aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
अखिल अध्यक्षमा सुनिता बराल चयन
शनिबार, ०२ असोज २०७८

नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसक्नुभएको छ । उन अखिलमा महिलाबाट अध्यक्ष बन्ने तेस्रो थिए । यसअघि रामकुमारी झाँक्री र नवीना लामा पनि अखिलको...

एक साताभित्र सरकारले पूर्णता पाउँछ: अध्यक्ष नेपाल
शुक्रबार, ०१ असोज २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ । ...

ऊर्जामन्त्री भुसालसँग यूएईका राजदूतको शिष्टाचार भेट
शुक्रबार, ०१ असोज २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएयी) का राजदूत सइद हम्दन अल–न्वाबीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र यूएयीबीच...

अर्थमन्त्रीसंग मिर्गौला पीडित मख्खै
विहीबार, ३१ भदौ २०७८

अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरेका हुन् । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन् । उनको डायलासिस भइरहेको छ ।  ‘अघिल्ला...

सञ्चयकर्ताहरुको पैंसालाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छः अर्थमन्त्री शर्मा
विहीबार, ३१ भदौ २०७८

कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

देउवा सरकार आफैले खारेज गरेको आयोग व्यूँताउदै नयाँ नियुक्ती
बुधबार, ३० भदौ २०७८

आयोगको अध्यक्षमा नेपाली काग्रेस सम्वद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला र उपाध्यक्षमा माओवादी समर्थक नयन्द्र खड्कालाई नियुक्त गरिएको छ । हाल दुई जनामात्र नियुक्त गरेपनि सत्तासाझेदार अन्य पार्टीबाट...

१६ जना सीडिओको सरुवा, को कहा पुगे सूची सहित
बुधबार, ३० भदौ २०७८

१६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् । जसमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकार ढुण्डीप्रसाद...

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छः अर्थमन्त्री शर्मा
बुधबार, ३० भदौ २०७८

अर्थमन्त्री जनाद्र्धन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचौँ अधिवेशनको आज यहाँ...

सरकारको खर्च केही दिन रोकिन सक्छः अर्थमन्त्री
मंगलबार, २९ भदौ २०७८

नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो पहिलो पटक हो । अर्थशास्त्रीय भाषामा यसलाई ‘बजेट होलिडे’का रुपमा लिइन्छ । अघिल्लो सरकारले अध्यादेशबाट गत जेठ १५ गते चालू आर्थिक वर्षको...

केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मन्त्री भुसाल
मंगलबार, २९ भदौ २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छिन् । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले लामो समयदेखि...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
मंगलबार, २९ भदौ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले अपरान्ह ३ बजेलाई बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बस्नेछ। ...

स्टिल तथा रड उद्योगको माग पुरा हुँदैन, प्रलोभन देखाउने दुस्साहस नगर्नुहोसः अर्थमन्त्री
मंगलबार, २९ भदौ २०७८

‘मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन । त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु । स्वदेशी उत्पादनमा आधारित र रोजगारी...

राष्ट्रिय सभाका अध्यक्ष र एसियाली विकास बैंक कन्ट्री डाइरेक्टरबीच भेट
मंगलबार, २९ भदौ २०७८

अध्यक्ष तिमिल्सिनाले नेपालमा एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा सञ्चालनमा रहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजनाकोे प्रभावकारीता र छिटो कार्यान्वयन गराउन सल्लाह दिएका थिए । ...

बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित
मंगलबार, २९ भदौ २०७८

मंगलबार एमालेका सांसदहरको आवरोधका कारण अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभाको बैठक असोज ४ गते बस्ने छ । ...

एमसिए–नेपालको अतिरञ्जित तथा असत्य सन्देशप्रति गम्भीर आपत्ति
सोमबार, २८ भदौ २०७८

नेपाल सरकारद्वारा गरिएका केही प्रश्नको उत्तर एमसीसी प्रधान कार्यालयबाट उपलब्ध हुनु अघिल्लो दिन उक्त जाली कागजात सामाजिक सञ्जालमा देखापर्न थालेको थियो । नक्कली कागजातप्रति एमसिए–नेपालले आफ्नो सामाजिक सञ्जालमार्फत खण्डन प्रस्तुत...

सोमबार दिउँसो सर्वदलीय बैठक बस्दै
सोमबार, २८ भदौ २०७८

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गर्नुभएको सर्वदलीय बैठक अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेका लागि बोलाइएको छ...

गाउँविकास समितिका सात जनाविरुद्ध मुद्दा दर्ता
सोमबार, २८ भदौ २०७८

तनहुँको घाँसीकुवा गाविसमा आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा विभिन्न शीर्षकमा गरी रु एक लाख ४७ हजार ३६४ बराबरको सरकारी रकम हिनामिना एवं हानिनोक्सानी गरेको जनाउँदै आयोगले आयोगके ऐन, २०४८...

अब झारपात उखेल्ने काममा सरकारले खर्च गर्दैन : अर्थमन्त्री शर्मा
आइतबार, २७ भदौ २०७८

यस्तो पनि हुने रहेछ भन्ने कुरा मैले पनि पहिलो पटक थाहा पाएँ, अर्थ मन्त्रालयमा आएर । मैले भन्दिएर तपाईँले पनि थाहा पाउनुभयो । अब त्यस्तो नगरौँ भन्ने कुरामा अर्थ मन्त्रालयको...

एमसीसीको डकुमेन्टमा एक वर्षपछि विवाद शुरु किन भयो ?
आइतबार, २७ भदौ २०७८

तर, योजना लिनु नै राम्रो हो । योजना सहयोग लिन नसक्नु बेकुफी हुन्छ । अहिले नेपालको अर्थतन्त्र थिलथिल भएको छ । एमसीसी फर्काएपनि त्यसले ठूलो असर गर्दैन् । तर, लिन...

सभामुखले बोलाए सर्वदलीय बैठक
आइतबार, २७ भदौ २०७८

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका...