aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
नेपाल विद्युत् प्राधिकरण : वितरणतर्फको चुहावट एकल अङ्कमा झार्न सफल
सोमबार, ०५ फागुन २०७६

घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण,...

यी व्यक्ति जो हजार रुपियाँको लगानी गरेर दस वर्षमा करोडपति बने
सोमबार, ०५ फागुन २०७६

एक दशकअघि हजार रुपियाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौँ रुपियाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो, २०५७ सालमा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका...

विप्रेषणमा झिनो वृद्धि, मूल्य बढ्यो
सोमबार, ०५ फागुन २०७६

चालू आर्थिक वर्ष २०७६/७७ को छ महिनामा विप्रेषण आप्रवाहमा झिनो वृद्धि आएको छ । नेपाल राष्ट्र बैङ्कले चालू आवको अर्धवार्षिक आर्थिक विवरण सार्वजनिक गर्दै ०.९ प्रतिशतले वृद्धि भई ४४७ अर्ब...

जग्गा खोस्न मन्त्रीकै एक्सन
सोमबार, ०५ फागुन २०७६

अतिक्रमित जग्गा फिर्ता ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल नै फिल्डमा खटिएकी छन्। काठमाडौंका प्रमुख तीन स्थानका १५ रोपनी ६ आना २ दाम जग्गामा मन्त्री अर्यालले आइतबार...

नेपाल प्रहरीमा राजीनामा दिंदा श्रीमतीको सहभागिता अनिवार्य
सोमबार, ०५ फागुन २०७६

नेपाल प्रहरीमा राजीनामा दिंदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ । प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको स्वीकृतसहित स्वयम् श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको हो । ...

बजारमा सुन पाउन भन्दा लसुन पाउन गाह्रो !
सोमबार, ०५ फागुन २०७६

कोरोना भाइरसका कारण नेपाल–चीन सिमाना बन्द हुँदा नेपाली बजारमा लसुनको अभाव देखिन थालेको छ । नेपालमा भारत र चीनबाट लसुन आयात हुने गरेको छ । नेपाली र भारतीय लसुन बजारमा...

खाद्य वस्तुको मूल्यवृद्धि १० प्रतिशत नाघ्यो
सोमबार, ०५ फागुन २०७६

तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल जस्ता खाद्यान्न तथा पेय पदार्थको महँगी घट्न नसक्दा मूल्यवृद्धिमा निरन्तर दबाब परेको छ । आर्थिक वर्ष (आव) २०७६/७७ को पुससम्म खाद्य तथा पेय...

वीरगञ्ज सुक्खा बन्दरगाहको डेढ दशक : बढ्यो व्यापार बढेन पूर्वाधार
सोमबार, ०५ फागुन २०७६

बितेको डेढ दशकमा वीरगञ्ज सुक्खा बन्दरगाहको व्यापार १० गुणा बढेको तथ्यांकले देखाउँछ । तर, व्यापारको बढ्दो चापको तुलनामा बन्दरगाहको पूर्वाधार विस्तार नहुँदा आयातनिर्यात सकसपूर्ण बनेको छ । ...

चीनको ६५ अर्ब लगानी आउँदै, औद्योगिक वातावरण बनाउन आग्रह
आइतबार, ०४ फागुन २०७६

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले झापाको दमकमा निर्माण हुने नेपाल–चीनमैत्री औद्योगिक पार्क नेपालमा नै सबैभन्दा ठूलो विदेशी लगानीको हुने बताएका छन् । ...

नागढुंगा सडकखण्डको स्तरोन्नति धमाधम
आइतबार, ०४ फागुन २०७६

सरकारले काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक खण्डको स्तरोन्नतिको काम सुरु गरेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले शुक्रबारदेखि कालोपत्रे थप्ने काम सुरु गरेको हो ।...

नबन्ने भयो तोकिएकै समयमा हुलाकी लोकमार्ग
आइतबार, ०४ फागुन २०७६

राष्ट्रिय गौरवको हुलाकी लोकमार्ग निर्धारित अवधिमा पूरा हुन नसक्ने आयोजनामा संलग्न कर्मचारीले स्विकारेका छन् ।  यो योजना आगामी २०७९–८० मा सम्पन्न गर्ने लक्ष्य रहे तापनि हालसम्मको कार्य प्रगतिलाई आधार मान्दा...

वुहानबाट १७५ जना मात्रै ल्याइयाे, किन छाडिए १० जना उतै ?
आइतबार, ०४ फागुन २०७६

चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाल घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा १७०...

नेपालमै यस्ताे कार्य ! गिद्धमा स्याटलाइट जडान गरी अध्ययन सुरु
आइतबार, ०४ फागुन २०७६

सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो । ...

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई २ अर्ब निकासा
आइतबार, ०४ फागुन २०७६

सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ । ...

ऋणपत्रको बजारमूल्यको आधार बनाउँदै नेप्से
आइतबार, ०४ फागुन २०७६

धितोपत्रको दोस्रो बजारमा ऋणपत्र (डिबेञ्चर)को कारोबार हुन थालेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको मूल्यको आधार तोक्ने तयारी गरेको छ । यसबाट दोस्रो बजारमा ऋणपत्रको कारोबार व्यवस्थित हुने नेप्सेको अपेक्षा...

निजीक्षेत्र भन्छन् स्थायी सरकारको अनुभूति भएन
आइतबार, ०४ फागुन २०७६

प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारले शुक्रवार २ वर्ष पूरा हुँदा मुलुकको निजीक्षेत्रले भने आफूले स्थायी सरकारको अनुभूति नपाएको बताएको छ । स्थायी सरकारको गठनपछि व्यवसाय–मैत्री वातावरण बन्ने अपेक्षा गरेका उद्यमीव्यवसायीहरू उल्टै...

प्रधानमन्त्री ओलीको वेबसाइटमा ‘पोर्न’ भिडियो ! कसले राख्यो ?
आइतबार, ०४ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ। उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन। ...

परदेशमा आफ्नैले लुटे
शनिबार, ०३ फागुन २०७६

भारतबाट काम गरेर घर फर्किरहेका बाबुछोरा बाटोमै लुटिएका छन् । उत्तराखण्डको कर्णप्रयागमा मजदुरी गरेर फर्किरहेका बर्दियाको बारबर्दिया नगरपालिका–८ का केशरबहादुर मल्ल र उनका बुवा शेरबहादुर लुटिएका हुन् । सँगै रहेका एक नेपालीले...

पदाधिकारी कुर्दै आयोग कर्मचारी
शनिबार, ०३ फागुन २०७६

पुल्चोकस्थित श्रीमहल हाताको भवनमा आदिवासी जनजाति आयोगको बोर्ड टाँगिएको करिब डेढ वर्ष भइसक्यो । भावी पदाधिकारीका निम्ति कार्यालय परिसरमा सातवटा नयाँ गाडी तयारी अवस्थामा राखिएको पनि नौ महिना बित्न लागिसक्यो । तर...

नाबालकले बलात्कार गरे आमाबाबुको सम्पत्तिबाट क्षतिपूर्ति
शनिबार, ०३ फागुन २०७६

सर्वोच्च अदालतले नाबालकले नाबालिकालाई बलात्कार गरे पीडकका बाबुआमाको सम्पत्तिबाट क्षतिपूर्ति भराउने नयाँ नजिर स्थापित गरेको छ। क्षतिपूर्तिका लागि पीडिकका बाबुआमाको नाममा सम्पत्ति नभए पीडित राहत कोष वा सरकारबाट भराउनुपर्ने बाध्यकारी...