aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
सप्तरीमा पाँच हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण
सोमबार, ०६ भदौ २०७९

सप्तरीमा स्थानीय तह निर्वाचनका चार सय ८४ उम्मेदवारले मात्र निर्वाचन खर्चको विवरण बुझाएका छन् । निर्वाचनका बेला गरेको खर्चको विवरण बुझाउनेभन्दा नबुझाउने उम्मेदवारको सङ्ख्या दशौं गुणा बढी छ । जिल्ला...

प्रदीप गिरीः कम्युनिस्टलाई माक्सवाद पढाउने गुरु
आइतबार, ०५ भदौ २०७९

“आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन”, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधैं यसमा जोड दिँदै आए  । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो...

नेपाली कांग्रेसले बोलायो आकस्मिक बैठक, शोक प्रस्ताव पारित गर्ने
आइतबार, ०५ भदौ २०७९

गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११:३० बजेदेखि दिउँसो २:०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा...

आम निर्वाचनका कारण राष्ट्रिय खेलकुद प्रतियोगिता नरोकिने
आइतबार, ०५ भदौ २०७९

आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ ।  प्रतियोगिता तयारीका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल...

कांग्रेस नेता गिरीको निधन
आइतबार, ०५ भदौ २०७९

पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो ।   समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक...

‘ओलीसँग झापाबाट निर्वाचनमा भिड्न पाए मलाई आनन्द हुनेछ’
शनिबार, ०४ भदौ २०७९

न्यायालयमा भ्रष्टाचार छैन त्यहाँ भ्रष्टाचार हुँदैन भन्ने कुरालाई म स्विकार्न सक्दिन । अन्य क्षेत्रमा भएजस्तै न्यायपालिकामा पनि भ्रष्टाचार भएको छैन भन्न सकिँदैन । न्यायपालिकामा पनि व्यापक भ्रष्टाचार रहेको छ ।...

नागरिकता विधेयकप्रति विज्ञहरु के भन्छन् ?
शुक्रबार, ०३ भदौ २०७९

बाहिरका मानिसले नागरिकता पाउँछन् भन्ने विषय समस्या सिर्जना गरिएको विषय हो भने । उनले भने, “विधेयक पारित हुनुपथ्र्यो, यो बहुत राम्रो काम भएको छ, राष्ट्रियसभाबाट पनि पारित हुन्छ भन्ने हाम्रो...

नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?
विहीबार, ०२ भदौ २०७९

वरिष्ठ अविधक्ता तथा संविधानविद् डा चन्द्रकान्त ज्ञवालीका अनुसार दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष पेश भएपछि प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । “नेपालको संविधानमा एकपटक राष्ट्रपतिले कुनै विधेयक संशोधन गर्नुपर्ने भएमा...

ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका
विहीबार, ०२ भदौ २०७९

अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेइ भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ । ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउँन साङ्केतिक प्रयासस्वरुप वासिङटनले चीनको...

नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको योगदान चाहिन्छः प्रधानमन्त्री
विहीबार, ०२ भदौ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । महिला उद्यमी महासङ्घ नेपालले आजदेखि...

निर्वाचनका लागि ८४ दल दर्ता
बुधबार, ०१ भदौ २०७९

सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ताको अवधिको अन्तिम दिन मंगलबारसम्म ती दलले दर्ताका लागि...

विदेशी काठ आयातलाई प्रतिस्थापन गर्छौंः मन्त्री यादव
मंगलबार, ३१ साउन २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारवाहीलाई थप प्रभावकारी बनाइने बताएक छन् । मन्त्रालयद्धारा आज आयोजना गरिएको सङ्घीयतामा वन तथा वातावरण समस्या र समाधानका उपायहरु सम्बन्धी...

‘अध्यादेश र विधेयक उस्तै होइन’
मंगलबार, ३१ साउन २०७९

नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका प्रमुख सचेतक  विशाल भट्टराईले अध्यादेश...

प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा...
सोमबार, ३० साउन २०७९

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो...

टानको निर्वाचन आज, नयाँ नेतृत्व चयन हुँदै
सोमबार, ३० साउन २०७९

टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी दिएका छन् । बोधराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । सापकोटाको समूहबाट निवर्तमान महासचिव समेत रहेकी सरिता लामाले वरिष्ठ...

सत्तारुढ दलहरुले नै अवरोध गरे काठमाडौंको फोहोर व्यवस्थापनमा
सोमबार, ३० साउन २०७९

उनीहरुले फोहोरमाथि राजनीति भयो भनेर लाग्ने आरोपको खण्डन गरेका छन् । उनीहरुले सम्झौता कार्यान्वयन गर्न महानगरलाई समय दिएको भन्दै अब कार्यान्वयन नभएसम्म एक पोका फोहोर पनि खस्न नदिने चेतावनी दिएका...

अर्थमन्त्रालय माफियाको कब्जामा छः प्रेम सुवाल
आइतबार, २९ साउन २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थमन्त्रालय माफियाको कब्जामा रहेको बताएका छन् । उनले आइतबार भएको प्रतिनिधि सभाको बैठकमा यस्तो बताएका हुन् । ...

विश्व बैंकले दिने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गरिने
आइतबार, २९ साउन २०७९

सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले साउन २६ गते...

गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल
आइतबार, २९ साउन २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य...

कास्कीमा थपिए ११ हजार मतदाता
आइतबार, २९ साउन २०७९

प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असार महिनादेखि सुरुआत गरिएकामा जिल्लामा महिला पाँच हजार सात सय ६४ र पुरुष पाँच...