दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए। खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले छापा...
विराट एक्स्पोमा दिनदिनै अवलोकनकर्ताको भीड बढ्दै गएको छ । बुधवार एक्स्पोमा ३५ हजार बढीले अवलोकन गरेका छन् भने रू. ७ करोडभन्दा बढीको कारोबार भएको आयोजकले बताएको छ । ६ दिनदेखि...
नेपालबाट बालबालिका सजिलै धर्म सन्तानका रूपमा लैजान सकिन्न। नेपाली बालबालिका विदेशी नागरिकलाई धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न दिने सर्त तथा प्रक्रिया–२०६५ ले रोजेर धर्म सन्तान ग्रहण गर्न नपाइने व्यवस्था छ। ...
नेपालीले पहिलोपटक निजी जहाज राख्न पाउने व्यवस्था गरिएको छ । यो नीति लागू भएपछि कुनै व्यक्ति वा व्यावसायिक घरानाले जहाज खरीद गरेर आफ्नै घरमा वा विमानस्थलमा राख्न पाउने छन् ।...
अर्थमन्त्री डा.युवराज खतिवडाले गत साता चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार, खर्च, राजस्वको लक्ष्य घटाए तर आर्थिक वृद्धिदरको सूचकांक घटाएनन् । बरु लक्षित अनुमान पूरा हुने दाबी...
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)को साइबर अपराध सम्बन्धी अनुसन्धान गर्ने युनिट पिलर–६ मा तीन बजेर १५ मिनेटमा एउटा सूचना आयो। ...
रोजगारीका लागि साउदी अरब गएका मध्ये सप्लाई र कन्ट्राक्टिङ कम्पनीमार्फत् काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलबसुविधा नपाउने गरेको पाइएको छ । ...
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिन १ महिना मात्र बाँकी भए पनि उनी बिदामा नबस्ने भएका छन् । कार्यकाल समाप्त हुन १ महिनाअघि गभर्नर बिदामा बस्ने प्रचलन...
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अन्य आर्थिक गतिविधिमा सुस्तता आएसँगै विश्वका लगानीकर्ता सुन बजारमा आकर्षित भएकाले सुनको...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई कोरोना भाइरसमुक्त क्षेत्र घोषणा गरेको छ। मन्त्रालयले आफ्ना मातहतका निकायसँग मंगलबार सिंहदरबारमा आयोजना गरेको छलफलमा यस्तो घोषणा गरिएको हो । ...
चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट नेपालको जनस्वास्थ्यमा हालसम्म असर नपरे पनि मुलुकका ठूला पूर्वाधार आयोजनाहरू भने यसबाट नराम्ररी प्रभावित हुन पुगेका छन् । ...
कुखुराका चल्ला नष्ट गरी मासुको मूल्य बढाएको विषयमा अनुगमन नगरेको भन्दै व्यवसायीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा धर्ना दिएका छन् । कुखुरा व्यवसायीले सरकार नै व्यापारी र उद्योगीसँग मिलेर...
डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख (सीडीई) जितेन्द्रकुमार चौधरीविरुद्ध अकुत सम्पत्तिको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन प्रमुख चौधरीविरुद्ध ३ करोड ९९ लाख ४४ हजार...
स्वास्थ्य क्षेत्रमा नेपाली सेनाका चिकित्सक डा।नवीन फुयालको नेतृत्वमा टोली खटाइरहेको छ । डा।फुयालले स्वास्थ्य क्षेत्रबाट गर्नुपर्ने सम्पूर्ण व्यवस्थापन गरिएको बताए । उनले क्वारेन्टाइनमा बस्ने १७५ जना स्वस्थ रहेको जानकारी दिँदै सुरक्षाको...
चालू आर्थिक वर्षको पहिलो ६ महीनामा जीवन बीमा कम्पनीहरूले रू. ४७ अर्ब ५५ करोड ४१ लाख बीमाशुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिको भन्दा यो ३८ दशमलव ८०...
पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ । समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक...
नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास...
संघीय अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी तथा प्रनिनिधिसँग समसमायिक विषयमा छलफल तथा अन्तरक्रिया गरेका छन् । उनले सोमवार अर्थ मन्त्रालयमा उनीहरूसँग छलफल गरेका...
राष्ट्रिय गौरव तथा प्राथमिकताप्राप्त पूर्वाधारका आयोजनामा पूँजीगत खर्च कम हुने समस्या काठमाडौं–तराईलाई जोड्ने ‘काठमाडौं–तराई द्रुतमार्ग आयोजना’मा पनि देखिएको छ । वार्षिक रूपमा उक्त आयोजनाका लागि सरकारले बजेट वृद्धि गर्दै आएको...
एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित परियोजनामा भएको खर्च हालसम्मकै उच्च देखिएको छ । एडीबीको सहयोगमा नेपालमा सञ्चालित आयोजनामा सन् २०१९ मा रू. ४८ अर्ब २२ करोड खर्च गर्ने...