aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
उफ ! महँगी, ‘लसुन कि सुन ?’
मंगलबार, २८ माघ २०७६

चालु आवको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजारको रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौँ। ...

दिल्ली अटो एक्स्पो : विद्युतीय सवारीकै वर्चस्व
मंगलबार, २८ माघ २०७६

भारतको सबैभन्दा ठूलो अटोमोबाइल मेलाकोे १५औं संस्करण दिल्लीमा जारी छ । प्रत्येक २ वर्षमा आयोजना हुने एक्स्पोमा यस वर्ष विद्युतीय सवारीका लागि विशेष देखिएको छ । ...

भ्रमण वर्षको पहिलो महीनामै घट्यो पर्यटक आगमन
मंगलबार, २८ माघ २०७६

नेपाल भ्रमण वर्षको शुरूआती महीनामै पर्यटन आगमन खस्किएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आए, जुन सन् २०१९ को जनवरीभन्दा २ प्रतिशतले...

साहुको ऋण तीर्न नसकी दलित समुदाय विस्थापित
सोमबार, २७ माघ २०७६

साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कट्टी गाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन् । एक सय २५ घरधुरी भएको कट्टी गाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि...

कारखाना गैरकानुनी : गुनासो गर्ने स्थानीयलाई जिउँदै जलाउने धम्की
सोमबार, २७ माघ २०७६

ललितपुरको नक्खुस्थित मेडिसिटी अस्पतालबाट केही किलोमिटर पर सैलुङ ग्रुप अफ कम्पनीले खोलेको अलकत्रा कारखाना छ। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी चार वर्षदेखि सञ्चालनमा रहेको उक्त कारखानाका...

विकासको गति बढाउनुस्ः प्रधानमन्त्री
सोमबार, २७ माघ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने गरी विकास गति पक्रिन नसकिएको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकलाई सम्बोधन...

ललितानिवासको चार सय कित्ता जग्गा सरकारको नाममा फिर्ता गर्ने प्रस्ताव
सोमबार, २७ माघ २०७६

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिको नाममा हड्पिएको ललितानिवासको करिब चार सय कित्ता सरकारी जग्गा सरकारको स्वामित्वमा फिर्ता ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ। ...

एकैपटक पाँच सचिव पद रिक्त भएपछि सरकारले थाल्यो नयाँ सचिव बढुवा प्रक्रिया
सोमबार, २७ माघ २०७६

निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउनेगरी गृहकार्य...

पोखरामा कोरोनाको असर ? सुनसान छन् पर्यटकीय गन्तव्य
सोमबार, २७ माघ २०७६

चीनको वुहान शहरबाट फैलिएको नोबल कोरोना भाइरसको असर पोखराको पर्यटनमा देखिएको छ । चिनियाँ पर्यटकले भरिभराउ हुने यस सिजनमा पोखराको लेकसाइड अहिले सुनसान छ । चिनियाँहरूको नयाँ वर्षको पूर्वसन्ध्यामा कोरोना...

बस्नका लागि भारत र पाकिस्तानभन्दा नेपाल महँगो
सोमबार, २७ माघ २०७६

बस्नका लागि भारत र पाकिस्तानभन्दा नेपाल महँगो ...

२४ दानाकै मूल्य १२ लाख पर्ने याे कस्ताे अंगुर !
सोमबार, २७ माघ २०७६

नेपालमा सिजन सुरु भएपछि अंगुर प्रतिकिलो सय रुपैयाँसम्ममा पाउन सकिन्छ। तर एक गुच्छा अंगुरको मूल्य नै १२ लाख रुपैयाँ पर्छ भनेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। ...

बंगलादेशद्वारा ५०० मेगावाट विद्युत् खरीद गर्ने आशयपत्र स्वीकृत
सोमबार, २७ माघ २०७६

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट बिजुली बंगलादेशले किन्ने लिखित प्रतिबद्धता बंगलादेश पावर डेभलपमेन्ट बोर्डले आयोजना प्रवर्द्धक जीएमआरलाई पठाएको छ । बंगलादेश सरकारअन्तर्गतको सो बोर्डले माघ १६ गते...

अब ‘प्रोजेक्ट बैंक’बाट मात्रै बजेटमा ठूला आयोजना
सोमबार, २७ माघ २०७६

सरकारले आगामी वर्षदेखि वार्षिक बजेटमा आयोजना छनोटको मोडालिटी  परिवर्तन गर्ने भएको छ । आगामी वर्षदेखि आयोजना बैंक (प्रोजेक्ट बैंक)को सिफारिशमा मात्रै ठूला आयोजना वार्षिक बजेटमा समावेश गरिने भएको हो ।

सचिव फेरबदल : कोको बन्दै छन् नयाँ सचिव ?
आइतबार, २६ माघ २०७६

निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउनेगरी गृहकार्य...

एमसिसी पास गराउन कूटनीतिक पहल
आइतबार, २६ माघ २०७६

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसलाई पास गराउन कूटनीतिक पहल सुरु भएको छ। ...

सात महिनामा साढे २८ अर्ब एफडीआई
आइतबार, २६ माघ २०७६

चालू आर्थिक वर्षको सात महिनासम्ममा वैदेशिक लगानी प्रतिवद्धता उत्साहजनक देखिएको छ । वैदेशिक लगानीका लागि प्रवेशद्वार मानिएको उद्योग विभागमा चालू आर्थिक वर्ष सुरु देखि माघ दोस्रो सातासम्म २८ अर्ब ४१...

१५ वर्ष पुराना जहाजको आयातमा प्रतिबन्ध लगाउने सरकारको नयाँ नीति
आइतबार, २६ माघ २०७६

१५ वर्ष पुराना जहाजको आयातमा प्रतिबन्ध लगाउने गरी सरकारले हवाई नीति, २०७६ को प्रारम्भिक मस्यौदा तयार गरेको छ । यसअघि २०६३ सालको हवाई नीतिमा २० वर्ष पुरानासम्मका जहाज आयात गर्न...

समयमै काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशन
आइतबार, २६ माघ २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्ना मन्त्रालय मतहतका निकायमातहत समयमै काम नगर्ने ठेकेदारहरूसँगको ठेक्का रद्द गर्न निर्देशन दिएका छन् । ...

स्टार्टअप बिजनेशलाई अनुदान दिने बाटो खुल्यो
आइतबार, २६ माघ २०७६

स्टार्टअप बिजनेश गर्ने युवा उद्यमीहरूलाई अनुदान दिन बाटो खुलेको छ । अर्थ मन्त्रालयले तयार गरेको ‘नवप्रवर्तन शुरुआती पूँजी अनुदान कार्यविधि’ गत साता बसेको मन्त्रिपरिषद् बैठकबाट पास भएसँगै नवप्रवर्तनात्मक स्टार्टअप उद्यमीहरूलाई...

पाम आयलमा लागेको प्रतिबन्ध खुल्यो, सोमवारदेखि निर्यात हुने
आइतबार, २६ माघ २०७६

भारतले आफ्ना आयातकर्तालाई नेपालबाट प्रशोधित पाम आयल आयात गर्न अनुमति दिएसँगै १ महीनादेखि रोकिएको भारततर्फको पाम आयल निर्यात सुचारु हुने भएको छ । भारतको वैदेशिक व्यापार निर्देशनालयले भारतीय आयातकर्तालाई नेपालबाट...