सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृतरनियमति गर्न’ अनुरोध गर्दै महानगरपालिकाले सूचना प्रकाशित गरेपछि त्रसित बनेका महानगरपालिका भित्रका घरधनीहरुलाई राहत मिलेको छ । पछिल्लो दुइहप्तादेखि महानगरपालिकाले...
घोषणापत्र तयारी समितिको संयोजकत्वमा आज पार्टीका महामन्त्री शर्मालाई मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले यसअघि स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा पार्टीका अर्का...
अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ४५ दिनमा मन्त्रालयबाट सम्पादित कामहरु सार्वजनिक गरेको छ । यस अवधिमा मन्त्रालयले निर्वाचन खर्च व्यवस्थापदेखि बजेट कार्यान्वयनसम्मका कामहरु सार्वजनिक गरेको हो ।
निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अर्थमन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवम् अन्तरक्रियामा...
काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोलले महानगरको उपप्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुरा भएको छ । सोही अवसरमा उपप्रमुख डंगालले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्ना सय दिनको कामहरुको विवरण सार्वजनिक...
“नेताहरुले गठबन्धनको बहुमत आउने गरी अभ्यास गरिरहनु भएको छ”, उनले भने । कांग्रेस कुनै पनि हालतमा ८० सिटमा झर्नै नसक्ने उल्लेख गर्दै नेता प्रधानले भने, “८० सिटमा सहमति हुने सम्भावना...
निर्वाचनलाई मध्यनजर गरेर राजनैतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गर्नु र मतदाताको जानकारीका लागि प्रत्येक उम्मेदवारलाई निजको शैक्षिक योग्यता, फौजदारी कसुरमा मुद्दा चलेको वा सजाय पाएको...
राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको प्रतिनिधित्व बढाउन, डेङ्गु रोग नियन्त्रण, अव्यवस्थित अवस्थामा रहेका सवारी...
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न...
पत्नी डा आरजु राणा देउवालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको थियो । त्यसलगत्तै माआवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको हो ।यस क्षेत्रमा अघिल्लो पटक वाम गठबन्धनबाट शिक्षामन्त्री तथा...
बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ । पहिलो दिन चार वटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा छवटा प्रश्नमाथि छलफल भएको छ । आज सातौँ प्रश्नबाट बयान...
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा. लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ । गत निर्वाचनमा पनि...
फुटपाथबाट मकैको ठेला हटाएको, फोहोर ब्यवस्थापनमा ढिलाई, इ स्पोर्टका लागि १ करोड, यमबुद्धको शालिक, कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन, नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा मेयर साहलेृ खुलाएर लेखेका छन्...
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेको बताएका छन् । एक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताएका हुन् ।
बिमलेन्द्र निधिले २१ हजार ३४० मत ल्याएर थ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका कृष्णप्रताप मल्लले १६ हजार ५६३ मत पाएका थिए । एमालेकी शारदा झाले २ हजार ९४८ मत पाइन्...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताएका छन् । आज राष्ट्रिय सभा गृहमा विपद व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्दै...
अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पुर्याउन बिमा समितिलाई निर्देशन दिएका छन् । आज सुर्खेतस्थित बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उनले कर्णालीका अधिकांश नागरिक बिमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार...
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान शुरु भएको छ । बुधबारबारदेखि बयान सुरू भएको हो । बयानका लागि ४३ प्रश्न तय गरिएको छ...
फनपार्कले महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरल कर लामो समयदेखि बुझाएको छैन । यसका लागि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले २४ घण्टाभित्र...
निर्वाचन आयोगले मतपत्रको कागज खरिद गर्न आह्वान भएको बोलपत्रमा १३ भदौभित्र दर्ता हुन आएका बोलपत्रमध्ये नवदुर्गालाई सो ठेक्का दिएको जानकारी गराएको छ । मूल्य अभिवृद्धि करसमेत राखेर १६ करोड ३२...