उनले भने, “बङ्गलादेशले पैँचोमा नै मल दिने भनेको बेला नै हामीले ढुवानी कम्पनी तथा बोरा छपाइ गरी ठीक पारेका थियौँ र उताको कम्पनीले पनि मल तयारी अव‚थामा राखेको थियो तर...
गत पुससम्म मुलुकमा ७ खर्ब ६६ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । गत आर्थिक वर्ष सोही अवधिको तुलनामा यो करिब ३७ प्रतिशतले घटेको हो । २०७६ पुससम्म यस्तो लगानी...
एक महिनाअघि मात्र वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई बोनस घोषणा गर्नेको निगमलाई यो समस्याले विवादमा पारेको छ । आखिर खरिद मूल्य यति कम हुँदा पनि किन उपभोक्ता दोब्बरभन्दा बढी मूल्य तिर्न बाध्य...
रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीमा जानेहरूको अवस्था भने यस अवधिमा निकै कमजोर देखिएको छ । चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत...
सन् २०३० सम्म हासिल गर्ने भनिएको दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाललाई वार्षिक पौने ६ खर्ब रुपैयाँ अपुग हुने राष्ट्रिय योजना आयोगको प्रक्षेपण छ । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि नेपाललाई...
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ। उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको हो। ...
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ब्याज अनुदानको सहुलियत कर्जा सही प्रयोजनका लागि उपयोग भए नभएकोबारे राष्ट्र बैंकले स्थलगत निरीक्षण थालेको छ । आइतबारदेखि सुरु भएको निरीक्षणका लागि राष्ट्र बैंकले आफ्ना...
पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०/७१...
विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत (डी ग्रेड अर्थात् जीपीए १.६) हासिल नगरेकालाई मूल प्रमाणपत्र उपलब्ध नगराउन सिफारिस गरिएको...
काठमाडौंस्थित चोभारमा निर्माण थालनी गरिएको सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको जिम्मेवारी पाएकोमा बन्दरगाहको अन्तिम चरणको काम शुरू...
गरिबी न्यूनीकरणमा नेपालले राम्रो सफलता हासिल गरेको छ । सन् २०१५ देखि २०१९ को अवधिमा गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको हो । बहुआयमिक गरिबी सूचकाङ्क सन् २०१९ सम्ममा ३५.१ प्रतिशतमा झार्ने...
कोरोना महामारीका कारण धानको उत्पादनमा परेको असरको प्रभाव अहिले चामलको मूल्यमा देखिएको छ । धानको उत्पादन र गुणस्तर दुवै घटेपछि चामलको मूल्यमा चाप परेको उद्यमीहरूले बताएका छन् । खाद्यान्न उत्पादन...
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएर उनीहरुले माग पूरा गर्न सरकारलाई सचेत गराएका हुन् । ...
स्थानीय सरकार (गाउँपालिका/नगरपालिका) ले विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन थालेको अढाई दशकभन्दा बढी भएको छ । पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन् । ...
दूरसञ्चार पूर्वाधारको सहप्रयोगका लागि सरकारले नेपाल टेलिकमको नेतृत्वमा पूर्वाधार कम्पनी बनाउने तयारी थालेको छ । टेलिकमको बढी सेयर हुने गरी सबै सेवा प्रदायकलाई सेयर संरचनामा समेट्ने गरी पूर्वाधार कम्पनी खडा गर्न...
कोरोना बीमामा बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूको दायित्व सकिएको छ । कोरोना बीमाको दाबी भुक्तानी रकम ३ अर्ब ५० करोड पुगेपछि उनीहरूको दायित्व सकिएको हो ।...
कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतको कुस्मामा र म्याग्दीको दानामा रहेको सबस्टेसन र उक्त दुई सबस्टेसनलाई जोड्ने ३९।६० किलोमिटर लामो २२० केभी प्रसारण लाइन तयार भएपछि विद्युत् विकासमा नयाँ आयाम थपिएको...
रोलक्रममा कनिष्ठ कर्मचारीलाई बढुवा गरेको भन्दै राष्ट्र बैंकका कर्मचारी विरोधमा उत्रिएका छन् । राष्ट्र बैंकमा सक्रिय कर्मचारी संगठनहरूले गभर्नरको कार्यालय घेराउदेखि विरोधपत्र बुझाउनेसम्मका कार्यक्रम गरेका छन् । ...
नेपाल राष्ट्र बैंकको कडाइ र कोभिडका कारण अधिकांश वाणिज्य बैंकको सेवाबापतको शुल्क आम्दानीमा संकुचन आएको छ । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा सार्वजनिक गरेको तथ्यांकअनुसार २७ ओटा वाणिज्य...
कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले...