aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
अनियमितताले तुहिएको ‘प्याज मिसन’
मंगलबार, २४ मंसिर २०७६

यतिखेर प्याजको मूल्य अकासिएको छ। सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचैमा आएर नतुहिएको भए सायद अहिले उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने थिएन। त्यतिखेर पनि प्याजको भाउमा अस्वाभाविक वृद्धि...

स्मार्ट लाइसेन्स : मास प्रिन्टरको दैनिक क्षमता १० हजार, छापियो ३५ सय मात्र
मंगलबार, २४ मंसिर २०७६

यातायात व्यवस्था विभागले मास प्रिन्टरबाट दैनिक १० हजार स्मार्ट लाइसेन्स छपाइ गर्ने बताए पनि १ सातामा जम्मा ३५ सय लाइसेन्स छापेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार गत मंगलवारदेखि...

काठमाडौं–तराई/मधेश द्रुतमार्ग : निर्माण डेढ वर्ष पछि धकेलियो
मंगलबार, २४ मंसिर २०७६

७२ दशमलव ५ किलोमीटर (किमी) लामो बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई÷मधेश द्रुतमार्गको निर्माण सम्पन्न हुने समय डेढ वर्ष पछि धकेलिएको छ । नयाँ विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा रहेका प्राविधिक...

एनसेललाई २२ अर्ब ४४ करोड लाभकर तिर्न पत्र
सोमबार, २३ मंसिर २०७६

दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो स्वामित्व खरिद बिक्री गर्दा लाग्ने लाभकरबापत २२ अर्ब ४४ करोड ५३ लाख रुपियाँ तिर्नुपर्ने भएको छ । ठूला करदाता कार्यालयले गत बिहीबार उक्त लाभकर निर्धारणसहितको...

हवाई सेवा कार्यदलको सुझाव : नेपाली र विदेशीसँग लिने भाडादरमा एकरूपता
सोमबार, २३ मंसिर २०७६

नेपालको हवाई उद्योगलाई छूट तथा सहुलियत दिने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले नेपाली र विदेशी यात्रुलाई लिने भाडादरमा एकरूपता ल्याउन सुझाव दिएको छ । कार्यदलले विदेशी वायुसेवा कम्पनीलाई नेपाल उडानमा...

समय एक महिना, काम ८० प्रतिशत बाँकी
सोमबार, २३ मंसिर २०७६

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी ल्याउन सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको समय सकिन अब एक महिना बाँकी छ। तर अहिलेसम्म २० प्रतिशत मात्रै काम भएको...

बिपि प्रतिष्ठानमा किर्ते चेक, विद्यार्थीसहित बैंक कर्मचारी पक्राउ
सोमबार, २३ मंसिर २०७६

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ। ...

विश्वकै महँगो जेल, प्रतिकैदी वार्षिक खर्च डेढ अर्ब
सोमबार, २३ मंसिर २०७६

सामान्य रूपमा जब मानिसको दिमागमा जेलको नाम आउँछ तब मनमा कैयौं किसिमका विचार उत्पन्न हुन थाल्छन्। त्यहाँको सुरक्षा, कैदीको खानपानको व्यवस्था आदि। ...

रोजगारिका लागि नोपाल आउने विदेशी कामदार बढ्दै
सोमबार, २३ मंसिर २०७६

नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ । ...

भ्रष्टाचारविरुद्ध बढ्दै अख्तियारको सक्रियता
सोमबार, २३ मंसिर २०७६

भ्रष्टाचारमा शून्य सहनशीलताको मर्मसँगै पछिल्ला वर्षहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको छ । भ्रष्टाचारको उजुरी, मुद्दाको सङ्ख्या र दायर मुद्दाको सफलताको प्रतिशत पछिल्ला वर्षहरूमा वृद्धि भएको हो । यसलाई...

प्रधानमन्त्री रोजगार कार्यक्रम : कार्यविधि हेरफेर गरी कार्यान्वयनमा
सोमबार, २३ मंसिर २०७६

सञ्चालनको पहिलो वर्षमै व्यापक आलोचना भएपछि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधिमा हेरफेर गरेको छ । कार्यक्रमअन्तर्गत रोजगार पाउन अब बेरोजगार सूचीमा सूचीकृत हुनैपर्ने व्यवस्थालाई कार्यविधिमार्फत कडाइ गरिएको हो । सरकारले...

बढ्दै छ नेपालबाट बाहिरिने विप्रेषण
सोमबार, २३ मंसिर २०७६

चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ३ महीनामा नेपालबाट विप्रेषणमार्फत रू. १ अर्ब ३१ करोड रकम बाहिरिएको छ । गत आवको प्रथम त्रैमासमा विप्रेषणमार्फत रू. १ अर्ब ८ करोड...

ललिता निवास : पूर्व उपप्रधानमन्त्री देखि पूर्वप्रमुख आयुक्तसम्मलाई बयान
आइतबार, २२ मंसिर २०७६

प्रधानमन्त्री निवास बालुवाटास्थित ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अख्तियारमा अल्झँदा मुद्दा प्रक्रिया लम्बने भएको छ । सरकारी जग्गा हिनामिनासम्बन्धी...

निजगढ विमानस्थलका विषयमा सर्वोच्चले बोलायो दुवै पक्षलाई
आइतबार, २२ मंसिर २०७६

सर्वोच्च अदालतले सरकारको निजगढ विमानस्थल बनाउन रूख काट्ने योजना यथास्थितिमा राख्न आदेश गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ। न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेशका विषयमा सरकारलाई रूख काट्नुको कारण...

जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तार सुरु
आइतबार, २२ मंसिर २०७६

वर्षाैंदेखि हिलाम्मे, धुलाम्मे जोरपाटी–सुन्दरीजल सडकखण्ड मर्मत तथा विस्तार कार्य अगाडि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोकर्णेश्वर नगरपालिकालाई सडक विस्तारको जिम्मा दिएसँगै जोरपाटी–सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुख हटाउन...

मूर्ति चोरिन्छन् भेटिँदैनन्
आइतबार, २२ मंसिर २०७६

सन् १९८२ मा धुलिखेलको बोटोलबाट बाह्रौं शताब्दीमा बनेको उमामहेश्वरको मूर्ति हरायो। हराएको तीन वर्षपछि सो मूर्ति जर्मनको बर्लिन सहरमा भेटियो। ...

पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी
आइतबार, २२ मंसिर २०७६

माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो ।

खरिदमा मनमौजी, सुशासन नभएको शासन
आइतबार, २२ मंसिर २०७६

२०७२ सालको भूकम्पयता काठमाडौं उपत्यकामा कुनै महामारी वा प्राकृतिक प्रकोप आएको छैन तर काठमाडौं महानगरपालिकाले अनावृष्टि, अतिवृष्टि, बाढीपहिरो, महामारी तथा आपत्कालीन परिस्थिति सिर्जना भएको भन्दै नियम मिचेर बु्रमर किन्यो। ...

घर बसेरै हाजीरी गर्ने ५ अघिकृतको पोल
आइतबार, २२ मंसिर २०७६

उपत्यकाभित्र र बाहिर स्थानीय तहका केही प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएको पाइएको छ। विद्युतीय हाजिरी मेसिन बिगारेर उनीहरूले रजिस्टरमा हाजिर गर्ने...

प्रधानमन्त्रीको गृहनगरमा सरकारी जग्गा हत्याउँदै नेकपा नेता
आइतबार, २२ मंसिर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिका ८ बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारूढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका छन्। ...