aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
प्रधानमन्त्रीकै गृह जिल्लाका मुक्तहलियाको उठिबास
शनिबार, ०६ कार्तिक २०७८

जिल्लाभर पहिरोका कारण लक्षित समुदायका मानिस नै बढी पीडित छन् । मुद्राड खोली बस्ने केशव हलियामुक्त भएको धेरै समय भएको छैन । पहिरोमा परेको दुईतले घर पनि मुक्त भएपछि सरकारले...

निक्षेपमा बढाएको भए पनि कर्जाको ब्याजदर नबढ्ने
शनिबार, ०६ कार्तिक २०७८

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको बताए । उनले हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशन...

प्रचण्ड, जिपलाइन र बाढी पसेको धान खेत
शनिबार, ०६ कार्तिक २०७८

विडम्बना नै भन्नुपर्छ, यी यावत् कुराको प्रचण्डलाई कुनै हेक्का छैन। उनी आधुनिक नेपालका निरो हुन्- जसले केवल आफू र आफ्नाको सुख, आनन्द र ऐस आरामलाई मात्र केन्द्रमा राख्ने गर्छन्। त्यसैले...

बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छः प्रम देउवा
शुक्रबार, ०५ कार्तिक २०७८

आज प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लगायतको टोलिले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका बाढी ग्रस्त क्षेत्रको निरीक्षण गरेका...

देशभरीका किसान रोइरहँदा प्रचण्ड भने मस्तिमा
शुक्रबार, ०५ कार्तिक २०७८

सहासिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ । ...

आजका लागि विदेशी मुद्राको विनिमय दर
शुक्रबार, ०५ कार्तिक २०७८

त्यस्तै, युएई दिर्हम  एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुवेत दिनार एकको खरिददर ३९६ रुपैयाँ २० पैसा र...

प्रदेश तीनमा बानिया र पाण्डे आलोपालो मुख्यमन्त्री हुने
विहीबार, ०४ कार्तिक २०७८

उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेको र उनले विस्वाशको मत पाउने सम्भावना बढी भएकाले केन्द्रबाट नै सहमतिमा वागमति प्रदेशको नेतृत्व बाँडफाँड गर्ने सहमति भएको हो ।   २०७४...

निवर्तमान प्रदेश प्रमुखको मन छुने अपिल
विहीबार, ०४ कार्तिक २०७८

किसानहरूको पीडाबारे बोल्दै उनले भने, ‘अहिले किसानको पीडा सुनिदिने वा बोलिदिने कोही भएन । हामी सबै नेपालीहरू जहाँ र जसरी भए पनि किसानहरूका लागि मुठ्ठिदान गरौँ । तपाईँ हाम्रो सहयोग...

चार दिने बेमौसमी बर्षातको कारण दुई प्रतिशतले अर्थतन्त्र खुम्चने !
विहीबार, ०४ कार्तिक २०७८

दसैँको बेला आएको यो वर्षाले नेपालको धान बालीको औसतमा २० प्रतिशत नष्ट गरेको छ। जसले के देखाउँछ भने पछिल्लो बाढी र बर्षातको कारणले मात्र नेपालको कुल अर्थतन्त्र नै दुई प्रतिशत...

मुद्रास्फीति रोक्न किन चाहँदैन सरकार ?
विहीबार, ०४ कार्तिक २०७८

बजारमा बस्तुको मूल्य बढ्नुमा आपूर्ति शृङ्खलामा अवरोध आउनुलाई लिने हो भने  तथ्यले त्यसो भन्न दिँदैन। त्यहाँ कसरी "आपूर्ति शृङ्खलामा अवरोध" हुन सक्छ जबकि शिपिंग उद्योग सन् २०१९ मा ओभर क्यापासिटीको...

आजको विदेशी विनिमय डलर किन महगो हुँदैछ
विहीबार, ०४ कार्तिक २०७८

त्यस्तै मलेसियन रिग्रेटको एकको खरिददर २७.७२ पैसा र विक्रीदर २८.८६ रुपैयाँ रहेको छ । कोरियन वान एकको खरिददर १०० को १०.१७ र विक्रिदर १०.२२ रुपैयाँ रहेको छ । ...

‘दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको लगानी आवश्यक’
बुधबार, ०३ कार्तिक २०७८

मलेशिया, श्रीलंका, कतारलगायतका मुलुकहरूमा जस्तै विश्वका उत्कृष्ट विश्वविद्यालयहरू नेपालमा सञ्चालन गर्ने नीतिगत व्यवस्था गरी विदेशी विद्यार्थीहरूलाई नेपाल भित्र्याई नेपाललाई शैक्षिक हब बनाउने अवधारणा अगाडि ल्याइनुपर्ने परिसंघको सुझाव छ । ...

सुन तोलामा एक सयले बढ्यो
बुधबार, ०३ कार्तिक २०७८

मंगलबार सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको थियो । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो । यसअघि सोमबार पनि...

सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म
बुधबार, ०३ कार्तिक २०७८

वर्तमान सरकार गठन भएको छोटो समयमै सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको, विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको, सरकारी कागजातको ‘डिजिटल अर्काइभिङ’ सुरु गरिएको, दुर्गम...

भएन सोचे जति विकास खर्च, राजश्व सङ्कलन भने लक्ष्य भन्दा बढी
मंगलबार, ०२ कार्तिक २०७८

सरकारले बजेट वक्तव्यमार्फत मासिक १० प्रतिशत बजेट खर्च गर्ने घोषणा गरेको थियो । तर आर्थिक वर्षको पहिलो तीन महिना बितिसक्दा पनि बजेट खर्च कसरी बढाउने भन्ने स्पष्ट कार्यदिशा सरकारले तयार...

एनआरएनएको निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय
आइतबार, ३१ असोज २०७८

यसका लागि शनिबार भर्चुअल मीटिंग बसी वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय समेत गरेको छ। एनआरएनएको  १०औँ महाधिवेशन तथा निर्वाचन  २३ देखि २५ अक्टोबरमा नै हुनुपर्ने थियो तर...

पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई
आइतबार, ३१ असोज २०७८

कार्यालयले गत आर्थिक वर्ष ०७७÷७८ मा ८८  खाद्य नमूनाको सङ्कलन गरेको छ । ५१ खाद्य उद्योगहरुको निरीक्षण गर्दा कार्यालयले १८ पटक संयुक्त बजार अनुगमन गरेको थियो । तीनपटक चार ठाउँमा...

काँचुली फेर्दै ग्रामीण बजार
शनिबार, ३० असोज २०७८

व्यवस्था परिवर्तन र नयाँ संरचनाले बागलुङका स्थानीय तहमा केही परिवर्तन देखिएका छन् । राज्यको पुनःसंरचना अघि  जिल्लामा ५९ गाउँ विकास समिति थिए । एउटा मात्रै नगरपालिका, त्यो पनि अधिकारविहीन थियो...

अर्थतन्त्रको पुनरुत्थानमा राष्ट्र बैंकको भूमिका
विहीबार, २८ असोज २०७८

त्यस्तै कुन वर्गले लग्ने र कुन वर्गले लगेन अथवा ठुलाले मात्र लगे, सानाले पाएनन् भन्ने सन्दर्भमा हामीले अहिलेसम्म कुनै सर्वेक्षण गरेका छैनौँ । कसले यसलाई फाइदा लियो र कसले लिन...

व्यवस्थित लगानीको प्रणालीभित्र रेमिट्यान्सलाई ल्याउन गर्नै पर्ने कामहरु
बुधबार, २७ असोज २०७८

सरकारले रेमिट्यान्सको व्यवस्थित र उत्पदानमूलक प्रयोगका लागि प्रणाली बनाउनुपर्छ । यसका लागि विदेशबाटै प्राथमिक सेयर (आईपीओ) भर्ने, विदेशबाटै लगानी गर्ने र नेपालमा आएपछि त्यसको लाभ पाउन सक्ने गरी संरचना बनाउनुपर्छ...