सर्वोच्च स्रोतका अनुसार बारका कोषध्यक्ष पोखरेलले आफ्ना मुद्दाहरु प्रधानन्यायाधिशकोमा सेटिङ मिलाएर आफ्नो पक्षमा फैसला पार्न लागि परेको छन् । स्रोतले भन्यो, ‘पुरै बार कालोपट्टी बाँधेर आन्दोलनमा रहेका बेलमा बारकै कोषध्यक्ष...
प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले...
बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (उत्तर) अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) तीर्थराज वाग्लेले गरेका थिए । ...
त्यो बेला अन्नको अभावमा मानिसहरूले घाँस र रुखका बोक्राहरू समेत खाए। यो क्रममा लाखौँ मानिसहरू मरे। विदेशबाट खाद्यान्न सहायता त आयो तर त्यसले उत्तर कोरियाले भोगेको समस्याको दीर्घकालीन समाधान हुन...
गैरआवासीय सङ्घ युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या सामाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सोही शाखाका शाखा अध्यक्ष प्रेम गाहामगरले नेपालमा लगानीमैत्री वातावरण बनाउन...
धितोपत्र बोर्डको अध्यक्ष नियक्ति प्रक्रियाको शुरु विन्दुदेखि नै दलगत स्वार्थ र आर्थिक चलखेलको गन्ध आएपछि शेयर बजारका आम लगानीकर्ताले धितोपत्र बोर्डबाट कसरी पारदर्शी अनुगमनको अपेक्षा गर्ने ? पौडेल आफै त्यस्ता...
आजदेखि लागू हुनेगरी निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै उसले व्यहोर्नुपरेको नोक्सानी घटाउन सकिने प्रशस्त स्थान रहेको टिप्पणी गरे । ...
इच्छुकले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। उक्त सीइओ पदमा आवेदन दिनका लागि ब्यवस्थापन,कानुन, चार्टर्ड एकाउन्टेन्टलगायतमा स्नातकोत्तर गरेको हुनु पर्ने व्यवस्था रहेको साथै पाँच वर्षको कार्यअनुभव अनिवार्य समेत रहेको छ।
ल्याब नेपालले सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक काम गर्ने पाँच जना कर्मचारीको नाम यही कात्तिक ५ गते सार्वजनिक गरेको थियो । यसवर्षका इन्टेग्रीटी आइकनलाई देशभरिबाट प्राप्त भएका ३३५ मनोनयनबाट पाँच जनाको...
अर्थमन्त्री शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘उत्पादनलाई बढवा दिने कामहरू सुरु गर्दा यो मुलुकमा उत्पादन गर्न हुँदैन भन्ने धेरै स्वरहरू सुनिए । हामी बाहिरबाट किनेर ल्याउँछौँ । यहाँ उत्पादन नगरौँ...
नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छिन् । आज (शुक्रबार) रिपोर्टर्स...
राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिडर्स सम्मेलनमा सहभागी हुन आज बेलायततर्फ प्रस्थान गरेका उनको...
नेपालको अर्थतन्त्र गम्भीर समस्यातर्फ उन्मुख हुँदा समेत मुलुकको उच्च राजनीतिक नेतृत्व यसप्रति उदासीन देखिएको छ । आर्थिक परिसूचकहरू सकारात्मक छैनन । चालू खाता घाटामा छ । देशको आयात धान्नै नसक्नेगरि...
प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग...
सरकारले तीन देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । सरकारले भारतका लागि डा शंकर प्रसाद शर्मा, अमेरिका श्रीधर खत्री र बेलायतका लािग ज्ञानचन्द्र आचार्य राजदूत सिफारिस गरेको हो ।
वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । ...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिए। ...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ । ...
प्रतिनिधिसभामा “राष्ट्रिय दलित अयोगको वार्षिक प्रतिवेदन आव २०७७÷७८” पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा को तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश...
समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पारे। उनले भने, “पाँच दलको बैठक बस्न सकेको छैन,...