‘बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्नको लागि योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमी कमजोरीहरूलाई हामी रोक्ने प्रयास गर्छौं, सांसदहरुलाई निरीह बनाइएको छ, योजना...
केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको छ। अब उप्रान्त हाम्रो काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्नेछ। साथै केन्द्रीय समितिको कूल सदस्य सङ्ख्या...
व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले आग्रह गरे । उनले व्यक्ति धनी भए राष्ट्र पनि समृद्ध हुने बताउदै...
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कृषि, उद्योग र सेवा क्षेत्रहरुको योगदान क्रमशः ३५.५ प्रतिशत, १६.४ प्रतिशत र ४८.१ प्रतिशत रहेको थियो । विभागका अनुसार औद्योगिक बर्गीकरणका आधारमा प्रादेशिक अर्थतन्त्रमा कृषि,...
बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले यस्तो दावी गरेका हुन । प्रधानमन्त्री देउवाले सहमति गरेर एमसीसी पास हुनेमा शंखा नगर्न भनेका छन् ।
कांग्रेसले अवैध सांसदहरुको बैशाखी टेकेर तथा बदनाम भइसकेका माधव नेपाल र पुष्पकमल दाहालकौ बैशाखी टेकेर सरकार सञ्चालन गरी आफु पनि पूर्ण रुपमा बदनाम भइसकेको उल्लेख गर्दै नेता बस्नेतले वर्तमान नेपालको...
दुईपटक सङ्घीय मन्त्री भइसकेका कांगे्रस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा कांगे्रसले भने एक...
श्रम रोजगार एवं सामाजिक विकासमन्त्री किसान श्रेष्ठले रोजगारी आफनै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको बताउनुभएको छ । बाराको कलैयामा आज नेकपा (एकिकृत समाजवादी) पार्टीको प्रचार विभागद्वारा...
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा महिला उद्यमीहरूले सफलतापूर्वक काम गरिरहेको भए पनि उनीहरूमा अझै पनि वित्तीय पहुँचको ठूलो समस्या रहेको बताए। उनले महिलालाई व्यवसायमा जोड्न अझै पनि परिवारकै तहबाट...
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । ...
गण्डकीका ११ मन्त्रीमध्ये १० जना मन्त्रीको सम्पति विवरण सार्वजनिक भइसकेको छ । सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेश सभा मन्त्री विन्दुकमार थापा देखिएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ ।...
जलवायु परिवर्तनका कारण उत्पन्न भएको चुनौतीलाई कम गर्न विश्वभरका नेताहरू स्कटल्यान्डको ग्लास्गोमा भेला भए । तर, विडम्बना सो सम्मेलनमा सहभागी बन्न गएकाहरूले चार सय भन्दा बढी त प्राइभेट जेट विमान...
मन्त्री शर्माले आत्मनिर्भर बनेर मात्र समाजवाद बलियो हुने भन्दै त्यसतर्फ संकल्पसहित अघि बढ्न आग्रह गरे । समाजवादका लागि गरिबीको अन्त्य, समानता, न्याय र स्वतन्त्रता आवश्यक हुने औँल्याए । त्यसतर्फ नेतृत्व,...
गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा रहेको बताएका छन । विश्व ॐकार महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका उनले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताए...
प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेका हुन। प्रदेशसभामा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले राजीनामा दिने भएका छन् । ...
गलकोट । गण्डकी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यसअघिको सरकारले गरेका राम्रा योजनालाई प्राथमिकता दिएर अगाडि बढ्ने बताएका छन् । ...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताए। नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा विजयादशमी, दिपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले...
“मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नुहुने छ । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको...
उक्त सम्झौता अनुमोदन भए संगै अमेरिकी अर्थ मन्त्री जानेट यालेनले ऐतिहासिक सम्झौता विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षण भएको भन्दै उक्त सम्झौताले कर्पोरेट करको तल्लो तहसम्मको हानिकारक दौड अन्त्य गर्ने बताइन्...