धता,...
प्रतिनिधिसभाको पहिलो बैठकमा पेस नभएका ६ वटा अध्यादेशको कानुनी अवस्था अन्योलमा परेको छ। संसद अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेशहरु पेश हुनुपर्ने संवैधानिक बाध्यता छ। तर, बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो...
असोजयता मात्रै बाघको आक्रमणबाट यहाँ ८ जनाको मृत्यु भएको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत असिम थापाले बताए । ‘दुई वर्षको बीचमा बर्दियामा १५ र बाँकेमा दुई जना गरी १७ जनाको मृत्यु...
बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृहसमेत निर्माण गर्न १० अर्ब रुपैयाँ लाग्ने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी)को संयुक्त प्राविधिक टोलीले...
सरकारले सातओटै प्रदेशका विभिन्न स्थानहरूमा औद्योगिक ग्राम घोषणा गरे पनि महिला उद्यमीलाई नै लक्षित गरेर १०० रोपनी जग्गामा औद्योगिक ग्राम स्थापनाको तयारी शुरू भएको छ । केन्द्र र स्थानीय सरकारको...