aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
मन्त्री झाँक्री अस्पताल भर्ना
विहीबार, ११ कार्तिक २०७८

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए । ...

एमाले स्थायी कमिटी बैठक बस्दै
विहीबार, ११ कार्तिक २०७८

नेकपा (एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । ...

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव
बुधबार, १० कार्तिक २०७८

नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन यही कात्तिक २७ गतेदेखि प्रारम्भ गर्ने तय गरिएको छ । यसैगरी जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मङ्सिर १०...

बागमतीको मुख्यमन्त्रीमा पाण्डेद्वारा दाबी प्रस्तुत
बुधबार, १० कार्तिक २०७८

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाएका छन् । उनको समर्थनमा...

शिक्षाका समस्या सुल्झाउँदै जानुपर्छः मन्त्री पौडेल
बुधबार, १० कार्तिक २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताए । संस्थागत विद्यालय अभिभावक सङ्घका पदाधिकारीसँगको भेटमा उनले सो कुरा बताए । मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासङ्घबाटै एकै...

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्धारा राजीनामा
बुधबार, १० कार्तिक २०७८

उनले बागमती प्रदेशसभा बैठकमा सम्बोधन गर्दै नेपालको संविधानको धारा १६९ बमोजिममा व्यवस्था भएबमोजिम आफूले मार्ग प्रशस्त गरिदिएको बताइन् । ...

झापामा दुई लाख ४७ हजार घर परिवार
मंगलबार, ०९ कार्तिक २०७८

बैंकिङ पहुँचको विवरण सङ्कलन गरेको कार्यालयका प्रमुख चूडामणि लुइँटेलले बताए । उनले सुपरिवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्ने कार्य शहर बजारमा भन्दा ग्रामीण क्षेत्रमा सहज भएको बताए । प्रायः शहरबजार क्षेत्रका बिर्तामोड,...

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन
मंगलबार, ०९ कार्तिक २०७८

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री...

चालु खाता १०६ अर्ब ७५ करोड घाटामा
सोमबार, ०८ कार्तिक २०७८

पुँजीगत ट्रान्सफर ३६.३ प्रतिशतले कमी आई .१ अर्ब २५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २४.६ प्रतिशतले वृद्धि भई .३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ...

रेमिट्यान्स ६.३ प्रतिशतले घट्यो
सोमबार, ०८ कार्तिक २०७८

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२,९७६ पुगेको छ...

राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छः प्रधानमन्त्री देउवा
सोमबार, ०८ कार्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९  राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले स्थानीय तहको आगामी निर्वाचन...

विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक छः मन्त्री कार्की
सोमबार, ०८ कार्तिक २०७८

उनले विज्ञापनका सामग्रीको उत्पादनदेखि प्रकाशन÷प्रसारणमा प्रयोग गरिने भाषा, तथ्यपरक जानकारी हुनुपर्ने बताउँदै राजमार्गमा गरिने विज्ञापन, शहरी क्षेत्रमा राखिएका होर्डिङ बोर्डले जनमानसमा कस्तो प्रभाव पारेको छ भन्नेबारेमा अध्ययन हुन आवश्यक छ...

मन्त्रीपरिषद् बैठक बस्दै
सोमबार, ०८ कार्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । देउवाले सोमबार अपरान्ह्र ४ बजेका लागि बैठक बोलाएका हुन् । बाढी पहिरोको डुबानको निरिक्षणबाट फर्किएका प्रधानमन्त्री देउवाले प्रभावितहरुको उद्धार र राहतको विषयमा...

राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छः परराष्ट्रमन्त्री खड्का
सोमबार, ०८ कार्तिक २०७८

एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताए ।

‘नेपाली उत्पादनले फूलको माग धान्न सक्दैन, यस पटक मालाको मूल्य नबढ्ने'
सोमबार, ०८ कार्तिक २०७८

अध्यक्ष तामाङका अनुसार यस वर्षको तिहारका लागि साढे १८ लाख मालाको माग रहेको छ । जसमा करिब ३ लाख मखमली र गोदावरी रहेको छ भने अन्य बाँकी सबै सयपत्रिको माग...

जेठानलाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैनः प्रधानन्यायाधीश
आइतबार, ०७ कार्तिक २०७८

“मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै संलग्नता छैन”, प्रधानन्यायाधीश राणाले भनेको कुरालाई बैठकपछि पत्रकारसँग बारका महासचिव लीलामणि...

अर्थमन्त्री शर्मा र बेलायतका राजदुत पोलिटबिच शिष्टाचार भेट
आइतबार, ०७ कार्तिक २०७८

भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत कुराकानी भएको छ । साथै पुनस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको...

प्रधानमन्त्री देउवा पूर्वका बाढी, पहिरो प्रभावित क्षेत्रमा जादैं
आइतबार, ०७ कार्तिक २०७८

यसअघि प्रधामन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोलीले बिहीबार र...

यी विकास आयोजनाको बजेट कसले खान्छ ?
आइतबार, ०७ कार्तिक २०७८

जहिले गरिबको नाम बेचेर भ्रष्टाचार गरिरहने ? हाम्रो देशका नेताहरु कतिसम्म लाज पचेका छन् । नेपाली कांग्रेसको विगतका प्रधानमन्त्री  शुशील कोइरालाले बैंकमा खाता नभएर हात तलब थापेको कुरा पनि अझै...

‘प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन, हामी भोलि भेट्दैछौं’
शनिबार, ०६ कार्तिक २०७८

बारको तर्फबाट हामीले कडा स्टेटमेन्ट दिएका थियौं । सर्वोच्चले पनि मिडियामा आएको कुरामा सत्यता नभएको भन्दै विज्ञप्ती निकाल्यो, तर गजेन्द्र हमाल मन्त्री नियक्त हुनुभयो । धेरै विरोध भएपछि उहाँले राजीनामा...