aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
दुई वर्षदेखि सात लाख जना लाइसेन्स कुर्दै
शनिबार, ०३ फागुन २०७६

भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाए । २०७४ फागुनमा उनले ट्रायल उत्तीर्ण गरेका थिए । ...

अपराधी समात्ने आधार सीसी क्यामेरा
शनिबार, ०३ फागुन २०७६

आपराधिक क्रियाकलपमा संलग्नलाई समात्न सीसी क्यामेरा महत्त्वपूर्ण साधन बन्न थालेको छ । प्रहरीका अनुसार सानाठूला अपराधमा संलग्नहरू सीसी क्यामेराकै सहयताले पक्राउ पर्दै आएका छन् । ...

सेनामा सेवाबाट राजीनामा दिने क्रम बढ्यो, किन हुँदैछ यस्तो?
शनिबार, ०३ फागुन २०७६

नेपाली सेनाका उच्च तहका अधिकारीहरुले राजीनामा दिने क्रम बढेको छ।सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्म मात्र ४९ जना उच्च अधिकारीहरुले राजीनामा दिएका छन्। ...

सरकारका दुई वर्ष : मुलुक समृद्धितर्फ अग्रसर !
शनिबार, ०३ फागुन २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले विधि र संरचना निर्माणमा पहिलो वर्ष महत्तवपूर्ण रहेको चर्चा गर्दै वित्तीय सङ्घीयताको सहज कार्यान्वयनमा ठूलो उपलब्धि प्राप्त भएको निष्कर्ष निकालेका छन् । ...

ललिता निवास प्रकरण : ‘नेपाल र भट्टराईलाई किन मुद्दा लगाइएन ?’
शनिबार, ०३ फागुन २०७६

सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि भ्रष्टाचार मुद्दा नलगाउनुको कारण माग गरेको छ। ...

विश्व अर्थतन्त्रमा कोरोना कहर
शनिबार, ०३ फागुन २०७६

नोभेल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा विश्व अर्थतन्त्रको विस्तार कमजोर हुने देखिएको छ। वस्तु निर्यातको जगमा फैलिएको चिनियाँ अर्थतन्त्रमा यो महामारी ठूलो अभिशाप देखिएको छ। मानवीय क्षति त छँदै छ,...

जनयुद्धमा ध्वस्त भएको पाटन विमानस्थलको कालोपत्रे सम्पन्न
शुक्रबार, ०२ फागुन २०७६

लक्ष्य भन्दा १८ महिनपछि सकिएको उत्तक्र कालो पत्रेको काम ०७५को असारमै सक्नै लक्ष्य रहेको थियो । विमानस्थलमा कालोपत्रेको काम गत माघ महिनको दोश्रो हप्ता सम्पन्न भएको र अहिले किनारमा पेन्टिङको...

कोसी करिडोरको सबस्टेसन निर्माण तीव्र
शुक्रबार, ०२ फागुन २०७६

ताप्लेजुङको ढुङ्गेसाँघुस्थित कोसी करिडोर प्रसारण लाइनका लागि निर्माणाधीन सबस्टेसन निर्माणको कार्यलाई तीव्रता दिइएको छ । मैवाखोला गाउँपालिका–१, ढुङ्गेसाँघुमा निर्माण सुरु गरिएको २२० केभीए क्षमताको सबस्टेसन निर्माण भइरहेको छ । ...

तरकारीको मूल्यमा बिचौलियाको राज
शुक्रबार, ०२ फागुन २०७६

कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ । ...

साउदीमा बढेको तलब कामदारले पाएनन्
शुक्रबार, ०२ फागुन २०७६

नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ । ...

प्याजको मूल्य घट्यो, लसुनको कारोबार भने ठप्प
शुक्रबार, ०२ फागुन २०७६

केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत...

सैनिक मुख्यालयको भ्रष्टाचार छानबिन !
शुक्रबार, ०२ फागुन २०७६

नेपाली सेनाको मुख्यालय पुनर्निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ। ...

सरकारको सर्कस : नेपालीलाई स्वदेश फर्काउन आनाकानी, तर चिनियाँ पर्यटक धमाधम भित्रँदै
शुक्रबार, ०२ फागुन २०७६

चीनको उहान सरहमा कोरोना भाइरस संक्रणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गरिरहेको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ। ...

किन गर्दैछ तल्लो चमेलिया जलविद्युत्मा केन्द्रीय सरकारले हस्तक्षेप ?
शुक्रबार, ०२ फागुन २०७६

२० मेवा विद्युत् उत्पादन क्षमताको तल्लो चमेलिया जलविद्युत् आयोजना बनाउन अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिले सुदूरपश्चिम प्रदेश सरकारलाई निर्देशन दिएको छ । ...

साँच्चै फैलाइरहेको छ त सीजीले भ्रम ?
शुक्रबार, ०२ फागुन २०७६

आधारभूत टेलिफोन सेवाका लागि ‘युनिफाइड’ लाइसेन्सका विषयमा पछिल्ला केही दिनयता सरकार र चौधरी ग्रूपको सीजी कम्युनिकेशन्सबीच आरोप–प्रत्यारोप बढ्न थालेको छ । ...

ललिता निवासमा बैंक कर्जा : ‘प्रोभिजनिङ’ तयारीमा राष्ट्र बैंक
शुक्रबार, ०२ फागुन २०७६

नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासको जग्गा धितो राखेर प्रवाह गरिएको कर्जालाई खराब कर्जा मानी त्यसका लागि प्रोभिजनिङ गर्न लगाउने तयारी गरेको छ । ...

गोरखपुर–रुपन्देही ग्यास पाइपलाइनको काम अघि बढ्यो
विहीबार, ०१ फागुन २०७६

भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढेको छ । रासायनिक मल उत्पादन तथा घरायसी काममा समेत प्रयोग गर्ने उद्देश्यले ग्यास ल्याउने पाइपलाइनको गृहकार्य अगाडि बढेको हो । ल्याइने...

अब काठमाडौंमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन !
विहीबार, ०१ फागुन २०७६

काठमाडौं  महानगरपालिका क्षेत्रभित्र अब रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।  सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई...

भ्यालेन्टाइन सप्ताह : भारतबाट कतिको गुलाब भित्रियो त ?
विहीबार, ०१ फागुन २०७६

फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने गरेकोमा यो समयमा वर्षकै सबैभन्दा बढी गुलाब आयात हुने गरेको व्यवसायी बताउँछन् ।...

बूढीगण्डकीमा २८ अर्ब १८ करोड मुआब्जा वितरण
विहीबार, ०१ फागुन २०७६

बूढीगण्डकी आयोजनाका प्रभावितलाई हालसम्म २८ अर्ब रुपियाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने सात हजार ८३८ जनाले मुआब्जाबापत २८ अर्ब १८ करोड ३१...